फुर्सद

छविराज ओझाविरुद्ध बहुविवाह मुद्दा

छविराज ओझाकी पूर्वपत्नी हेमा ओझाले छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिएकी छिन्। हेमाले महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी हुन्। छवि र हेमाले वि.सं. २०४१ सालमा बिहे गरेका थिए। उनले निर्माता छविराज ओझाले आफूलाई थाहै नदिई शिल्पा पोखरेलसँग बिहे गरेको मिडियाको माध्यमबाट थाहा पाएको पनि जाहेरीमा उल्लेख छ। निवेदनमा उनले छविराज ओझाले शिल्पा पोखरेलसँग बिहे गरेको भनेर सोध्दा ‘के छ तिमीहरुसँग प्रमाण ?’ भन्दै उल्टो प्रतिप्रश्न गरेको बताएकी छिन्। उनले पछिल्लो… पुरा पढौ

विवादमा साम्राज्ञी,रोमान्स तस्बिर बाहिरिए

 शुक्रबार दिउँसो प्रेमीसँग समुन्द्री किनारमा रातो विकिनीमा रोमान्स गरेको तस्बिर बाहिरिएपछि भने साम्राज्ञीको फेरि एकाएक चर्चा चुलिएको छ । तीन तस्बिरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तश्विरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए । धेरैले यसलाई अपाच्य तस्बिरको रुपमा ब्याख्या गरेका छन् । भने, यसले साम्राज्ञीको छविमा समेत असर पुग्ने कतिपयको टिप्पणी छ । हुनत, सेलिब्रेटीहरुको पनि… पुरा पढौ

प्रचण्डकी नातिनीको नयाँ गीत सार्वजनिक

बालगायिका स्मिता दाहालको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक भएको छ । गीतमा स्मितालाई गायनमा आशिष अविरलले साथ दिएका छन् भने शब्द एकनारायण भण्डारी र संगीत आशिषले नै दिएका छन् । गीतको भिडियोमा भने अभिनेत्री आँचल शर्मा र विजु पार्कीसँगै स्मिता पनि देखिएकी छिन् । खानेपानी मन्त्री विना मगरले गीतको सफलताको लागि शुभकामना दिइन् । ‘हाम्रो परिवारको सबै राजनीतिमै छौ । स्मिताले छुटै बाटो रोजेकी छिन्’ उनले भनिन् । पुरा पढौ

सिन्धुको तीज गीतमा आँचल शर्मा छमछमी (भिडियोसहित)

गायिका सिन्धु मल्लले तीजको अवसरमा आफना दर्शक तथा श्रोताहरुका लागि नयाँ गीत सार्वजनिक गरेकीछिन् । पछिल्लो समय तीजको गीतमा मात्रै आफुलाई सिमित गर्दै आएकी सिन्धुको चिटिक्कै भाछु रे बोलको सार्वजनिक गीतमा सुदाम थापाको संगित र राजकुमार बगरको शब्द रहेको छ । सार्वजनिक गीतमा लोकप्रिय नायिका आँचल शर्मा फिचर्ड रहेकीछिन् । म्युजिक भिडियोमा निकै डिमाण्ड हुँदै आएकी आँचलले पहिलो पटक तीजको गीतमा काम गरेकी हुन् ।  पुरा पढौ

धुर्मुस, सुन्तलीका फिल्ममा दयाहाङ

कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली) पनि अब फिल्म निर्माणमा भित्रिँदैछन् । पछिल्लो पटक रंगशाला निर्माणका लागि खटिएका उनीहरुले अब फिल्म निर्माणमा हात हाल्ने भएका हुन् । पहिले एन्टीभाईरस नाम दिईएको उक्त फिल्मको नाम अब सेन्टीफाईरस राखिएको छ । जुन फिल्मलाई सुन्तलीले निर्देशन गर्ने कुरा चर्चामा आईराख्दा कबड्डी फेम निर्देशक रामबाबु गुरुङले गर्ने भएका छन् । फिल्ममा को नायक होला भनेर पनि खुबै चर्चा र… पुरा पढौ

साम्राज्ञी बिकिनीमा

पछिल्लो समय अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । केही हिट र केही फ्लप फिल्म दिएकी साम्राज्ञी डिमान्डकी हिरोइन् पनि हुन् । उनले बालीको एक समुन्द्री किनारमा केही तस्बिरसमेत खिचाएकी छन् । उनले समुन्द्रको पानीमा चल्दै र खेल्दै गरेको तस्विरसमेत खिचाएकी छन् । पुरा पढौ

१ दिनकै आम्दानी तीन करोड

भारतको डान्स रियालिटी सो ‘डान्स इन्डिया डान्स’को एक एपिसोडका लागि करिनाले ३ करोड रुपैयाँ लिएकी छन्। सोको प्रिमियर १२ जुनमा गरिएको थियो । करिनाले दिनको तीन करोड लिएको हल्ला त्यही बेला बाहिर आएको हो। अभिनेत्रीहरूमा करिनाका लागि भारतीय टेलिभिजनले अहिलेसम्मकै सबैभन्दा बढी पारिश्रमिक भुक्तानी गरेको छ। करिनाका अनुसार पुरुष निर्णायकसरह महिला निर्णायकले पारिश्रमिक पाउनु राम्रो कुरा हो । बलिउड सुपर स्टारहरू प्रायः टीभी सोमा आउँदैनन् । तर करिनाले यो घेरा… पुरा पढौ

तीजमा नेटो काट्ने सल्लाह (भिडियोसहित)

गायिका तृप्ती खड्का, रेस्मा केसी र गायक संदीप न्यौपानेको तिज गीत 'नेटो काटम की यसपाली' गीत भर्खरै सार्वजनिक भएको छ । पार्वती थापाको शब्द र गायिका तृप्ती खड्काकै लय सृजना रहेको यस गीत युएस खबर नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो । बिक्रम चौहानले निर्देशन गरेको यस गीतको भिडियोमा लालुमाई गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र पछिल्लो समय चर्चामा रहेका… पुरा पढौ

विप्लवले उठाएका कतिपय मुद्धाहरुमा सहमत छु : रेखा

कुनै समयकी नम्बर वान नायिका रेखा थापा यतिबेला आफनो राजनीतिक अभिव्यक्तिको कारण चर्चामा आउँने गरेकीछिन् । पछिल्लो समय सरकारको कट्टर आलोचक र विप्लव समूहको प्रशंसक बन्दै आईरहेकी उनी यही कारण पनि लाईमलाईटमा आईरहेकीछिन् । तत्कालीन एमाओवादीमा प्रवेश गर्दै कमल थापाको पार्टी राप्रपा नेपाल हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) मा केन्द्रीय सदस्य समेत बनेकी उनले सरकारले विप्लवलाई प्रतिबन्ध लगाउँदा समेत उनले कडारुपमा आलोचना गरेकी थिईन् । उनी विप्लव समूहलाई देशभक्त बन्न… पुरा पढौ

महिमा साउने संक्रान्तिको

बुधबार श्रावणसंक्रान्ति । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिका रुपमा मनाइन्छ ।  यसै दिनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले दक्षिणायन सुरु हुन्छ ।  के के गरिन्छ साउन १ मा ?लुतो फाल्ने– अधिकांश नेपालीहरु खेतीकिसानीमा लाग्ने भएकाले असार महिनाभर कृषिकार्यमा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिन्छ ।  परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं