फुर्सद

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा महोत्सव

हिउँदे ठिही सुरु भएको छ । पोखरा उपत्यकामै यस्तो ठिही हुँदा हिमाली भेगको जीवन कस्तो होला ? मानिस र त्यहाँका जीवजन्तु कसरी बाच्छन् ? हिउँ कति जम्छ ? पोखराबाट हिमाल हेर्ने धेरैले यस्तो सोच्छन् । तर, यसको उत्तर त्यति बेला भेट्दैनन् । यी र यस्ता हिमाल, हिमाली जनजीवन र पर्वतारोहणबारे यथेष्ट जानकारी हत्तपत्त पाइँदैन । हिमाल र पर्वतारोहणबारे जानकारी दिन र पर्यटन पर्वद्धन गर्न पोखरा १७ को अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा… पुरा पढौ

सडक महोत्सव पुस १३ देखि

सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाताल किनारमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुने सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ हुनलागेको रेस्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) ले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । पोखराको पर्यटन क्षेत्र प्रवद्र्धनमा महत्वपूर्ण मानिदै आएको सडक महोत्सव २० औँ संस्करणस्वरुप अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को स्वागतार्थ आयोजना गरिन लागेको रेवानका अध्यक्ष बुधराज भुजेलले (भीमसेन)… पुरा पढौ

इक्यान शैक्षिक मेला तयारी धमाधम

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आयोजना गरेको छैटौं संस्करणको ‘इक्यान शैक्षिक मेला’को तयारी तीव्र बनाइएको छ । यही मंसिर २६ देखि २८ गतेसम्म पोखरा सभागृह हलमा हुने मेला सफल पार्न तयारी थालिएको इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले बताए । यस पटकको इक्यान शैक्षिक मेला ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुँदै छ । क्षेत्रीले भने, ‘अन्य प्रायोजकसँग पनि सहकार्य हुने क्रम जारी छ ।’ टाइटल स्पोन्सरमा अस्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले… पुरा पढौ

हिमालको चौँरी एक्सपो पोखरामा

 चौँरी हिमाली क्षेत्रमा पाइन्छ । हिमालतिर नउक्लेकाहरुले चौँरी देख्ने कुृरै भएन । तर, अवसर न हो १ हिमाली क्षेत्रमा पाइने चौँरी यतिबेला पोखरा झरेको छ । माथि जाडो भएर हैन, पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५’को अवसरमा चौँरी नदेखेका पोखरेलीलाई हिमाली जनावरबारे जानकारी दिन चौरी पोखरा झारिएको हो । ‘हामीले राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिस्कृत रुपमा आयोजना गरिएको एक्सपोमा नयाँपन दिन चौँरी पनि पोखरा झारेका… पुरा पढौ

‘२.०’ मा ऐश्वर्या नअट्नुको राज यस्तो छ

चलचित्र ‘२.०’ नोभेम्बर २९ बाट प्रदर्शनमा आउने तयारीमा छ । यो रजनीकान्तको सुपरहिट फिल्म ‘रोबोट’ को सिक्वेल हो । रोबोटमा अभिनेत्री ऐश्वर्या रायको पनि लिड रोल थियो । यो जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर, फिल्मको सिक्वेलमा भने ऐश्वर्या अटाइनन् । फिल्ममा अक्षय नेगेटिभ भूमिकामा छन् । एमी ज्याक्सनले अभिनेत्रीको भूमिका निभाएकी छिन् । निर्देशक एस शंकरले फिल्ममा अभिनेत्री ऐश्वर्या नहुनुको कारण खोलेका छन् । उनी भन्छन्, ‘‘२.०’ को… पुरा पढौ

कहिल्यै स्क्रिप्ट पढिनँ : सनी देओल

’घातक’, ’जीत’, बोर्डर’, ’गदर’ जस्ता सुपरहिट फिल्म खेलेका अभिनेता सनी देओल अनौठो स्वभावका छन् । गएको ३५ वर्षदेखि बलिउडमा काम गरिरहेका छन् उनले अहिलेसम्म फिल्मको स्क्रिप्न नै नपढी काम गर्ने गरेका छन् । उनी अभिनीत नयाँ फिल्म ‘भैयाजी सुपरहिट’ अहिले प्रदर्शन भइरहेको छ । कहिल्यै स्क्रिप्ट आफै नपढ्ने उनी खासमा लेखक र निर्देशकबाट कथा सुन्न रुचाउँछन् । उनले भने, ‘म एक आइडिया सुन्छु र त्यसैको बारेमा सोच्छु । यदि मलाई… पुरा पढौ

बुटवलमा ‘पेजेन्ट नेपाल बुटवल फेसन शो’

प्रदेश ५को राजधानी बुटवलमा पहिलो पटक फेसन शो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पेजेन्ट नेपालको आयोजनामा भएको कार्यक्रममा मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर शो देखाईएको थियो । बुटवलको मिलन चोक स्थित एसियन भिलेज रिसोर्टमा आयोजना भएको उक्त फेशन शो को लागी अडिसन राउण्डबाट छनौट भएका ४५ जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा र्याम्पमा उत्रिएका थिए ।एकहप्ता सम्मको प्रशिक्षण पश्चात मोडलहरुलाइ र्याम्प वाक सम्बन्धि विविध जानकारी प्रदान… पुरा पढौ

१ करोड बजेटमा चलचित्र आरुसी निर्माण हुने

झण्डै १ करोड लागतमा चलचित्र ‘आरुसी’ निर्माण हुने भएको छ । गणपति फिल्मस्का लागि उदय सुब्बाको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्र यहि मंसिर १५ गते सुटिङ फ्लोर जादैछ । त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस चलचित्रमा इशक राईले हिरोको रुपमा डेव्यु गर्दैछन् । साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानीमा यो चलचित्र निर्माण हुन लागेको हो । पेशाले यि तिनै जना व्यापार व्यवसायमा संलग्न छन् । फिल्मको… पुरा पढौ

क्यान्सर निको भएकाको फेसन सो

नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने बताइएको छ । आगामी पुस २७ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘सुदिप्त क्यान्सर सर्भाइभल ¥याम्प सो’ नाम दिइएको उक्त पहिरन प्रदर्शनी तथा नृत्यमा क्यान्सर रोग निको भएर नयाँ जीवन बिताइराखेका महिला… पुरा पढौ

‘नाच फिरिरी’टिमले गर्‍यो ३ करोड भ्युज सेलिब्रेशन

पछिल्लो समयमा निकै मन पराइएको गीत 'नाच फिरिरी'ले युट्यूबमा ३ करोड भ्युज पार गरिसकेको छ । युट्यूबमा ३ करोड भ्युज पार गरेको खुशीयाली सँगसँगै गीतलाई आज यो स्थानसम्म पुर्याउन मद्दत गरेकोमा मिडियालाई धन्यबाद दिदै 'नाच फिरिरी'टिमले एक कार्यक्रमको आयोजना गरी सेलिब्रेशन गरेको थियो । गायक महेश काफ्ले, नायिका स्वस्तिमा खड्का, निर्माता अशिफ शाह, असिम शाह, आकाश खड्का लगायतले केक काटेर खुशीयाली साटेका थिए ।गीतले आज यति धेरै दर्शक, श्रोताको माया… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं