ताजा समाचार

फुर्सद

सम्भोग हुन्छ तर गर्भ बस्दैन, कारण के हो ?

सम्भोग पश्चात् हुने वीर्य स्खलनमा शुक्राणुको मात्रा करिव ५० प्रतिशत हुने अनुमान गरिएको छ । वीर्यमा शुक्राणुको मात्रा प्रति मिलिमिटर साढे सात करोडसम्म हुनु पर्दछ । कसैको करोडप्रति मिलिमिटर पनि हुन सक्छ । यसमा केही करोड तल–माथि परिरहेकै हुन्छ । वीर्य उत्पादन हुने मुख्य स्थान भनेको वीर्य ग्रन्थी नै हो भने शुक्राणु उत्पादन हुने स्थान अण्डकोष हो । अण्डकोषमा शुक्राणुहरु उत्पादन भएर शुक्रकिट नली हुँदै वीर्य ग्रन्थीमा मिसिन आइपुग्दछ ।… पुरा पढौ

रिसलाई कसरी काबुमा पार्ने ? सिकौ यी कुरा

 महाभारतमा श्रीकृष्णको स्वभाव बुझेर हामीले पनि केहि कुरा सिक्न आवश्यक छ  । जस्तै कुन समय के बोबल्ने, कुनै मानिसलाई केहि कुरा कसरी समझाउने र कुन बेला कस्तो व्यवहार गर्ने । महाभारतमा शिशुपालले राजाको सभामा भगवान श्रीकृष्णको अपमान गरे । यसमा श्रीकृष्ण निकै समयसम्म चुप रहे, तर उनलाई जब नबोल्नु कायरता हुनेछ भन्ने लाग्यो तब उनले सभामा सुदर्शन चक्रको प्रयोग गरे । तपाई चाडो चाडो रिसाउनुहुन्छ भने सबैभन्दा पहिले तपाईले गुमाउने… पुरा पढौ

धन चाहिन्छ तर सधै त्यसकै पछि लागे जीवन नर्क

मान्छेले दुःखानुभूति गर्ने अरु कसैको कारणले हैन आफ्नै कारणले हो । बाह्य दुःख हुन सक्छ , त्यसले आन्तरिक पीडा जन्माउन हुदैन वा जन्माउन दिनु हुदैन । मानिसको शरीर, दिमाग, मन र प्राण अक्कड बन्दै जादा दुःखको परिमाण बढ्दै जान्छ । मानिस जति रिजिड वा अक्कड हुदै जान्छ उती पिडित हुदै जान्छ । शरीरलाइ लचकदार वा फ्लेक्जिबल बनाउदा जीवन पनि फ्लेक्जिबल हुन थाल्छ । फ्लेक्जिबल शरीर लड्यो भने पनि ठूलो चोट… पुरा पढौ

समीर र सुरेखाको लभ लेटर आयो (भिडियोसहित)

गायक समिर आचायृ र गायिका सुरेखा क्षेत्रीको गीत लभ लेटर सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चामा रहेका दुई गायक, गायिकाकोे पहिलो सहकार्य रहेको लभ लेटर गीत भिडियो सहित 8K एभरेष्ट मोसनको युटुव च्यानल मार्फत केही बेर अघि मात्र सार्वजनिक भएको हो । सन्तोष सुनार शब्द संगीत रहेको यस गीतको भिडियोमा राजीव समरको कोरीयोग्राफी र राम केसीको सीनेमाटोग्राफी रहेको छ भने मञ्जील बस्नेत र आँचल शर्माको अभिनय… पुरा पढौ

भारतीय नायिकाले भनिन्, सम्बन्धमा छु, छोरी पनि छ

बलिउड अभिनेत्री माही गिलले छोटो समयमा नै धेरैको मन जितिन् । अब अहिले उनी फेरि यस्तै ‘कडा अभिव्यक्ति’का कारण चर्चामा आएकी छिन् । उनले एउटा अन्तर्वार्तामा आफ्नैबारे नयाँ खुलासा गरेकी हुन् । उनले अन्तर्वार्तामा जे भनेकी छिन्, त्यसले उनकै प्रशंसकहरु पनि ठूलो आश्चर्यमा परेका छन् ।  खासमा अन्तर्वार्तामा माहीले आफू ‘लिभ इन रिलेसन’मा रहेको र आफ्नी छोरी साढे २ वर्षभन्दा बढी भइसकेको खुलासा गरेकी हुन् ।  भारतीय पत्रिका द डेक्कन… पुरा पढौ

‘मलाई आँखाले नै बलात्कार गरे’

बलिउड नायिका ईशा गुप्ताले होटल मालिकले आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छिन् । शुक्रबार उनको नयाँ फिल्म ‘वन डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएकी ईशाले ट्वीट गर्दै यस्तो अनौठो आरोप लगाएकी हुन् । शनिवार ईशाले होटल मालिक रोहित विजले उनीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै ट्विट गरेकी थिइन् । उनले लेखेकी छिन्, ‘यदि देशमा म जस्तो महिलाले त असुरक्षित महसुस गरिरहेकी छु भने अरु महिलाहरुको हालत… पुरा पढौ

२५ बर्षपछि आमिर-सलमान एकसाथ काम गर्दै

बलिउडमा तीन खान नायकहरुलाई क्एसाथ पर्दामा ल्याउँन फलामको चिउरा चपाउँनु जस्तै मानिँदै आएको छ । कुनै समय आमिर सलमान , सलमान सारुखले एकसाथ फिल्ममा लिड नायकको भूमिकामा काम गरिसकेका छन् । त्यसपछि भने लामो समय यी नायकहरु पर्दामा साथ देखिएनन् । तर सलमान र सारुख भने पछिल्लो केही फिल्ममा गेस्ट अपिरियन्सको रुपमा भने काम गरे तर लामो समय पर्दामा उनीहरुलाई एकसाथ हेर्ने चाहाना भने पुरा भएको छैन । सलमान र… पुरा पढौ

चर्चित नायिकाको विवाह नगरी ३ बर्षकी छोरी , भन्छिन: यो नीजि जिवन हो

एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएको विषयले अहिले भारतभर चर्चा पाइरहेको छ । अववाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिका हुनु, माही गिल । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब भने विवाह गर्ने चोच बनाएको उनले बताएकी छन् । नवभारत टाइम्समा हालै प्रकाशित उनको अन्तर्वार्तामा बच्चा आफ्ना प्रेमीको भएको र उनी व्यापारका सिलसिलामा गोवामा रहने गरेको बताएकी छन्… पुरा पढौ

बाहुबलीकी आमा पोर्नस्टार भिडियोतर्फ (भिडियो)

चलचित्र ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णसेन पोर्नस्टार बनेकी छन् । तर उनी रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी हुन् । तामिल फिल्म ‘सुपर डिलक्स’ मा राम्यालाई सो भूमिकामा देख्न पाइने भएको छ । फिल्मको ट्रेलस बाहिर आएसँगै भाइरल भइसकेको छ । राम्याले फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताएकी छन् । एक सिनका लागि ३७ पटकसम्म रिटेक लिनुपरेको उनको भनाई छ । https://www.youtube.com/watch?v=3-Xq_Zz3nPA पुरा पढौ

‘प्रेम गीत-३’ को मुख्य नायिकामा आउदै छिन यि हर्ट युवती

सन्तोष सेनले निर्माण/निर्देशन गर्न लागेको नेपाली चलचित्र प्रेम 'गीत-३' का लागि नायिका छनोट गरिएको छ। उक्त चलचित्रका लागी २७१४ जनाले आवेदन दिएकामा कृष्टिना गुरुङ छनौट भएकी हुन् । अव उनलाई नायक प्रदीप खड्काको अपोजिटमा दर्शकले देख्ने भएका छन्। प्रेम गीतका लागि खुला आवेदन माग गरिएको थियो। ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले संयुक्त निर्देशन गर्दैछन्। छेतेन र मन्दीप गौतमले फिल्मको कथा लेखेका हुन् । ‘प्रेमगीत ३’ पहिलो… पुरा पढौ