ताजा समाचार

फुर्सद

दिप तामाङको ‘स्वार्थी रहेछ तिम्रो माया ’ (भिडियो सहित)

गायक दिप तामाङको शब्द तथा आवाजमा ‘स्वार्थी रहेछ माया तिम्रो’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। नेपाली आधुनिक गायनमा राम्रो सम्भावना भएका गायक दिपको नयाँ आधुनिक गीत हाईलाइट नेपाल को आधिकारिक युट्युब च्यानलबाट मार्फत सार्वजनिक भएको हो ।निकै आकर्षक रुपमा छायाँकन गरिएको भिडियोमा प्रेम र विछोडलाई मुख्य विषय बस्तुको रुपमा चित्रण गरिएको छ ।  राजन मर्हजनद्वारा निर्दे्शित उक्त गीतको म्युजिक भिडियोमा कला , सरोज र विक्रमको अभिनय गरेका छन् ।… पुरा पढौ

हाम्रो सुर सरगम समुह धरानको आयोजनामा बृहत सांगीतिक कार्यक्रम हुने

हाम्रो सुर सरगम समुह धरानको आयोजनामा आगामी चैत्र २३ गते हाम्रो सुर सरगम सांगीतिक कार्यक्रम २०७५ को समुदघाटन तथा पुरस्कार वितहरण बृहत सास्कृतिक कार्यक्रम धरानमा हुने भएको छ । कार्यक्रम धरान स्थित धरान सभागृहमा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साथमा सास्कृतिक कार्यक्रमको उदधाटन सो समुहका बर्तमान अध्यक्ष चन्द्र सोताङ राईले गर्ने भएका छन्।बरिष्ट राष्ट्रिय गायक कुशल थलङ्ग लिम्बू , हाँस्य कलाकार उमेश राई फुलन्देकी आमा , बरिष्ट संगीतकार ओम प्रकाश राई… पुरा पढौ

प्रितम संगै उनका ममी मिडियामा, ‘सारेगमप लिटिल च्याम्पस्’ जानुअघि यसो भनेका थिए (भिडियो सहित)

पछिल्लो समय देश बाहिरका बिभिन्न रियालिटी शोमा भाग लिँदै नेपाली प्रतिभाले देशलाई नै चर्चामा ल्याएका छन् । नेपाली प्रतिभाको कुरा गर्दै बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन् । उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन् । नेपालका इटहरी निवासी प्रितम आचार्य पछिल्लो समय निकै चर्चामा छन् । हेर्नुस 'सारेगमप लिटिल च्याम्पस्' जानु अघि प्रितम संगै उनका मम्मीको कुरा ।उनले 'सारेगमप लिटिल च्याम्पस्'मा जानुअघि… पुरा पढौ

शहिद परिवारका बिद्यार्थीलाई सहयोग जुटाउन बेलायतमा’मिरा साँझ’हुँदै

’मिलनच्यारीटी फाउण्डेसन’ले यही चैत १६ गते ’मिरा साँझ’आयोजनागर्ने भएको छ । सुनसरीको शहिद स्मृतीआवासीय बिद्यालयको सहयोगको लागी गायिका मिलन नेवार र गायक राजन राजशिवाकोटीको संयुक्त साँझ बेलायतको विभिन्न स्थानमाअयोजना गरिने भएको हो । बिद्यालयले गायीका नेवार र गायकशिवाकोटीलाई सद्भावनादुत समेत तोकेको छ । गायिका मिलनले केही समय अगाडी आफ्नो एल्बम विमोचनका क्रममा सामाजिक सेवाको औपचारिक सुरुवातगर्दै ’मिलनच्यारीटी फाउण्डेसन’को घोषणा गरेकी थिईन् । फाउण्डेसनको पहिलो कार्यक्रमअन्तर्गत आगामी २० मार्चमा युकेमा मिरा… पुरा पढौ

दिप खड्का र नायीका जसिताको यस्तो हाँसो लाग्ने अन्तर्वाता बन्यो (भिडियो)

चैत्र २२ गते देखि प्रदर्शन हुन लागेको चलचित्र लभ स्टेशनका कलाकारप्रदिप खड्का र जसिता गुरुङको रमाईलो अन्तर्वाता भिडियो सार्वजनिक भएको छ । मेन मिडियाले अन्तरर्वातामा अग्रेंजी शब्द नमिसाईकन अन्तर्वाता दिन लगाएको थियो । सो क्रममा नायक प्रदिप खड्का नेपाली भाषामा केही सहज प्रस्तुत भए पनि वेलायतमा बस्दै आएको जसितालाई भने अग्रेंजी शब्द नमिसाई बोल्न साह्रै गाह्रो भए पछि साहै्र अन्तर्वाता हाँसोमय बन्यो । पुरा पढौ

आमा छोरीले उडाउँछन् बोइङ !

यदि आफ्ना सन्तान ठूलो भएर आफ्नो काममा सघाउँछन् भने त्यो आमाबाबुको सबैभन्दा खुसीको पल हो । यस्तै घटना अमेरिकाको एक उडानको क्रममा देखिएको छ । यहाँ छोरीले आमालाई सहयोग गरेको नभई दुवैले एकसाथ विमान उडाएका हुन् । डेल्टाको उडान आमाछोरी मिलेर उडाएका हुन् । उनीहरुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त विमान बोइङ ७५७ मोडलको थियो । यो कुरा थाहा पाएर विमानमा सवार सबै यात्रु पनि छक्क परेका… पुरा पढौ

‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो हुने

एन्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालाई समेटेर गर्न लागिएको रियालिटी शोको आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि सम्पूर्ण जानकारी गराइयो । नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभाहरुलाइ स्थान दिने गरि ‘नेपाल हिरो अफ ट्यालेन्ट’ गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपाली प्रतिभालाई ब्यबसायिककरण मात्र नभईकन ब्यबस्थापनका साथ संरक्षण गर्न र सबै प्रतिभालाइ मनोरंजनका साथ टेवा पुर्याउने बिश्वब्यापी… पुरा पढौ

गायिका उमा खड्काको आवाजमा” तकदिर”

गीतमा गायक अर्जुन पन्त ,गायिका उमा खड्का र विष्णु परिवारको सुमधुर आवाज रहेको छ ।  गीतमा नेपाली पनको आभाष दिने किसिमको शब्द तथा लय सिर्जना रहेको छ । आफना मायालुले मायामा डुवाएको कुरालाई गीतमा समेटिएको छ । आफनो मायालुलाई भेटनको लागी जिवनमा आशा नभएको कुरालाई गीतमा समावेश गरिएको छ । उमा खड्काको शब्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । सुशिल डाँगीको छायाँकन , प्रकाश एस केको सम्पादन… पुरा पढौ

बलिउडकी ‘आसिकी गर्ल’ नेपाली युवकसंग विवाह गर्दै !

बलिउडकी ‘आसिकी गर्ल’ श्रद्धा कपुरले आउँदो वर्ष आफ्ना प्रेमी रोहन श्रेष्ठसँग विवाह गर्ने भएकी छन्। भारतीय मिडियाका अनुसार श्रद्धा र रोहनको परिवारले उनीहरुको बिहेको तयारी समेत थालेको छ। अनुष्का शर्मा– बिराट कोहली, प्रियङ्का– निक, दिपिका–रणवीर, सोनम–आनन्द आहुजापछि अब श्रद्धा र रोहन बैबाहिक जीवनमा बाँधिन आँटेका हुन्। श्रद्धाको शाहो, चिचरी र स्ट्रिट डान्सर नामक फिल्म प्रदर्शनको क्रममा छन्। शक्ति कपुरकी छोरी श्रद्धा अभियनका साथै गायनबाट पनि चर्चित छन्। श्रद्धाका प्रेमी रोहन… पुरा पढौ

विश्वका ४ अर्ब मानिस पानीबाट टाढा

विश्व पानी दिवस विभिन्न कार्यक्रमका साथ विश्वभर मनाइराखिएको छ । विश्वभर हरेक २२ मार्चमा यो दिवस मनाउने गरिन्छ ।  पानी नै जिन्दगी हो भनिन्छ तर त्यही पानी नपाएर मानिस छट्पटाउँदै गइरहेका छन् । कहीं वनफँडानी भएर त कहीं बढ्दो शहरीकरणका कारण पानीको स्रोत सुक्दै गएको छ ।  पानीको दुरुपयोगले पनि धेरै चुहावट भइरहेको बताइन्छ । एक तथ्यांकअनुसार विश्वभर चार अर्ब मानिस पानीको पहुँचबाट टाढा छन् । तीमध्ये एक चौथाइ अर्थात् एक… पुरा पढौ