फुर्सद

नेपाली फिल्ममा यस्तो छ सन्नी लिओनको डान्स (भिडियोसहित)

बलिउडकी चर्चित नायिका सनी लियोनीले नेपाली फिल्ममा डेब्यु गर्न लागेको खबरले खुबै चर्चा भयो । उनले पासवर्ड फिल्ममा डेब्यु गर्ने भनिए पनि उनले एउटा आईटम नम्बर मात्रै गर्ने खबर बाहिरियो । उक्त खबरपछि दर्शकहरु निकै कौतुहल्तामा रहे । गीत सुटिङका तस्बिरहरु पनि सार्वजनिक भए । सोही कारण पनि उक्त गीतको खुबै प्रतिक्षा गरिएको थियो । यही प्रतिक्षाकाबीच सनी लियोनीले अभिनय गरेको नेपाली गीत आज रिलिज भएको छ । मेरो नाम… पुरा पढौ

गलबन्दीबारे सपुत र शम्भु कुराकानी

प्रकाश सपुत र शान्ति श्री परियारको आवाजमा रहेको गलबन्दी एक करोडभन्दा बढी पटक हेरिएको । गीतमा संवाद घरसम्म आइपुगेका छन्, जस्तो ढिलो आयो, कडा आयो । पुराना गायक शम्भु राईले आफ्नो गीतको भाका नक्कल गरेर प्रकाश सपुतले ‘गलबन्दी’ बनाएको भनेपछि गीतबारे विवाद भयो । यही विवादबारे बिहीबार सपुत र राईबीच संवाद भएको छ । राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले दुवै पक्षलाई राखेर सहमति प्रयास गरेका हुन् ।… पुरा पढौ

सन्नी लियोनीले नृत्य गरेकी नेपाली चलचित्रको आईटम भिडियो सार्वजनिक(भिडियो)

बलिउडकी आइटम गर्ल सन्नी लियोनीले नृत्य गरेकी ‘पासवर्ड’चलचित्रमा समोश गरिएको ‘आजको साम’ बोलको गीतको भिडियो रिलिज भएको छ । भदौ २७ गतेबाट रिलिज हुन लागेको उक्त चलचित्रको गितको भिडियो लण्डनमा छायांकन गरिएको यो हो । सन्नी लियोनीले नृत्य गरेका कारण पनि यो गीतको भिडियो प्रतिक्षामा थियो । गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको शब्द छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रलाई अमित बस्नेत र हिराल… पुरा पढौ

फुलन्देकी आमा र हैटविचको रोमान्स भिडियो सार्वजनिक (भिडियोसहित)

अभिनेता बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’को रोमान्स रहेको म्युजिक भिडियो ‘बुढेशकालको लौरी’ सार्वजनिक भएको छ । बुद्धि र उमेश चर्चामा रहेको बेला बाहिर आएको यो गतिले पनि अहिले राम्रो चर्चा पाइरहेको छ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीतमा शब्द संगीत दीपक शर्माले नै दिएका छन् । भिडियो भने युवराज वाईवाले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन… पुरा पढौ

आमिर खानकी छोरी इरा खानद्धारा प्रेमि सार्वजनिक,को हुन् उनका प्रेमि?

आमिर खानकी छोरी इरा खानले आफू संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्वीकारेकी छिन् । सोसल मिडियामा पछिल्लो केही समयदेखि यी दुईको सम्बन्धको चर्चा भइरहेको थियो तर यसबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको थिएन । इराले आफ्नो इन्स्टाग्राम स्टोरीमा यसबारे पुष्टि गरेकी हुन् । इन्स्टाग्राम स्टोरीमा एक प्रशंसकले इरालाई उनको सम्बन्धबारे प्रश्न सोध्छिन् । उनले उक्त प्रश्नको जवाफमा मिशाललाई अंगालो हालिरहेको तस्बिर पोष्ट गर्छिन् । यसमा उनले मिशाललाई ट्यागसमेत गर्छिन्… पुरा पढौ

मनकारी मान्छे, जसले तिरिदिए २१ सय किसानको ऋण

चर्चित नायक अमिताभ बच्चनलाई बलिउडकै बादशाह यसै भनिएको होईन । करोडौँमा खेल्ने यी नायकले कलाकारको मात्र होईन उनले एक असल नागरिकको नाताले गर्नु पर्ने कत्वर्य पनि निर्वाह गरिरहेका छन् । समाज सेवामा समेत सक्रिय रहेका अमिताभले देशमा आई परेका भवितव्यमा ठुलो मन गरेर ठुलो आर्थिक सहयोग गर्दै आएका छन् । यसबीच अमिताभले बिहारका २१०० किसानको ऋण तिरिदिएका छन् । उनले केही समय अगाडी बिहारका किसानहरुको ऋण तिरिदिने घोषणा गरे अनुसार… पुरा पढौ

घरमा पूजा पाठ कसरी गर्ने ?

कुनै पनि काम सुरु गर्नु भन्दा पहिला वा कुनै काममा सफलता हाँसिल गर्नका लागि अक्सर मानिसहरु घरमा पूजापाठ गर्ने गर्दछन् ता कि सोचेको काम सिद्द होस् । तर तपाइलाई आफ्नो मांगलिक कार्य पूर्ण सफल बनाउनका लागि पूजापाठको सहि तरिका कस्तो हुनुपर्छ थाहा छ ? निम्न कुराहरुमा ध्यान दिइयो भने पूजापाठ सही हुन सक्छ । पूजापाठको सही स्थानघरमा सधैं पूर्व वा उत्तर दिशामा नै मन्दिर राख्नु या बनाउनुपर्छ ।मन्दिर काठकै हुनुपर्छ ।… पुरा पढौ

मेकअप लगाएर किन सुत्न हुँदैन ?

मेकअप लगाएर सुत्ने गर्नु भएको छ ? चाहे त्यो बिर्सेर होस्, बाध्यताले होस् वा थकानले, मेकअप लगाएर सुत्नु पटक्कै राम्रो होइन। मेकअपको बाक्लो लेअर अनुहारमा लगाउनु राम्रो बानी होइन। लामो समय यस्तो मेकअप छालामा राखिराख्दा छालाले वातावरणबाट पाउने अक्सिजन लगायत अन्य आवश्यक रसायन लिन सक्दैन। जसले छाला चिलाउने, पोल्ने हुन्छ। जलन गराउँछ मेकअप लगाएर सुत्न कहिल्यै सुझाव दिइदैन। अझ फाउन्डेसनले सबैभन्दा बढी हानी गर्छ। यो तैलिय हुन्छ र छालामा जोडसंग… पुरा पढौ

यी ४ प्रकारका पुरुषको प्रेम सम्बन्ध कहिल्यै टुट्दैन

विवाहमा सम्बन्ध विच्छेद र प्रेम सम्बन्धमा ‘ब्रेक अप’ यो समयमा सामान्य घटना भइसकेका छन्। विवाह पछि वैवाहिक जीवन बचाउन र प्रेममा प्रेम सम्बन्ध बचाउन धेरै जोडीले ठूला कष्ट उठाउने गरेका छन्। एक अर्को समस्या नबुझ्ने, आफ्नै नियम र अनुशासन लाद्न खोज्ने र एक अर्काको निर्णयमा दख्खल दिने प्रवृति बढ्दा यस्ता घटना बढ्ने गरेका छन्। तर, यी ४ प्रकारका पुरुषको जीवनमा भने सम्बन्ध टुट्ने समस्या विरलै आउने गर्छ। महिलालाई सम्मान गर्ने… पुरा पढौ

कसरी बनेको हो ब्रम्हाण्ड ?

 हामीले संसारलाई हेर्दा हजारौं बस्तुहरु देख्छौ । त्यसो त हामीलाई सबै कुराहरु देखेका हुदैनौ त्यसलाई हाम्रो वैज्ञानिकहरुले माइक्रोसकोपबाट हेर्छन् तब एक कण भित्र हजारौ ससाना कण, हजारौ जीवन लुकेको देख्छन् । पोखरीबाट पानीको एक थोपा लिएर हामीले हेर्‍यौ भने त्यस भित्र करोडौं जीव पाइन्छ । आखिर यत्रो ठुलो प्रकृति भित्र, यती ठुलो रचना गर्ने कुनै महामस्तिष्क (mastermind) अवश्य छ। विज्ञानको सुत्र (formulas) ले  बताउछ, अन्तरिक्ष प्रणाली (solar system) को फर्मुलाले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं