ड्यामसाइड क्लबपोखरा १७ ले चौंथो संस्करणको दिपावली सांगीतिक साँझको तयारीलाई तीव्रता दिएको छ । ड्यामसाइडमाफुटबल स्टेडियम स्थापना गर्ने उद्देश्यसहित १९ गते साझँ ५ देखि १० बजेसम्म ड्यामसाइडमा कार्यक्रम गर्न गइरहेको क्लबकाअध्यक्षपदमबहादुर ढकालले जानकारी दिए । फुटबल विकासलाई मुख्य लक्ष्य बनाएर २ दशकअघिभएको क्लबले हालसम्म दर्जनौं राष्ट्रियता तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको क्लबका महासचिव कृतिवल्लभ त्रिपाठीले जानकारी दिए । उनले भने, ‘आउँदो पिँढीलाई पनि फुटबलमा समाहित गराइराख्न स्टेडियम निर्माण गर्न लागेको…
पुरा पढौ
पोखरा सांगीतिक कलाकार संघ नेपालको तेह्रौं साधारणसभा तथा छैटौं अधिवेशनले सुनिल थापा(हर्कबहादुर)लाई अध्यक्ष चयन गरेको छ । कन्दरा ब्यान्डका ड्रमरसमेत रहेका संगीतकार थापालाई अधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा संगीतकार तथा गायक सागर शाह (एनजे), वैकल्पिक उपाध्यक्षमा लेकाली ब्यान्डका भाइ गुरुङ (हर्कराज), सचिवमा गीतकार राजेन्द्र अधिकारी (अपूर्ण), सहसचिवमा डिमर्चा ब्यान्डका लिड भोकलिस्ट भास्करध्वज श्रेष्ठ र कोषाध्यक्षमा देउराली ब्यान्डका शान्तरत्न बज्राचार्य छन् । समितिका सदस्यमा खिम गुरुङ –पाय आली),…
पुरा पढौ
कञ्चनपुरको वेदकोट नगरपालिकाको उत्तरी चुरेफेदमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘शिवलिंग’ मा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । केही वर्ष अघिसम्म गुमनाम रहेको शिवलिङ्गा क्षेत्रमा हाल दैनिक ३ देखि ५ सय जना पर्यटकको आवागमन भइरहेको छ । चाडपर्वका बेला यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको स्थानीयवासीको भनाइ छ । वर्र्षौंदेखि माटो र ढुङ्गाको मिश्रणबाट शिवलिंगजस्तै देखिने आकारका ठूल्ठूला पहाडबाट प्राकृतिक रुपले बनेको शिवलिंग हेर्न आउने जो कोही पर्यटक…
पुरा पढौ
दीप युनाइटेड क्लबको सातौँ संस्करण दीप साँझ कात्तिक २१ गते हुने भएको छ । लक्ष्मीपूजाका दिन हुने साँझको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्लबले भवन निर्माण गर्ने, पोखरा १६ सेतीमार्गमा निर्माणधीन बहुउद्देश्यीय पार्कमा बाल तथा वृद्धमैत्री संरचना निर्माण गर्ने, ६० वर्ष उमेर पुगेका वृद्धा आमालाई १ दिने धार्मिक भ्रमण गराउने र युवा लक्षित सचेतना कार्यक्रम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको संयोजक राजेश गुरुङले जानकारी दिए ।…
पुरा पढौ
चलचित्र बुलबुल युनिटले ‘खुद्राखाद्री’ बोलको गीत सार्वजनिक गर्ने तयारी गरेको छ । टेम्पो ड्राइभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर ‘फ्लास मुब’ शैलीमा चलचित्र बुलबुल चर्चामा रहेको दाबी गरिएको छ । ५ सहरमा एकसाथ प्रदर्शन गर्ने तयारीमा जुटेको फिल्म युनिटले काठमाडौं मल, पोखरा चिप्लेढुंगा, बुटवल ट्राफिक चोक, नारायणघाट नारायणी किनार र बिर्तामोड हनुमान कम्प्लेक्समा १५ गते एकैसाथ सार्वजनिक गर्ने तयारीमा जुटेको आयोजकले जनाएको छ । करोड क्लबका कोरियोग्राफर विराज गहतराजले बुलबुलको…
पुरा पढौ
पूर्वी नेपालको खोटाङमा जन्मिएका अनिल जोशी अहिले पोखराको एउटा वित्तिय संस्थामा कार्यरत छन् । उनको पछिल्लो परिचय बनेको छ गीतकार । हालसालै उनले ‘साहारा ... जिन्दगीको’ नामको एल्बम बजारमा ल्याएका छन् । ७ वटा गीत समाविष्ट एल्बमका सबै गीतमा उनकै शब्द रहेका छन् । खोटाङदेखि पोखरा, शिक्षकदेखि व्यवस्थापक हुँदै गीतकारसम्मको जीवनयात्राको विषयमा कुराकानी गर्न पृथ्वीचोक पुग्दा उनी अगाडि नै त्यहाँ हाजिर थिए । २०३४ सालमा जन्मिएका उनले खोटाङ सदरमुकाम दिक्तेल,…
पुरा पढौ