फुर्सद

भारतीय रियलिटी सोका जजलाई रुवाए नेपाली बालकले भिडियोसहित

भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकले सहभागीता जनाईरहेका छन् । ईटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले शोमा नेपालको नाम चम्काईरहेका छन् ।जि टिभीबाट प्रसारण हुँदै आएको उक्त शोको हरेक प्रस्तुतीमा कडारुपमा प्रस्तुत भईरहेका प्रितम र आयुष फाईनलमा प्रबेश गरेका छन् । शनिबार र आईतबार प्रसारण भएको कार्यक्रममा आफनो अद्भुत प्रस्तुती दिएका उनीहरु टप ६ मा प्रबेश गरेका हुन् जि टिभीबाट प्रसारण हुँदै आएको उक्त… पुरा पढौ

‘गलबन्दी’ सर्वाधिक लोकप्रिय(भिडियोसहित)

प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो । सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं. एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए । गलबन्दीमा पनि… पुरा पढौ

कुन कुन हिरोले ताने क्याटरीना कैफको ध्यान ?

अभिनेत्री क्याटरीना कैफले लामो समयदेखि बलिउडमा काम गरिसकेकी छिन् । बलिउडमा शाहरुख खान, आमिर खान, अक्षय कुमार, ऋतिक रोशनजस्ता स्टारसँग काम गरिसकेकी यी अभिनेत्रीको सधै चर्चा हुने गर्छ । जो स्टारसँग पनि क्याटरीनाको जोडी खुबै जम्यो । उनका धेरै फिल्म दर्शकले रुचाएका पनि छन् । क्याटरीनाले युवा हिरोका साथ पनि काम गर्न चाहेको बताएकी छिन् । क्याटरीनाले रणवीर कपूर र सिद्धार्थ मल्होत्रासँग काम गरिसकेकी छिन् । अब भने टाइगर श्राफ… पुरा पढौ

बजेटले के-के गर्यो फिल्मी क्षेत्रलाई ?

सरकारले चलचित्र छायांकनका लागि काठमाडौंमा सुविधासम्पन्न स्टुडियो निर्माणको योजना अगाडि सारेको छ । सरकारले वार्षिक बजेटमै ‘आगामी वर्ष छायांकनका लागि नेपाल’ नारा उल्लेख गरेको छ । चलचित्र विकास बोर्डको योजनाअनुसार सरकारले उक्त कार्यक्रम अगाडि सारेको हो । बजेटमा भनिएको छ, ‘काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधा सम्पन्न स्टुडियो निर्माण कार्य प्रारम्भ गरिनेछ ।’ चलचित्र छायांकनका लागि इनडोर स्टुडियोको आवश्यकता महसुस भएकाले चलचित्र विकास बोर्डले विभागीय मन्त्रालयमार्फत् उक्त योजना अगाडि सारेको थियो ।… पुरा पढौ

सलमानको ‘भारत’ विरुद्ध सर्वोच्चमा मुद्दा

प्रदर्शनको संघारमा रहेको बहुप्रतिक्षित बलिउड चलचित्र ‘भारत’ विरुद्ध दिल्ली सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।  सलमान खान, कट्रिना कैफ स्टारर यस चलचित्रको पब्लिक इन्ट्रेस्ट लिटिगेशन (पि.आइ.एल.) ले शीर्षकलाई लिएर आपत्ति जनाएको हो । चलचित्रको शीर्षक ‘सेक्सन ३ प्रतिक र नामको कानुन उल्लङ्घन गरेको बताइएको छ । जस अनुरुप ‘भारत’ शब्द व्यक्तिगत र व्यावसायिक रुपमा प्रयोग गर्न पाइँदैन ।  ‘पि.आइ.एल’ ले ‘भारत’ शब्द फिल्मको शीर्षकमा प्रयोग गर्दा जनताको भावनामा ठेस… पुरा पढौ

धेरै समय पछि राजु परियार आए “जाउ है माया “लिएर(भिडियो)

लोकदोहोरी क्षेत्रमा एकक्षत्र राज गरेर पछिल्लो समयमा मिडियामा खास्सै देख्न नपाइएका गायक राजु परियारको आवाजमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । परियारको समुधुर स्वरमा सजिएको “आउ है माया” बोलको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको हो । परियारलाई कोपिला साप्कोटाले आवाजमा साथ दिएकी छिन् । सर्जक जयकुमार परियारको सँगीत तथा लय रहेको गीतमा रामजी पौडेलको शब्द छ । राजु परियार लोकदोहोरीका सार्वधिक धेरै गीत गाउने गायकमा पर्छन । जय… पुरा पढौ

सन्नी लियोनको आइटम डान्स भएको नेपाली फिल्म भदौमा रिलिज

नेपाली फिल्म ‘पासवर्ड’को प्रदर्शन मिति तोकिएको छ । यस चलचित्रको एक गीतमा बलिउड अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी छिन् । भदौ २७ बाट प्रदर्शनमा आउने तय भएको सो फिल्म एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको हो ।  सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा अनुपविक्रम शाही, बुद्धि तामाङ, रवीन्द्र झा, विक्रम जोशी, प्रविन खतिवडा, धीरेन शाक्य, लिसा सुनार, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेतलगायत कलाकारको अभिनय हेर्न पाइनेछ ।  सनी लियोनीले आइटम डान्स गरेको… पुरा पढौ

कान्सको रेड कार्पेटमा हिड्ने पहिलो नेपाली प्रियंका होईन म हुँ

भर्खरै मात्र फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिवलमा नायिका प्रियंका कार्की सहभागी भएर आईन् । उनको कान्समा भएको सहभागीतापछि धेरैले उनी कान्समा जाने पहिलो व्यक्ति भएको भन्दै प्रचार पनि भयो । सोही कारण पनि अधिकांशले प्रियंकालाई बधाई दिए भने कान्समा प्रियंकाको प्रस्तुतीलाई लिएर धेरैले चासो र कौतुहल्ता समेत देखाएका थिए । यता पहिलो तेस्रोलिंगी मोडल अञ्जली लामाले भने उक्त कुराको खण्डन गरेकीछिन् । उनले कान्सको रेड कार्पेटमा हिड्ने आफु नै… पुरा पढौ

अपर मुस्ताङको अपार आनन्द

अनौठो भूस्वरुप भएको मुस्ताङ घुम्न स्वदेशी र विदेशीको लर्काे लाग्न थालेको छ । पोखरा मुस्ताङ जाने मुख्य मार्ग हो । यहाँका पर्यटन व्यवसायीले दशकौंदेखि पर्यटकलाई मुस्ताङ र अपर मुस्ताङ पठाउँदै आएका छन् । अरुलाई मुस्ताङ सिफारिस गर्ने पर्यटन व्यवसायीहरु आफैं यो साता मुस्ताङ यात्रामा निस्किए । नाट्टा गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद, टान, रेबान, एनएमए, नारा, ना लगायतका संस्थाका प्रतिनिधिसहितलाई मुस्ताङ यात्राको चाँजोपाँजो मिलाएको हो । ४२… पुरा पढौ

मोटी हिट, मोदीको फिल्म फ्ल्प

बलिउडमा बायोपिकको लहड चलेकै बेला चुनावको संघारमा प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म पीएम नरेन्द्र मोदी पनि बन्यो । चुनावको संघारमा रिलिज हुने तयारीमा रहेको फिल्मलाई बिपक्षी दलले अनेक हतकाण्ड अपनाएर रिलिजमा रोक लगाएरै छाडे । करिब ३ महिनाको प्रयासपछि मोदीको बयोपिक मेई २४ मा रिलिजमा आयो । फिल्ममा विवेक ओवराय नरेन्द्र मोदीको भूमिकामा देखिएका थिए । फिल्मको ट्रेलरपछि निकै बिवाद र आलोचनामा आएको थियो । यता फिल्ममा विवेकले मोदीको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं