फुर्सद

चलचित्र ‘रे’को शुटिङ अन्तिम चरणमा

चलचित्र ‘रे’ को हाल छायांकन भइरहेको छ । चलचित्रमा सुनिल थापा, दिवस धिताल, सुजता थापा र क्रान्ति बराइली लिड रोलमा छन्  मंसिरदेखी फ्लोरमा गएको चलचित्रको छायाङ्कन अन्तिम चरणमा छ । चोभारमा फिल्मको एक एक्सन सिनको छायांकन भइरहेको निर्देशक दिनेश पौडेलले जानकारी दिएका छन् । सगुन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता राजेन्द्र त्रिपाठी हुन् । काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको… पुरा पढौ

प्रेम लीलाको ट्रेलर सार्वजनिक

 फिल्म ’प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा प्रेम भित्रको अनेक लिला समेटिएको छ । अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खान बिचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा नायिका खड्काको दुई रुप समेत देख्न सकिन्छ । एकातिर उनी प्रेममा… पुरा पढौ

चुनाव लड्दै करिना कपुर

भारतमा बलिउड र क्रिकेटको सम्बन्ध राजनितीसंग निकै नजिकको छ । कलाकार होस या खेलाडी राजनितीमा कुनै न कुनै रुपमा आवद्ध भएका देखिएका छन् । बलिउडका अधिकांश पुराना कलाकारहरु राजनितीमा छन् भने खेलाडीहरु पनि । कुरा गरौँ कलाकारहरुको । बलिउडमा आज यस्ता धेरै कलाकारहरु छन् जो राजनितीमा सक्रिय छन् भने कोही सांसददेखि मन्त्रीसमेत बनेका छन् । भारतमा छिट्टै आम चुनाव हुँदैछ । जहाँ भाजपादेखि लिएर कांग्रेससमेत बलिउड कलाकारहरुलाई आफनो पार्टीमा समाबेश… पुरा पढौ

करिनाले बिपाशालाई ‘कालो बिरालो’ भन्दै थप्पड लगाइन्

बलिउडमा अभिनेत्रीबीच झगडा हुनुलाई सामान्य मानिन्छ। तर यो झगडा जब हात हालाहालसम्म पुग्न भने त्यसलाई गम्भीर रुपमा नै लिनुपर्छ। एउटा यस्तै घटना आजभन्दा १८ वर्ष पहिला भएको थियो। फिल्म ‘अजनबी’ को सेटमा करिना कपुरले बिपासा बसुलाई एउटा सामान्य विषयमा थप्पड लगाएकी थिइन्। करिनाको उक्त हरकतले फिल्मको सेटमा उपस्थित सबै जना चकित भए। भारतीय संचारमाध्यमका अनुसार फिल्मको सेटमा करीना र बिपासाबीच कपडाको विषयमा झगडा भएको थियो। अवस्था  त्यतिबेला तनावपूर्ण भयो जतिबेला… पुरा पढौ

जनगायक जीवन शर्मा सम्मानित

पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा जनवादी गायक जीवन शर्मा सम्मानित भएका छन् । आयोजक युनाइटेड क्लबले प्रत्येक वर्ष लोक संस्कृतिमार्फत समाजमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, महोत्सव मूल आयोजक समिति तथा क्लबका अध्यक्ष लालकाजी गुरुङ, प्रथम उपाध्यक्ष तथा महोत्सव सास्कृतिक व्यवस्थापन संयोजक राजु श्रेष्ठ, सचिवालय संयोजक लोकबहादुर थापा लगायतले शर्मालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे ।कार्यक्रममा गायक शर्माले आफ्नो प्रस्तुतिसमेत राखे… पुरा पढौ

दीपक मनाङे फिल्म बनाउदैँ

 मनाङ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) चलचित्र निर्माणमा लागेका छन् । यसअघि उनले आफ्नो छोरा सिद्धार्थ गुरुङको डेब्यु फिल्म ‘वान वे’ मा लगानी गरेका थिए । लामो समयपछि उनी फिल्म निर्माणमा फर्किएका हुन् । दीपक गुण्डा नाइकेको रुपमा चिनिन्छन् । उनी निर्माता रहने फिल्मलाई शिशिर राणाले निर्देशन गर्नेछन् । बुधबार दीपक र राणाबीच औैपचारिक रुपमा कागजी सम्झौता भएको छ । चैत अन्तिम साताबाट छायांकन सुरु हुने… पुरा पढौ

निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’ को छायाङ्कन सम्पन्न

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा पनि देख्न पाइने भएको छ । निर्माला पन्तको बलात्कार पछि हत्या भएको घटनामा आधारित फिल्मलाई  शिवम् अधिकारीले निर्देशन गरेका छन् । सोमबार चितवनको भरतपुरमा एक कार्यक्रमको आयोजना गरी फिल्मको छाँयाकन सम्पन्न गरिएको हो । करिब एक महिनाको सुटिङपछि फिल्मको छायाँकन सकिएको निर्देशक अधिकारीले कार्यक्रममा जानकारी दिए । करिब ८० लाख रुपैयाँको लागतमा निर्माण भएको यो फिल्मले स्व… पुरा पढौ

माघीमा ‘देउडा’को रौनक

देउडा नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली हो । यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा आदि नामले चिन्ने गरिन्छ । यो भाषा मूलत ः बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, मुगु, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा अवलम्बन गरेको पाइन्छ । जसलाई पश्चिमेली भाषामा गाइन्छ । यो सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौलिक संस्कृति पनि हो । सामाजिक उत्सव, मेला, मालिका, जात्रा, पर्व, शुभकार्य, नव… पुरा पढौ

महिलाकै कारण महिला हिंसा बढ्यो

गायिका तथा राष्ट्रिय सभाका सदस्य कोमल वलीले महिला आफ्नै कारण पनि हिंसाको सिकार बन्नुपरेको धारणा राखेकी छन् । नवौं पोखरा महोत्सवमा सहभागी हुन पोखरा आएकी उनले आफ्नो प्रस्तुतिसँगै महिला हिंसाका घटना घट्नुमा महिलाकै कमजोरी भएको रहेको बताइन् । उनले भनिन्, ‘त्यो कमजोरी भनेको अध्ययनमा कमी हुनु हो ।’ आफू हालसम्म अविवाहित भए पनि अहिले सम्म कसैले पनि नकारात्मक दृष्टिले हेर्न नसकेको उनले बताइन् । अध्ययनलाई थाती राखेर सक्षम नबनी विहे… पुरा पढौ

फिल्म गर्न निरुताको ५ लाख डिमाण्ड

अभिनेत्री निरुता सिंहको व्यस्तता अहिले निकै लोभलाग्दो छ । धेरै निर्माता निर्देशक उनलाई फिल्ममा चरित्र अभिनेत्रीमा लिन तँछाड-मछाड गरिरहेका छन् । दशक अगाडिकी निर्विकल्प अभिनेत्री उनी भटाभट फिल्म फ्लप हुन थालेपछि करीब ८/९ वर्ष काँचको पर्दाबाट टाढा रहेकी थिइन् । 'इन्टेरियर डिजाइनिङ' सिक्न भन्दै मुम्बई हानिएकी उनी लामो समय उतै बसिन् ।  यस वर्ष प्रदर्शनमा आएको फिल्म 'नाइँ नभन्नू ल ५' बाट निर्देशक विकासराज आचार्यले उनलाई कमब्याक गराए । भूमिका छोटो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं