फुर्सद

गर्भवती हुँदा मोटाउनु राम्रो हो त ?

गर्भवती अवस्थामा महिलाहरुको तौल केही न केही बढेकै राम्रो हुने चिकित्सकहरुले बताएका छन् । आमाको कम तौल हुनुले बच्चाको तौल पनि कम गराउने हुनाले नै यस्तो भनिएको जापानी डा. नाहो मोरिसाकी बताउँछन् ।  उनी जापानको ‘नेशनल सेन्टर फर चाइल्ड हेल्थ एण्ड डेभलपमेन्टमा सामाजिक चिकित्सा विभागमा लाइफकोर्स इपीडेमिओलोजी’ का प्रमुख हुन् । यसरी महिलाहरुले गर्भवती अवस्थामा पर्याप्त तौल हासिल गर्न नसक्दा उनीहरुको सन्तान सानो जन्मने र स्तनपानमा कठिनाइ हुने, रोगको खतरा… पुरा पढौ

परदेशीको बास्तविक पिडामा आधारित “प्रदेशीको बाध्यता ” (भिडियो सहित)

एपिक नेपाल म्युजिक प्रालीको प्रस्तुतिमा बैदेशिक रोजगारीमा गएका युवाहरुको बास्तविक कथालाई समेटेर तयार पारिएको गायक दुर्गा रोक्का मगरको बास्तविक जिवन भोगाईमा आधारित गीत “प्रदेशीको बाध्यता ” गीतको भिडियो बजारमा सार्वजनिक गरिएको छ । धन कमाउने सपनामा सात समुन्द्र पारि गएर भोगेका पिडा र परिवारबाट विछोड हुनुपर्दाको पिडालाई मार्मिक रुपमा समेटिएको छ । परिवारका सदस्यको अभावमा विदेशी भुमिमा भोग्नुपरेका पिडालाई आफन्त हरुमाझँमा बसेर पोख्न को लागी गायक सक्षम भएका छन ।… पुरा पढौ

राजु परियारको “नसोधन मलाई “(भिडियो सहित)

कुनै समय नेपाली लोकगीतको बजारमा एकछ्त्र स्वर भर्ने गायकको परिचय बनाएका राजु परियारको पुनरागमन भएको छ । उनी नेपाली साङ्गीतिक बजारमा नसोधन मलाई बोलको गीतको साथमा आएका हुन । रुपेश बाग्चनको मर्मस्पर्शी शब्द तथा लय रहेको गीतको भिडियो नेप्को ईन्टरटेनमेण्टको युट्युव मार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा देव तामाङले अहिलेकी चर्चित मोडक साया भण्डारी सङ्ग स्कृन शेयर गरेका छन भने रुपेश बाग्चनले पनि तारिफ योग्य अभिनय गरेका छन ।… पुरा पढौ

एक्लो लाकुरीको बोट

नौ डाँडा काटेर पारी, छोडी आएँ लमजुङको घरबारी लमजुङ तुर्लुङकोट, सरर हावा चल्यो लाकुरीको बोट गीतले भनेको लाकुरीको बोटमै पुग्नेहरु केही मिनेट रोकिन्छन् । उत्तर दक्षिण दुवैतिर फाँट, पूर्व पश्चिम फैलिएको पहाडको चुली । अक्सर सरर हावा आइरहन्छ । दुराडाँडाको लाकुरीको फेदमा सुस्ताएपछि यो गीत सुन्ने धेरैलाई लाग्छ ः यो गीतकी गायिकाको जन्मघर पनि हेरिहालूँ । तुर्लुङकोटको सिन्दूरे ढुंगाबाट यसोमुन्तिर स्वास्थ्य चौकी छ । त्यहाँ अहिले नयाँ भवन बन्दै छ… पुरा पढौ

सेन्सर बोर्डले किन रोक्यो मोदीको फिल्म ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमाथि बनेको फिल्म पीएम नरेन्द्र मोदी अप्रिल ५ यानेकी आजबाट रिलिज हुने तयारीमा थियो । तर यो फिल्म आजबाट रिलिजमा आउन सकेन र फिल्मको ट्रेलर रिलिज भएपछि निकै बिवादमा आएको यो फिल्मको रिलिज रोक्न मुद्धा नै परेको थियो तर अदालतले उक्त मुद्धा नै खारेज ग¥यो । ट्रेलर हेर्दा नै थाहा हुन्छ की उनको यो फिल्म पुर्णतय चुनावलाई लक्ष्ति गरी निर्माण गरिएको हो । बिपक्षी दलहरुले उनको… पुरा पढौ

नेपाल आइडल रबि ओडको पहिलो गीत (भिडियोसहित)

पाल आइडल सिजन २ का बिजेता एवं चर्चित हस्ती रबि ओडको पहिलो गीत सार्वजनिक भएको छ । शोको उपाधी जितेसंगै कन्सर्टमा नै व्यस्त रहँदै आएका रबिको पहिलो अफिसियल गीत सार्वजनिक भएको हो । ‘मिठो बोली’ बोलको सार्वजनिक गीतमा कृष्ण केसीको शब्द र हरि लम्सालको संगित रहेको छ । गीतको भिडियोमा रबि र चर्चित मोडल अलिशा राईले अभिनय गरेका छन् । शिव बिकले कोरियोग्राफी र निर्देशन गरेको भिडियो पनि कलरफूल रहेको… पुरा पढौ

गायक लोकेन्द्र जिसीको आवाजमा”कर्णाली पारी ” (भिडियोसहित )

नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भै रहेको अवस्थामा पश्चिमेली लोक भाका देउडा गीत गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कणाली पारी ” गीतको भिडियो बजारमा आएको छ । जिवनका अभाव र कठिन परिस्थितीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको याद पिडामा पनी आउने कुरालाई गीतमा समावेश गरिएको छ । सुरेश राना सुमनको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । कणार्ली बारी पारीको… पुरा पढौ

सातौं चलचित्र महोत्सव सुरु : कुन–कुन फिल्म छन् प्रदर्शनीमा ?

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ सुरु भएको छ। बिहीबार राजधानीको कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा शुभसन्ध्या ब्याण्डको सांगीतिक प्रस्तुतिबाट महोत्सव उद्घाटन गरियो। सुरुवातमा जर्मनका चलचित्रकर्मी जिम क्र्याप्ट र बेस्टियन फिस्चेरले निर्देशन गरेको ‘द मार्च अफ होप स्काई’ प्रदर्शन गरियो। ‘सुरक्षित,व्यवस्थित र आत्मसम्मानित आप्रवाशन’ भन्ने नारा सहित सुरु भएको चलचित्र महोत्सवमा ३३ वटा देशका ८१ वटा चलचित्र प्रर्दशन गरिने छ । महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, एनिमेसन, फिचर लगायत सबै विधाका चलचित्रहरु… पुरा पढौ

नन्दिता केसिको पछिल्लो चलचित्र अमेरीकन बाबु मेड इन नेपाल सार्वजनिक

 कुनै समय नेपाली रजतपटमा निकै रुचाइएकि नायीका नन्दिता केसिको पछिल्लो चलचित्र अमेरीकन बाबु मेड इन नेपाल सार्वजनिक गरिएको छ । अमेरीकामा निर्माण गरिएको र अमेरीका र क्यानडामा रुचाइएको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सिधै यूटुवमा रिलिज गरिएको हो । चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलवाला संग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म सिधै ड्रिम्स गेट नेपाल को अफिसियल यूटुव च्यानलमा मा रिलिज गरिएको निर्देशक… पुरा पढौ

इएनआई छायांछवि डी सिने अवार्डका लागि चलचित्र अवलोकन गरिँदै

विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको इएनआई डी सिने अवार्ड –०७५को एघारौं संस्करणका लागि जुरीहरुले चलचित्र हेर्ने काम शुरु भएको छ । नेपाली चलचित्र उद्योगकै इतिहाँसमा पहिलो पटक १० औं फिल्मी अवार्ड गर्न सफल इएनआइ छायांछवि डी सिने अवार्डको ११ औ संस्करणका लागि चलचित्र दर्ता सँग सँगै निर्णायकहरुले हेर्ने काम पनि शुरु गरिएको हो । ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं