टोपी फाटेपछि ‘बल्छी ध्रुबे’लाई आपत

हाँस्यटेलिशृङ्खला ‘मेरी बास्सै’बाट चर्चा कमाएका ‘बल्छी ध्रुबे’को वास्तविक नाम हो मरिचमान श्रेष्ठ । ‘बल्छी ध्रुबे’को नामले चर्चाको शिखरमा पुगेका मरिचमान श्रेष्ठलाई पछिल्लो समय उनको वास्तविक नामले कमैले मात्र चिन्छन् । कलाकारिताको सुरुवाती दिनहरूमा उनले धेरै सङ्घर्ष गरे । 

गएको बैशाख २८ गते  हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र करुणा खड्का विवाह बन्धनमा बाँधिएका हुन्।