फुर्सद

गायक भुवन प्यासीको निकै मार्मिक गीत ‘माईली’मा अन्जली अधिकारी

गीत संगीतमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक भुवन प्यासीको नया गीतको भिडियो सार्वजनिक भएको छ ।  ‘माईली’ बोलको निकै मार्मिक गीतमा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ ।गीतमा भुवन प्यासीलाई स्वरमा सुरुचि पन्थीले साथ दिएकी छिन् । परदेशमा काम गरेका श्रीमानले आफ्नो श्रीमतीको सम्झनामा झारेको आँशु र वेदना भिडियोमा देख्न सकिन्छ ।निकै मार्मिक गीतको भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेकी मोडल अन्जली अधिकारीको अभिनय रहेको छ  । गीतमा… पुरा पढौ

‘छक्का पञ्जा’ टिमबाट छुटे मुन्द्रे

६ एकान ६ हुँदै छक्का पञ्जा ३ सम्म आईपुग्दा यो टिमले नेपाली सिनेमा क्षेत्रमा एउटा रेर्कड बनाईसकेको छ । सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्ड बनाईसकेको छक्का पञ्जा टिमबाट यस पटक जितु नेपाल मुन्द्रे भने बाहिरिएका छन् । दिपक दीपा यतिबेला छक्का पञ्जा ४ लाई रोकेर गाजलु फेम निर्माता रोहित अधिकारीसंग मिलेर नयाँ फिल्म निर्माणमा जुटिरहेका छन् । जुन फिल्ममा छक्का पञ्जाका टिम नै रहने चर्चा थियो तर रोहितसंगको कोलाब्रेसनमा बन्न लागेको… पुरा पढौ

छुटे मुन्द्रे ‘छक्का पञ्जा’ टिमबाट

६ एकान ६ हुँदै छक्का पञ्जा ३ सम्म आईपुग्दा यो टिमले नेपाली सिनेमा क्षेत्रमा एउटा रेर्कड बनाईसकेको छ । सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्ड बनाईसकेको छक्का पञ्जा टिमबाट यस पटक जितु नेपाल मुन्द्रे भने बाहिरिएका छन् । दिपक दीपा यतिबेला छक्का पञ्जा ४ लाई रोकेर गाजलु फेम निर्माता रोहित अधिकारीसंग मिलेर नयाँ फिल्म निर्माणमा जुटिरहेका छन् । जुन फिल्ममा छक्का पञ्जाका टिम नै रहने चर्चा थियो तर रोहितसंगको कोलाब्रेसनमा बन्न लागेको… पुरा पढौ

सालको पातको टपरीमा अन्जलीको हट डान्स

‘सप्तरङ्ग’ एक पृथक सांगीतिक यात्राका लागि पोखरामा चर्चित कलाकारहरुको प्रस्तुती भएको थियो । गृष्मा ब्रोडकाष्टिङ प्रालिको आयोजनामा सद्भाव र ऐक्यवद्धताको मुख्य उदेश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोक गायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट आएका थिए । पोखराको प्रदशनि केन्द्रमा उक्त कार्यक्रमको आयोजना भएको थियो । ‘सप्तरङ्ग’ माघ १८ गते दमकबाट… पुरा पढौ

निरुताको ‘कर्ली कपाल’मा भुवन र अनमोल भुतुक्कै

फिल्म ‘क्याटेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार प्रेसमिट गर्दै गीत सार्वजनिक गरिएको हो । लोक लयको गीतमा निरुता सिंहले भुवन केसी र अनमोल केसीसँग नृत्य प्रस्तुत गरेकी छिन् । गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ । शब्द हर्क साउद र मनिष ढकालको रहेको छ भने संगीत एसडी योगी सुशान्त गौतमको रहेको छ । गीतलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेका हुन् । फिल्ममा… पुरा पढौ

आज बेलुकि ५:०० बजे माइतिघरमा “लुट्न सके लुट्” गीत घन्काउदै स्वतन्त्र युवाहरु

स्वतन्त्र युवाहरुले पशुपती शर्माको लुट्न सके लुट गीत युट्युब बाट हटाएपछी आज बेलुकि ५:00 बजे माइतिघरमा स्पिकरमा घन्काएर उक्त गीत बजाउने भएका छन। अर्ब लुटेको, ३३ किलो सुन लुटेको, भर्खरै अख्तियार प्रमुखले ३८ लाख लुटेको, Ncell ले ३३ अर्ब लुटेको कुरालाइ नदेख्ने सरकार (नेकपा) ले एउटा गीतलाइ टार्गेट बनाएर ज्यान मार्ने धम्की दिएपछी सबै देशव्यापी रुपमा सरकारसङ्ग रिसाएका छन। यो गीतमा व्यापक रुपमा सरकारको भ्रस्टाचार बिरुद्द शब्दहरु लेखिएपछी अरिङ्गालहरु रिसाएका… पुरा पढौ

पशुपति शर्माले लुट्न सके लुट कान्छा गित youtube बाट हटाउनुको खास कारण यस्तो ! कसले हटाउन भन्यो ?

गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत उनले आफ्नो युट्युब च्यानलबाट हटाइएका छन् । सत्तारूढ दलका नेताहरूले प्रधानमन्त्रीसँग उक्त गीतमा प्रतिबन्ध लगाउन माग गरेकै दिन युट्युब च्यानलबाट हटाइएको छ । स्रोतका अनुसार दबाबपछि उनी आफैँले गीत हटाएका हुन् । उनले सिधै सरकारले दबाब दिएर गीत हटाउनु परेको नभने पनि घुमाउरो भाषा प्रायोग गर्दै चित्त नबुझेका कुरामा ब्यंग्य गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन् ।  उनले आफ्नो… पुरा पढौ

सय वर्षपछि देखियो संसारकै दुर्लभ चितुवा

विश्वमा नै निकै दुलर्भ मानिएको कालो चितुवा अफ्रिकाको केन्यामा देखिएको छ । कालो चितुवा अस्तित्वमा रहेको बताईए पनि अनुसन्धान र खोजतलास गर्दा पनि कालो चितुवा भेटिएको थिएन । तर केन्याको एक जंगलमा सो चितुवा फेला देखिएपछि एक फोटोग्राफरले आफ्नो लेन्समा प्रष्ट देखिनेगरी कैद गर्न सफल भएका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार उक्त चितुवाको तस्बिर बेलायती फोटोग्राफर विल बुरार्ड-लुकासले खिचेका हुन् । करिब सय बर्षदेखि कालो चितुवाको तस्बिर कैद गर्न कयौँ… पुरा पढौ

लुट्‍न सके लुट कान्छा, नेपालमै छ छुट…!(पशुपति शर्माको नयाँ गीत भिडियोसहित)

र्चित लोकदोहोरी गायक पशुपति शर्माले नेपालको पछिल्लो राजनीतिक स्थितिलाई व्यंग्य गर्दै नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन्। ‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारिक युट्यूब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरेका हुन्। देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका छन,यसो त पशुपती शर्माका प्राय गीत जनचेतना मुलक र व्‍यग्यात्मक हुने गर्दछन।उनले यो गीतमार्फत… पुरा पढौ

बलिउड अभिनेता अर्जुनविरुद्ध मुद्दा दर्ता

 बलिउड अभिनेता अर्जुन रामपाल सिने क्षेत्रका कारण नभई व्यवहारिक कारणले विवादमा फसेका छन् । अर्जुनलाई एक करोड रुपैयाँ नतिरेको आरोप लागेको छ । एक इन्टरटेनमेन्ट कम्पनीका अनुसार अर्जुनले एक करोड रुपैयाँ ऋण लिएर पछि नतिरेको आरोप लागेको छ । अर्जुनले गएको वर्ष वाइटी इन्टरटेन्मेन्ट कम्पनीबाट १ करोड रुपैयाँ ब्याजमा ऋण लिएका थिए । अर्जुनले यो कम्पनीसँग ९० दिनभित्र १२ प्रतिशत ब्याजसहित तिर्ने सर्तमा ऋण लिएका थिए ।  तर अर्जुन रामपालले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं