फुर्सद

कति हल्ला, कति कविता?

साहित्यको वृत्तमा एउटा कुरा स्थापित छः कविताको युग खहरेजस्तो आउने–जाने हुँदैन । त्यो सधैँ शास्वत हुन्छ, अन्वरत हुन्छ । अरु विधा ह्वात्तै आउँछन् बाडीजीस्तो, गड्डगाउँछन् खहरेजस्तो, र सुकिजान पनि बेर लाउँदैनन् बगर जस्तो । श्रष्टिको लयविधान र आन्तरिक सङ्गीतको अनुशरणबाट निश्रित कविता श्रृष्टिको लय रहुञ्जेल रहन्छ भन्ने एउटा तर्क छ, जो सत्य पनि हो । श्रृष्टिकै लयब्रह्मको ताँदोमा एकाकार भएको सङ्गीत मौलिक अथवा नवीन कुनै सूक्ति सिर्जनामा मिसाउँदा कविता हुने… पुरा पढौ

चलचित्र ‘जीवन काँडा कि फूल’ निर्माण

साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गरेको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उनले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ । बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्टले ६ वर्षको समयावधि लगाएर… पुरा पढौ

कपिल शर्माले पञ्जाबिशैलीमा बिहे गरे

मुम्बइमा बसेर पनि भारतका चर्चित कमेडियन कपिल शर्माले पञ्जाबलाई विर्सिएका रहनेछन् । उनले, पञ्जाबको परम्परागत शैलीमा बिहे गरेका छन् । केही समय डिप्रेशनको शिकार भएका कपिल अब विस्तारै तंग्रिदैछन् । उनले वुधबार आफ्नो बच्चैदेखिको साथ गिन्नीसँग बिहे गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेममा पनि थिए । गिन्नीले कपिललाई सुख र दुखमा साथ दिएकी छिन् । उनको बिहेमा भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, राजिव ठाकुर, जस्विर जैसी लगायत थिए ।… पुरा पढौ

‘सँगै सहकार्य गर्ने ’भुवन र दीपक-दीपाको एउटै बोली

अहिलेका 'हटकेक' अनमोल केसी र नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्म निर्माण गरेको दीपक-दीपा टिमबीच टिमअप सम्भव होला ? लभस्टोरी जनराका फिल्मबाट बाहिर निस्कन नसकेका अनमोल र कमेडी फिल्म निर्माण गर्दै आएको टिमबीच सहकार्य असम्भव रहेको निश्कर्ष एकथरी चलचित्रकर्मीको छ भने अर्काथरी दुई ठूला टिम मिलेर अगाडि बढ्नु पर्ने तर्क राख्छन् ।   गएको महिना एउटा खबर बाहिरिएको थियो- अनमोल र दीपक-दीपा नयाँ प्रोजेक्टमा सहकार्य गर्दैछन् । वितरक तथा निर्माता… पुरा पढौ

चर्चित गीतकार बुद्धवीरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

चर्चित गीतकार बुद्धवीर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड (दिर्घ साधना)’बाट सम्मानित हुने भएका छन् । अमेरिकामा आयोजना हुने ‘थड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८’ मा उनलाई सो सम्मान प्रदान गर्न लागिएको हो । संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था ‘लभ एण्ड सपोट फाउण्डेसन’ले २२ डिसेम्भर २०१८ (पुस ७ गते)मा आयोजना गर्न लागेको कार्यक्रममा लामालाई गीत संगीत तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’सम्मान दिइन लागिएको हो । कार्यक्रममा फिल्म तर्फको ‘लाइफटाइम… पुरा पढौ

भ्रष्टाचार कसरी हुन्छ ‘सय कडा १०’ हेर्नाेस्

समाजमा व्याप्त भ्रष्टाचारसम्बन्धी गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण भइरहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले बताए । “युवालाई नेपाल र नेपाली माटो बुझाउँदै समाजमा व्याप्त भ्रष्टाचारले पारेको प्रभावलाई चलचित्रमार्फत देखाउन खोजेका छौँ,” उनले भने । चलचित्रका कथाकार रञ्जु प्रधानले नेपाली युवामा विदेश जाने र… पुरा पढौ

अन्धविश्वासमाथिको प्रहार ‘घेरो’

पोखरा थिएटरमा मङ्सिर २१ गतेदेखि मञ्चन भइरहेको नाटक ‘घेरोे’ले पोखरेलीलाई लोभ्याएको छ । मङ्सिर २९ गतेसम्म चल्ने यो नाटकले नेपाली समाजमा अन्धविश्वासले पारेको प्रभावलाई देखाउन खोजिएको छ । घरको दैलामा चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई नाटकमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नाटकले सामाजिक अन्धविश्वास र रुढीवादीपनलाई व्यङ्ग्य गर्नुका साथै धार्मिक लोक परम्परालाई समेत आत्मसात गरेको छ । हिन्दू धार्मिक मान्यता, परम्परालाई समेटेको नाटकमा माइतीबाट फर्केका दम्पती… पुरा पढौ

सिडी विजय भ्वाइस अफ नेपालको फाइनलमा

पोखराका सिडी विजय अधिकारी कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको भ्वाइस अफ नेपाल प्रतियोगितामा फाइनल पुगेका छन् । २०० भन्दा बढी गीतमा स्वर दिइसकेका अधिकारी यसअघि पृथ्वीनारायण क्यामपसको स्वर्ण महोत्सवको अवसरमा आयोजित गायन प्रतियोगितामा प्रथम भएका थिए । पिएनसी आइडल, बिग एफएमको गायन प्रतियोगितामा बिग आइकनको उपविजेता भएका अधिकारी २०६७ मा नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभामा उपविजेता भएका थिए । २०७४ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितिामा गायनतर्पm सर्वप्रथम हुन सफल… पुरा पढौ

क्यान्सरलाई जितेर नयाँ जीवन

उपचारकारको क्रममा खर्चभन्दा पनि व्यहोर्नुपर्ने तनाव, परिवारका अन्य सदस्यको बसाइ महंगो हुन्छ । डेढ, २ लाखमा ज्यान बच्नु ठूलो खर्च होइन । मेरो बाल्यकाल पोखरा १५, ढुंगेसाँघुमाबित्यो । म २०१५ सालमा जन्मेकी हुँ ।विवाह ३१ सालमा भयो । पहिलाबाल्यकाल र तन्नेरी हुँदा पनि त्यस्तो केहीभएको थिएन । मलाई अरु स्वास्थ्य समस्यापनि केही थिएन । विवाह भएपछि पूरै पारिवारिक जीवनमालागियो । खासै सक्रिय भएर सामाजिककाम गर्न अवसर त पाइनँ । बच्चाहरु… पुरा पढौ

प्रलेसको ‘रूपान्तरणका लागि कविता’

 देश, वर्तमान सरकार तथा नेपाली समाजको समसामयिक विषयमा प्रगतिशील कविहरूले आ–आफ्ना कविताका स्वरहरू बुलन्द गरेका छन् । प्रगतिशील लेखक सङ्घ, नेपालको ३ नं. प्रादेशिक समितिको आयोजनामा भएको ‘रूपान्तरणका कविता’ विशेष कविगोष्ठीमा प्रगतिशील कविहरूले आ–आफ्ना कविताका स्वर बुलन्द गरेका हुन् । कार्यकायक्रम प्रमुख अतिथि हुनुहुन्थ्यो— कवि, समालोचक तथा प्रलेसका केन्द्रीय सल्लाहकार डा. हेमनाथ पौडेल । उहाँले सो कार्यक्रममा वाचित कविताहरूको समीक्षा गर्दै वाचित कविताहरू निकै सशक्त र सुन्दर भएको बताउनुभयो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं