फुर्सद

टोपी फाटेपछि ‘बल्छी ध्रुबे’लाई आपत

हाँस्यटेलिशृङ्खला 'मेरी बास्सै'बाट चर्चा कमाएका 'बल्छी ध्रुबे'को वास्तविक नाम हो मरिचमान श्रेष्ठ । 'बल्छी ध्रुबे'को नामले चर्चाको शिखरमा पुगेका मरिचमान श्रेष्ठलाई पछिल्लो समय उनको वास्तविक नामले कमैले मात्र चिन्छन् । कलाकारिताको सुरुवाती दिनहरूमा उनले धेरै सङ्घर्ष गरे ।  गएको बैशाख २८ गते  हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र करुणा खड्का विवाह बन्धनमा बाँधिएका हुन्। पुरा पढौ

पुलर बन्दै मेरी आमाको म्युजिक भिडियो

मनोरञ्जन दिने रमाइला गीतले बजारमा चर्चा कमाइरहेको समयमा " मेरी आमा " बोलको नन कमर्सिएल गीतले सोर्ता र दर्शकको मन जित्दै छ। यसअघि "  मंगली " बोलको गीत लेखेर चर्चा कमाएका गीतकार प्रलाद शाहले " मेरी आमा " गीत लेखेका हुन।  हिर्दय स्पर्शी यस गीतलाई युट्युवमा दश लाख भन्दा बढी दर्शकले हेरिसकेका  छन भने हजारौ दर्शकले यो गीतको बारेमा मन छुने प्रतिक्रिया जनाएका छ्न। चर्चित गायिका मेलीना राईको आवाज रहेको… पुरा पढौ

कलाकार प्रियंका कार्की र आयुष्मान बने महिनावारी स्वस्छता दूत,

खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ ।  मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमति अनुसार उनीहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो । खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरेका थिए । महिनावारीका सम्बन्धमा आम मानिसमा… पुरा पढौ

मुन्द्रेको कमेडी क्लबमा दोहोरी घम्साघम्सी

नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ। दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल (घरबेटी), राजेन्द्र नेपाली (लट्टे), उमेश राई (फुलन्देकी आमा) लगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । हिजो सोमबार मुन्द्रेको कमेडी क्लबको १७ औँ एपिसोड प्रसारण भएको छ भने हालसम्म आइपुग्दा यस कार्यक्रमलाई धेरैले… पुरा पढौ

यसपालिको ओस्कार ग्रिन बुकलाई

नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बुक”ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा”लाई पछि पार्दै ग्रीन बूकलाई ओस्कार प्रदान गरिएको छ । ग्रीन बूकका पियानोबादकको भूमिकामा रहेका माहेरशाला अलिले उत्कृष्ट सहयोगी पात्र तथा ड्राइभरको भूमिका… पुरा पढौ

चलचित्र ‘ग्रिन बुक’ ले जित्यो बेस्ट फिल्म अवार्ड

चलचित्र ‘ग्रिन बुक’ले बेस्ट फिल्मको अवार्ड जितेको छ ।  मेक्सिकन फिल्म रोमाबाट अल्फान्सो क्वारोनले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार जितेका छन् । ‘रोमा’ ले सर्वश्रेष्ठ विदेशी फिल्म र वेस्ट सिनेम्याटोग्राफीको ओस्कार पनि प्राप्त गरेको छ ।  अल्फान्सो क्वारोनको कथा र निर्देशन रहेको मेक्सिकन भाषाको यो ब्ल्याक एन्ड ह्वाइट फिल्ममा १९७० को दशकमा एक मिडिल क्लास परिवारमा रहेकी हाउसकिपर महिलाको कथा छ ।  रामी मालकले फिल्म बोहीमियन रेप्सडीबाट सर्वश्रेष्ठ अभिनेताको अवार्ड जितेका छन्… पुरा पढौ

पिरतीको पब्जी सार्वजनिक

पछिल्लो समय नेपालीहरु माझ मात्र होइन बिश्वभरनै पब्जी खेल लोकप्रिय रहेको छ । यस्तैमा यहि शब्दलाई लिएर नयाँ गीत पिरतीको पब्जी सार्वजनिक भएको छ । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमान्य पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक पाण्डे । पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोमा सुनिल परियार र रिता योन्जन फिचर्ड छन् । सूर्य योन्जनले निर्देशन… पुरा पढौ

सारेगामापा लिटिलच्याम्प : चर्चित कलाकारको अगाडि आयुषको गज्जबको प्रस्तुति (भिडियो)

भारतको टेलिभिजन च्यानल ‘जी टिभी’ को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’ मा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने वर्ष १२ का आयुष केसी पूरा भारत र नेपालसमेत हाल विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन्। उनी नेपालमै २ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका थिए। उनी ‘सारेगामापा लिटिलच्याम्प’को टप १५… पुरा पढौ

सपना विश्वकर्माको रोईला गित जतापनि ठिक पार्छौ

केहि समय अघि एपिक नेपालको म्युजिक अवार्ड पाउन सफल गितकार शारदा मरासिनी सरुको लय शब्दमा सपना विश्वकर्माको उत्कृष्ट रोईला गित जता पनि ठिक पार्छौ बजारमा आएको छ । सप्तक डिजीटल प्रालीले बजारमा लिएर आएको गितमा चर्चित गायक सुमन परियार र सपना विश्वकर्माको स्वर रहेको छ । गितमा अहिलेको मायां जता पनि ठिक पार्ने खालको र विश्वास गर्न कठिन भएको भाव व्यक्त गरिएको छ ।गित सगै गितको भिडीयो पनि उत्कृष्ट बनेको… पुरा पढौ

चर्चित गायिका विष्णु माझीको आवाजमा “लास (भिडियो सहित)

बहु चर्चित लोकदोहोरी गायिका विष्णु माझी र गायक कुमार सुवेदीको आवाजमा सजिएको लोकदोहोरी गीत “लास“गीतको भिडियो प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको हो ।  गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ । लाल बहादुर लामाको शब्द तथा सागर विरहीको लय सिर्जनामा मार्मिक लोकदोहोरी गीत बजारमा आएको हो । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन ,बविता श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको छ । “लास“ गीतको भिडियोमा आशा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं