ताजा समाचार

फुर्सद

दिप गुरुङको मौलीक गीत ‘सिरानचोके चेली’ सार्वजनिक (भिडियोसहित)

नृत्य निर्देशक दिप गुरुङको प्रस्तुतीमा ‘सिरानचोके चेली’ वोलको मौलीकगीत सार्वजनिक भएको छ। मौलीक गीत ‘सिरानचोके चेली’मा कौडा किङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका दुर्गा परियारको सुमधुर स्वर रहेको छ ।गीतको शब्द पनि गायक गणेश गुरुङ र निर्देशक दिप गुरुङको रहेको छ । जसलाई पवन वाङले संगीत संयोजन गरेका छन् । ‘सिरानचोके चेली’ गीतको म्युजिक भिडियोतर्फ निर्देशक दिप गुरुङको निर्देशन र आशुतोष ऐडीको सह–निर्देशनमा निर्माण भएको छ । जसमा… पुरा पढौ

हरि कृष्ण दाहालको पर्खाइमा परदेशी ’ भिडियो सहित

गायक लाल काजी श्रेष्ठको आवाजमा सजिएको मातृभुमी प्रति समर्पित सर्वोकृष्ट गीत पर्खाइमा परदेशी ’गीतको भिडियो सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा नेपाल प्रतिको मायालाई परदेशी हुदाँको पिडालाई भुल्नको लागी गीत मार्फत कोशिष गरिएको छ । आफनो मन भित्रका सपनाहरु पुरा गर्नको लागी परदेशी भुमीमा पसिना बगाउनुपर्ने बास्तविक भोगाईलाई गीतमा समावेश गरिएकोछ ।   हरिकृष्ण दाहालको शब्द सिर्जना तथा लाल काजी श्रेष्ठको संगीत गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन , राजेश… पुरा पढौ

लभ स्टेशनको नयाँ गीत मेरो आँगनीमा रिलिज

नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो...को भिडियो सोमबार रिलिज गरिएको छ । बुढासुब्बा मुभिज युट्युव च्यानलबाट सोमबारसाँझ यो गीतको भिडियो रिलिज गरिएको हो ।चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को यो गीतमा यिनै दुई जोडीको सम्बन्धलाई देखाईएको छ ।  अभिनेता प्रदीपका अनुसार उनी यो चलचित्रमा… पुरा पढौ

आमिर खानले गरे महत्वपूर्ण खुलासा

बलिउड नायक आमिर खान आफ्नो नयाँ फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । हालै उनले आफ्नो ५४ औं जन्मदिनको मौकामा आफ्नो नयाँ फिल्मको घोषणा गरेका हुन् । यो फिल्म २५ वर्ष अघि रिलिज भएको हलिउड नायक टम हेंगसको फिल्म ‘फरेस्ट गम्प’को भारतीय रिमेक हो । भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आमिरले यो फिल्मका लागि २० किलो तौल घटाउने योजनामा छन् । यसैकारण उनी फेब्रुअरी महिनामा अमेरिका पुगेका थिए र… पुरा पढौ

टिकटक स्टार अमिताको रोकिएन हाँसो । (भिडियो)

टिकटक बाट भाईरल भएकी अमिता गुरुङको भिडियो हेर्दा जति रमाईलो लाग्छ उनलाई भेट्दा भने उनि सालिन छिन् । पहिल्लो समयमा टिकटक बाटभाईरल भएकि पोखराकि अमिताको घर पुग्दा उनको परिवार एकदम मायालाइने देखियो। पढाई सँगै टिकटक पनि गर्दै आएकि अमिताको घरमा उनि मात्रै हाईन उनकिवैनी र आमाले पनि टिकटक गर्छन् । उनको घरमा हामी पुग्दा हाँसो थाम्न पुरा पढौ

पोखरामा तारादेवी र अरुणाका अजम्बरी गीत गुञ्जिने

पोखरामा तारादेवी अरुणा लामा साँझ हुने भएको छ । आगामी असारमा हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेसलै कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ । आइतबार भएको पोखरा र आसपासका क्षेत्रमा रहेर गीत संगीतमा क्रियाशील महिलाहरुको संस्था हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेसको अधिवेशनबाट अध्यक्षमा इतु जोजिजु चयन भएकी छन् । उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा बबि सुनार, कोषाध्यक्षमा मितु पाल सिंह, सहसचिवमा लक्ष्मी गिरी र सहकोषाध्यक्षमा शीतल थापा चयन गरेको छ । सदस्यमा रजनी… पुरा पढौ

कति सुन्दर फूल बजारमा

सुगम संगीतमा एउटा नयाँ गीत थपिएको छ । देशभक्तिले ओतप्रोत कति सुन्दर बोलको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीत पुरुष र महिला गरी दुई भर्सनमा उपलब्ध छ । फिमेल भर्सन सिला विष्ट अलीलै गाएकी छन् भने मेल भर्सनमा नरेन्द्र प्यासील े गाएका छन् । फिमेल भर्सनमा अभिनय रजनी केसीको छ । उनी नेपाल परिवार नियोजन संघ कास्की शाखा उपसभापति पनि हुन् । गीतमा शब्द र संगीत चन्द्रज्योति… पुरा पढौ

गणेश गुरुङ र बिष्णुमाया गुरुङको ‘सल्ला धुपैले’ सार्वजनिक

कौडा किङ सर्जक तथा गायक गणेश गुरुङको आफ्नो पुरानो मौलीक ‘सल्ला धुपैले’ बोलको लोक तथा दोहोरी गीतलाई पुनः सार्वजनिक भएको छ । ‘सल्ला धुपैले’मा कौडाकिङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका बिष्णुमाया गुरुङको स्वरमारहेको छ ।यस गीतमा शब्द गणेश गुरुङले नै शंकलन गरेका हुन् भने, लय पनि कौडाकिङ गुरुङले नै भरेका हुन् । जसमा कमल सौरागको संगीत संयोजन रहेको छ ।गीतको म्युजिक भिडियोतर्फ चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा भिडियो… पुरा पढौ

पुष्कल शर्माको मार्मिक लोक गीत “ हास्नु तिमी” (भिडियो सहित)

मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ ।  जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ ।   संगीत गैरेको शब्द तथा लय सिर्जनामा जीवनको वास्तविक भावहरूलाई जीवन्तता दिइएको छ । “हाँस्नु तिमी”गीतको निर्देशन काजिश श्रेष्ठले गरेका… पुरा पढौ

गायक भिम ज्वलन्त योगीको “काफल पाक्यो “(भिडियो सार्वजनिक )

लोकदोहोरी गायक भिम ज्वलन्त योगी र गायिका गरिमा मगरको “काफल पाक्यो”बोलको लोकदोहोरी गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा सार्वजनिक गीतमा गंगाराम बस्नेतको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा प्रेमी प्रेमिकाको मायाको भावलाई गीतमा सर्बोकृष्ट रुपमा समावेश गरिएको छ । यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने छायांकन किरण चैसिरको रहेको छ । उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन । भिडियोलाई भिम ज्वलन्त योगीको आधिकारीक… पुरा पढौ