फुर्सद

कसरी बनेको हो ब्रम्हाण्ड ?

 हामीले संसारलाई हेर्दा हजारौं बस्तुहरु देख्छौ । त्यसो त हामीलाई सबै कुराहरु देखेका हुदैनौ त्यसलाई हाम्रो वैज्ञानिकहरुले माइक्रोसकोपबाट हेर्छन् तब एक कण भित्र हजारौ ससाना कण, हजारौ जीवन लुकेको देख्छन् । पोखरीबाट पानीको एक थोपा लिएर हामीले हेर्‍यौ भने त्यस भित्र करोडौं जीव पाइन्छ । आखिर यत्रो ठुलो प्रकृति भित्र, यती ठुलो रचना गर्ने कुनै महामस्तिष्क (mastermind) अवश्य छ। विज्ञानको सुत्र (formulas) ले  बताउछ, अन्तरिक्ष प्रणाली (solar system) को फर्मुलाले… पुरा पढौ

प्रकाश सपुतले “गलबन्दी” चोरी गरेकै हुन् त ?

अहिलेको अवस्थामा निकै चर्चा र युटुवमा ट्रन्डिङ नं. १मा पुगेको “गलबन्दी”मा पश्चिमी शैलीको गन्ध भेटिन्छ । गीतको संगित , आवाज , शब्द र भिडियोमा नेपालको रोधी बस्ने संस्कृतीलाई जस्ताको त्यस्तै उतारिएको गलबन्दी मन नपराउने बालबालिका बृद्धबृद्धादेखि कोही छैनन् तर चर्चित गायक , लय संयोजक तथा रचनाकार समेत रहेका प्रकाश सपुत ल्याएको उक्त गीत यसरी भाईरल बनिरहदा चोरी भएको भन्ने आरोप पनि उत्तिकै छ । उनले “गलबन्दी” गीत चर्चित गायक शम्भु… पुरा पढौ

नेहा कक्करको ठमेल कन्सर्टमा विवाद, सञ्चालक पक्राउ

बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्टमा क्षमतथाभन्दा बढी टिकट बिक्री गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ठमेलको एलओडी डिस्कोमा आयोजित कार्यक्रममा क्षमता भन्दा बढी टिकट बिक्री गरेको भन्दै आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिका दीपक घिमिरेसहित तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। उनीहरुले क्षमता भन्दा बढी टिकट बिक्री गरेकाले टिकट काटेका दर्शकले समेत हेर्न नपाएको भन्दै प्रहरीकोमा उजुरी गरेका थिए। बढी टिकट बेचर ठगी गरेको भन्दै उनीहरूलाई… पुरा पढौ

कति छन् हाम्रा देवी देवता ? यस्तो छ यथार्थ

३३ कोटी भगवानको बारेमा त धेरैले धेरै कुराहरु सुन्ने गरेका छौं। तर, अधिकान्सलाई जानकारी नहुनसक्छ यो ३३ कोटीको अर्थ ३३ करोड हो कि ३३ प्रकार हो? नेपाली भाषालाई मान्ने हो भने कोटीको अर्थ करोड हुन्छ भने संस्कृत भाषामा कोटी प्रकार भन्ने अर्थमा हुन्छ। जड, वृक्ष, प्राणी, मानव, पितर, देवी-देवता, भगवान र ईश्वर। वेदान्तका अनुसार सनातन धर्ममा सबैभन्दा ठूलो ईश्वर, परमेश्वर या परमात्मा हुन्छन्।  वेदमा परब्रह्म परमात्मालाई ब्रह्मको नामले पनि चिनिन्छ।… पुरा पढौ

कलाकार संघमा सरिता लामिछानेलाई हराउँदै रविन्द्र विजयी

नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । शनिवार सम्पन्न भएको संघको चुनावमा प्रतिद्वन्द्वी सरिता लामिछानेलाई पछाडि पार्दै रविन्द्र विजयी भए । संस्थापक अध्यक्ष समेत रहेका खड्काले २१८ मत लिए भने लामिछानेले १६१ मत पाइन् । खड्काले प्रतिद्वन्दी लामिछानेलाई ५८ मतले पछाडि पारेका हुन् । यस्तै उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत ल्याएर विजयी भइन् । अर्को उपाध्यक्षमा सानुकुमार ताम्राकारले पनि जीत हासिल गरे । प्रतिद्वन्दी मनोज… पुरा पढौ

आयुष्मानकी पुर्व प्रेमिका परमिताको ‘क्विन’ सार्वजनिक(भिडियो)

नायिका तथा मोडल परमिताले आर.एल.राणाले आफ्नै जीवनमा आधारित गीत गाएकी छन् । उनले गाएको ’क्विन’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।  भिडियोमा परमिताकै अभिनय रहेको छ ।   गीतको भिडियोमा परमिता आफ्नै कथालाई महसुश गर्न सकिन्छ । डिप्रेसन भएर आत्महत्याको प्रयास गरेको खुलाउँने उनले ’क्विन’मा आफुलाई कमजोर सोच्ने र दुनियाँको डरमा आफ्नो क्षमतालाई लुकाउनेलाई मनोबल प्रदान प्रकारको सन्देश दिन खोजेकी छिन् । ‘सिके’ को निर्माण तथा निर्देशन गरेको… पुरा पढौ

भगवान विष्णुले नारदलाई किन दिए यस्तो कडा सजायँ ?

एक समय नारद मुनी वैकुण्ठबाट फर्किने क्रममा भुलवस वीणा विर्सिए। वाटोमा सम्झिए वीणा त त्यहि छोडियो । वीणा लिन नारद मुनी वैकुण्ठ पुग्दा उनी छक्क परे । जहाँ जहाँ नारद मुनीको पैतला परेको थियो त्यहाँको माटो फालिदै गरेको देखेर नारद सोचमग्न भए। नारद मुनीले सोचे- 'म त शास्त्रहरुको ज्ञाता हुँ । हरेक समय म भगवानको गुणानुवाद गरि रहन्छु । भगवानको दर्शन र प्रत्यक्ष वार्ता गर्ने सौभाग्य पनि मलाई प्राप्त छ… पुरा पढौ

सलमान भन्छन् : यस कारण गरिनँ मैले विहे

बलिउड स्टार सलमान खानको विवाह सबैको चासोको विषय बन्ने गरेको छ । हरेकजसो उनलाई लिइने अन्तरवार्तामा उनको विवाह योजनालाई लिएर प्रश्न गर्ने गरिन्छ । तर हालै सलमानले दिएको एक अन्तरवार्ताले भने आम दर्शकको यो चासोलाई निराशामा परिणत गरिदिने छ । सलमानले हालै टाइम्स अफ इण्डियालाई दिएको एक अन्तरवार्तामा उनले विवाह भन्ने शब्दमाथि विश्वास नलाग्ने बताएका छन् । उनका अनुसार विवाह सकिँदै गएको एक परम्परा हो । सरमानले आफूलाई विवाहको चाहना… पुरा पढौ

२४ गते ‘घेरो’ काठमाडौंमा प्रदर्शन

युथ क्रियसन थिएटरको लोकनाटक ‘घेरो’ सर्वनाम थिएटर काठमाडौंमा मञ्चनको तयारी भएको छ । जेठ २४ गते नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक मञ्चन हुन लागेको युथ क्रियसनका सचिव सौगात पोख्रेलले जानकारी दिए । बालनको शैलीमा भजनमार्फत् कथा वाचन हुँदै जाने नाटक पोखराका दर्शकले रुचाइएको मध्ये एक भएको सचिव पोखरेलले दावी गरे । केदार पौडेलले लेखेको नाटकमा पौडेल स्वयंले कहिले भैंसी त कहिले झाँक्रीको अभिनय गरेका छन् । क्रियसन… पुरा पढौ

ऋतिक रोशनको फिल्म ‘सुपर ३०’को ट्रेलर सार्वजनिक(ट्रेलर सहित)

बलिवुड अभिनेता ऋतिक रोशनको नयाँ फिल्म सुपर ३० को ट्रेलर सार्वजनिक गरिएको छ । पटक पटक रिलिज मिति सारेर अब अन्तत जुलाई १२ मा रिलिज हुने सुपर ३० को ट्रेलरमा बह्रत्को शिक्षा प्रणालीमा बनाइएको ट्रेलर हेरेर बुझ्न सकिन्छ । यसअघि जनवरी २५ का लागि रिलिज मिति तोकिएको यस फिल्मको रिलिज मिति ६ महिना पछि सार्दै जुलाई २६ पुर्याइएको थियो । तर अभिनेत्री कंगना रनावतले पनि आफ्नो फिल्म 'मेन्टल है क्या'… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं