फुर्सद

गायक दिपक विसी संगमको शब्द तथा आवाजमा“बुवाको याद“ भिडियो

 आफुलाई जन्मदिने बुवा गुमाउनु पर्दाको पिडालाई समेटेर देउडा भाकामा आधारित निकै मार्मिक गीत गायक दिपक विसी संगमको शब्द तथा आवाजमा“बुवाको याद“ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मन भित्रको पिडालाई समेटिएको छ ।  दिपक संगम विसीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा परदेशीएको नेपाली युवा र उसको परिवारका सदस्य विचमा भएको माया र स्नेहलाई देखाइएको छ । बासु बरालको छायाँकन , प्रविण रेशमी मगरको… पुरा पढौ

पशुपति शर्माको विपक्षमा गायक आनन्द कार्की,लगाए यस्तो आरोप (भिडियो)

अहिले गायक पशुपति शर्माले स्वर दिएको गीत 'लुट्न सके लुट कान्छा'को सडकदेखि सदनसम्म चर्चा छ। सो गीत सार्वजनिक भए लगत्तै सत्तारुढ दलका दबाब र धम्कीका कारण गायक शर्मा युट्युबबाट गीत हटाउन वाध्य भएका थिए।  गीतको पक्षमा र विपक्षमा धेरै मानिसहरूले विभिन्न प्रतिक्रियाहरू दिइरहेका छन्। शर्माले प्रयोग गरेका शब्दहरूको कारण गीत विवादित बनेको हो। यसैबीच अर्का चर्चित गायक आनन्द कार्कीले 'लुट्न सके लुट कान्छा' बोलको गीत उचित नभएको प्रतिक्रिया दिएका छन्। प्राइम… पुरा पढौ

श्रीमतीको वियोगमा मार्मिक दोहरी घम्साघम्सीको टक्करमा परे नीलमणि (मार्मिक भिडियो सहित

लोक तथा दोहोरी गित संगीतमा निरन्तर लाग्नु भएका सुमुधुर स्वरका धनि कलाको खानी बहु प्रतिभाशाली स्कटनेपाल रोधीघर प्रस्तोता ”नीलमणी भण्डारी” साथै सहकर्मी प्रमिला राइको सहकार्यमा तैयार पारिएको बिशेस प्रस्तुति ‘स्कटनेपाल रोधीघर’ स्कटनेपाल डट कम मार्फत निरन्तर दर्शक स्रोता हरुको माझ पुराउने कोशिस स्कटनेपालले गरेको छ । यस रोधीघरमा बिशेष गरेर जो कलाकार कला गलाको प्रतिभा हुदा हुदै पनि ओझेलमा पर्नु भएको छ उहाहरुको लागी ढोका खोल्ने बाटो देखाउने जमर्को पनि… पुरा पढौ

नोभिनको तेरे पिछे सार्वजनिक ( भिडियो )

भनिन्छ संगीतको कुनै भाषा हुदैन। भाषा नबुझेपनि हामी विभिन्न देशका संगीत सुनिराखेका हुन्छौ किनकि तेस्ले मनमा आनन्द दिन्छ। हामी कहाँ हिन्दी गीतको प्रभाव ठूलो छ उताको गीत संगीत र फिल्मका हामी  धेरै फ्यान नै छौ। अब समय फेरिएको छ अरु देशका संगीतकर्मी अब आफ्नो सोर्ता खोज्दै नेपालमा आउने कर्म बढ्दैछ । तेति मात्रै होइन अब आफ्नो सिर्जनालाई नेपाली सोर्ता माझ पुर्याउन उनिहरु प्रयासरत छन।  हाल अमेरिका रहेका पाकिस्तानी मुलका  गायक… पुरा पढौ

सत्यम शिवम सुन्दरमको छायांकन पुर्वाञ्चलमा हुने

बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको सत्यम शिवम सुन्दरम मा प्रज्वल गिरी अनुबन्ध भएका छन । प्रज्वल सहित राजन महर्जन ,बिमला गिरी,आरजु तुम्रुक, ज्ञानेन्द्र चेम्जोजोङ,गीतान्जली सुवेदी,अन्जना श्रेष्ठ ,सुजित यादव,धनराज सुब्बा बिक्रम लामा ,र रमेष घतानी को अभिनय रहने निमार्ण पक्षले बताएको छ ।   नरेश ऐर को छायांकन ,राजन महर्जन र सुरेश पाण्डे को नृत्य ,देव महर्जन को द्वन्द र बिश्वास… पुरा पढौ

नेपाल पुलिस र हट केटिको डान्स

नेपाल प्रहरी नेपालको गैर-सैनिक प्रहरी सेवा हो । यसको औपचारिक स्थापना वि.सं २०१२ सालको 'प्रहरी ऐन' जारी भएपछि आश्विन महिनामा भएको हो । २००७ सालको क्रान्ति पश्चात नेपालका बिभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो। तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए । सन १९५५मा प्रहरी व्यवस्थामा… पुरा पढौ

गायक तथा मोडल सन्दिप न्यौपाने र विष्णु माझीको ‘लालुमाई’ चर्चामा (भिडियो सहित)

गायक सन्दिप न्यौपानेको नयाँ गीत लालुमाई सार्वजनिक भएको छ । शिव हमालको शब्द तथा लय सृजना साथै गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा रहेको रहेको ‘लालुमाई’ गीत म्युजिक भिडियो सहित भर्खरै सार्वजनिक भएको हो । अहिले यो गित चर्चामा रहेको छ । प्रकाश भट्टको निर्देशनमा रहेको लालुमाई गीतको भिडियोमा गायक सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा राजेश घिमिरेको छायांकन… पुरा पढौ

नारायण भट्टराईको निर्देशनमा “बिग्रीएकि भ्रष्ट” मौलिक रोइला सार्बजनिक

दियान मिडियाको प्रस्तुतिमा अत्यन्तै रमाइलो “बिग्रीएकि भ्रष्ट” बोलको मौलिक रोइला गीत सोही मिडियाको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ । कमल अर्यालको शब्द तथा नारायण भट्टराईको लयामा सृजना गरिएको गीतमा गायक गोबिन्द चापागाईं र गायिका सबिना श्रीस मगरको स्वर रहेको छ । त्यस्तै कोरश आवाजमा उमेश अधिकारी र भविकला घर्ती मगरलाई पाउन सकिन्छ । नारायण भट्टराईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा दीपक थापा र दिपिका जेनीको उत्कृष्ट… पुरा पढौ

दैलेखी तीन भाइहरु सामाजिक सञ्जालमा भाइरल हुँदै(भिडियोसहित)

पछिल्लो समय दैलेखका तीन तारा अथवा बादी गाउँका सुन्दर तीन फूल भनेर तीन जना भाइहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । सुमधुर स्वरका धनि ति तीन बालक सानै उमेरदेखि नै बाटो बाटोमा गीत गाएर पैसा कमाउँथे । भौगोलिक हिसाबले निकै पछाडी परेको दैलेख जिल्लाबाट अहिले तीन भाइ गीत रेकर्डिङका लागि काडमान्डौँ आएका छन् । बिकास बादी,सुनिल बादी र रविन्द्र बादीले गाएको गीत केहि समयअघि फेसबुकमा भाइरल भएपछि उनीहरुको स्वरको… पुरा पढौ

“नया पार्टी ” (भिडियो सहित)

अविरल फिल्म्स को बजार ब्यबस्थापन तथा दृश्य निर्माणमा मिलन बिसी र राम गहतराज को संयुक्त प्रस्तुति “नया पार्टी ” सार्बजनिक भएको छ । देशमा देखिएका बिकृति विसंगतिलाइ व्यंग्य प्रहार गर्दै तयार गरिएको गीतमा मिलन बिसी , यसोधा कार्की र राम गहतराजको आवाज रहेको छ भने राम गहत राजकी सब्द तथा मिलन बिसिको लय रहेको छ । बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेको गीत मा बुटवल का चर्चित हास्य कलाकार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं