फुर्सद

घाँटी थिचेको हटाएर भागेकी हुँ, डिभोर्स मुद्दा हालिसकें

नायिका शिल्पा पोखरलेले पति छविराज ओझा विरुद्ध सम्बन्ध विच्छेद मुद्दा दायर गरिसकेको बताएकी छन् । सम्बन्धका ३ वर्षमा सधै शंका र यातना भोग्नु परेको दाबी गर्दै उनले भनिन्, ‘अब म सुखी भएर बाच्न चाहन्छु, धेरै रोएँ । अहिले त उसको अनुहार पनि हेर्न मन लाग्दैन ।’ उनले छविकी पूर्व पत्नी रेखा थापा र आफूबीच बीचमा दोस्ती भएको खुलाइन् । रेखाले छविसँग घरमा बसेवापत ५ हजार तिर्नुपरेको र सधै यातना भोग्नुपरेको… पुरा पढौ

संसारको कुनै अदालत जानुपर्दैन, घर फर्किनुस : छवि

निर्माता एवं निर्देशक छविराज ओझाले पत्नी एवं नायिका शिल्पा पोखरेललाई घर फर्किन आग्रह गरेका छन्। आफू घरेलु हिंसामा परेको भन्दै शिल्पाले गत साता छविविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन्। केही दिनपछि शिल्पाले अदालतमा मुद्दा दर्ता गर्ने विषयमा वकिलसँग छलफल गरिरहेको चाल पाएपछि छविले फेसबुकमा उनको नाममा एउटा स्टाटस राखेका छन् । उनले लेखेका छन्, ‘यदि तपाईं मेरो बूढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि गान्धीवादी बनेर बस्न… पुरा पढौ

शिल्पाले रुदै भनिन्, अब मिल्ने सम्भावना छैन

नायिका शिल्पा पोखरेलले पति छविराज ओझासँग मिल्ने सम्भावना नभएको बताएकी छन् । उनले शान्ति, सुरक्षा माग गर्दै प्रहरीमा ओझा विरुद्ध उजुरी दिएकी थिइन् । नायिका रेखा थापासँग सम्पर्कविच्छेदपछि छविले शिल्पासँग विहे गरेका थिए । ३ वर्षअघि विहे गरेका उनीहरुको सम्बन्धमा अहिले दरार आएको छ । शिल्पाले ओझाले कुटपिट गर्दा आफ्नो कानको जालीमा प्वाल परेको बताएकी छन् । एक टेलिभिजनसँग कुरा गर्दै उनले अब कानुन अनुसार अघि बढ्ने बताइन् । अब… पुरा पढौ

म पनि शिल्पाको दोस्रो श्रीमान हुँ : छवि

नेपाली सिनेमा निर्माता छबवराज ओझा र नायिका शिल्पा पोखरेलबीचको तनाव अहिले चर्चामा छ । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुग्दा चर्चाको बिषय नै बन्यो । शिल्पाले आफुलाई श्रीमानले ३ बर्षदेखि घरेलु हिंसा गरेको , कानको जाली फटुने गरी कुटेको भन्दै शान्ती सुरक्षाको माग गर्दै उजुरी दिएकी थिईन् । उनले छबिले आफुलाई गलत काम नगर्दा पनि शंका गर्ने , पिट्ने , सुन्नै नसक्ने गरी गालीगलौज गर्ने आरोप लगाएकी छिन् । प्रहरीकहाँ उनीहरुबीच… पुरा पढौ

जीवनकै सबैभन्दा ठूलो सम्मान पायौं : प्रकाश सपुत

बोल माया हुँदै चर्चित बनेको जोडी प्रकाश सपुत र शान्ती श्री परियारको जोडीले गलबन्दीसम्म आईपुग्दा तहल्का मच्चाए । मौलिक लोकशैलीमा बनेको दुबै गीतले उनीहरुलाई चर्चाको शिखरमा पु¥यो । झनै गलबन्दीले त उनीहरुलाई रातारात थप उचाईमा पु¥यो । तर गलबन्दीलाई लिएर वरिष्ठ गायक शम्भु राईसंग बिवाद भएपछि उनले तनाव झेल्नु प¥यो । बोल माया गीतबाट प्रकाश सपुत र शान्ती श्री परियार छिन्नलता नव प्रतिभा पुरस्कार – २०७५बाट सम्मानित भएका छन् ।… पुरा पढौ

सेक्स महिलाका लागि फाइदै-फाइदा, के के छन् फाइदा ?

महिलाहरुका लागि सेक्स गर्नुका निकै फाइदाहरु छन् । के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन । महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस्ः दुखाईबाट मुक्तिः दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो । सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ । स्वस्थ छालाः डीएचएक नामक हर्मोन… पुरा पढौ

किन तिराइदैछ फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना

गोपनियताको बिषयमा आलोचित बन्दै आईरहेको सामाजिक सञ्जाल फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराईने भएको छ । राजनीतिक स्वार्थका लागि प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैध रुपमा प्रयोग गरिएको बारेमा भईरहेको अनुसन्धानको क्रममा फेसबुकलाई सो जरिवाना तिराईने निर्णय भएको हो । यस बिषयमा अनुसन्धान गरिरहेको एफटिसीले फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराउनुपर्ने ठहर गरेको हो । एफटिसीले फेसबुकका ८ करोड ७० लाखभन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैधरुपमा पाई… पुरा पढौ

पुरुषबाट महिला बनेकी चञ्चला विहे गर्ने योजनामा

थाइल्लेन्डमा गएर केही महिना अगाडी ‘सेक्स चेन्ज, अप्रेसन गरेपछि चञ्चला सुब्बा लाई अब कसैले पनि पुरुष हो भन्नै सक्दैन । विराटनगर विमान स्थ्लमा पत्रकारसंगको अचानक भेटमा सुब्बाले मुस्कुराउदै भनिन्,‘ रु १६ लाख रुपैयाँ खर्च गरेर थाइल्लेन्डमा गएर लिंग परिवर्तन गरे,। सुब्बा तेस्रोलिंगीहरुको हकहितमा कामगर्दै आएकी सुब्बाले थाइल्लेन्डमा गएर स्तन र योनीको दुवैको अप्रेसन गरेको बताइन् । चञ्चला सुब्बाका अनुसार दुवै अंग एकै चोटी शल्यक्रीया गर्दा गम्भिर हुने भएको चिकित्सवको सल्लाअनुसार… पुरा पढौ

सोनाक्षीको ढोकामा प्रहरीको ढकढक

बलिउडकी चल्तीकी अभिनेत्री हुन्, सोनाक्षी सिन्हा । तर, पछिल्लो समय उनी निकै समस्यामा फँसेकी छिन् । अब त उनको ढोकासम्म प्रहरी नै पनि पुग्न थालेको छ ।  यो खासमा एउटा कार्यक्रममा पर्फमेन्स गर्छु भनेर सोनाक्षीले भनेको तर उनी त्यो कार्यक्रममा नगएपछि त्यसका आयोजकले हालेको उजुरीका कारण हो । त्यही कार्यक्रमका लागि भनेर सोनाक्षीले ३७ लाख रुपैयाँ एडभान्स पनि लिएको तर पछि त्यसलाई फिर्ता पनि नगरेको आयोजकको आरोप छ ।  यही… पुरा पढौ

भट्टीवाली दीपासँग आर्यन सिग्देलको रोमान्स (भिडियोसहित)

फिल्म हजार जुनीसम्मको नयाँ गीत सार्वजनिक गरिएको छ । एमजी रोडैमा गीतको सफलतापछि निर्माण टिमले ‘आज नगद भोली उधारो’ बोलको गीत सार्वजनिक गरेको हो । जुन गीतमा चर्चित नायक आर्यन सिग्देल र अभिनेत्री एवं निर्देशक दीपा श्री निरौला फिचर्ड रहेका छन् । गीतमा स्वस्तिमा खड्का , डेब्यु नायक अक्की प्रधान, शिवहरि पौडेल, उत्तम केसी पनि देखिएका छन् । सार्वजनिक गीतमा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको आवाज रहेको छ भने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं