फुर्सद

पर्फेक्ट व्वाइफ्रेन्ड बन्न चाहनुहुन्छ ? नगर्नुस् यी ६ कुरा

आर्दश सम्बन्धको हाम्रा आ-आफ्नै कल्पना अनि योजना होलान। तर सामाजिक परिस्थिति यस्तो छ कि कुनै केटा वा केटीलाई कुनै विशेष तरिकाले व्यवहार गर्न बाध्य हुनुपर्दछ। चाहे त्यो साथीहरु बीच बस्दा होस् या परिवारसंग रहँदा, सम्बन्धमा रहेको जोडीको व्यवहार वातावरण अनुकुल हुनु जरुरी मानिन्छ। तर यस्ता हर्कत भइदिहाल्छ कि पछि पछुतो लाग्छ। यदि तपाइ आदर्श व्वाइफ्रेन्ड वा पति बन्न चाहनुहुन्छ भने यी कुरामा ध्यान पुर्याउनु पर्दछ। उनको साथीलाई प्रतिस्पर्धी जस्तो व्यवहार… पुरा पढौ

नेपाल आईडलका बिक्रम बरालको नया गित युटुवमा (भिडियो सहित)

दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक हुन् बिक्रम बराल । सुमधुर स्वरका धनी पोखराका बराल भर्सटाइल स्वरका कारण लोकप्रिय बन्दै गइरहेका बेला उनको स्वर समावेश गीत कस्तो दुरीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नारायण गौतमका शब्द शृजना समावेश गीतमा पछिल्लो समयका चर्चित संगीतकार तथा गायक हरि लम्सालको संगीत रहेको छ । गायक बराल स्वयमले अभिनय गरेको भिडियोमा सुन्दरी मोडल प्रियंका खड्काको अभिनय रहेको छ । युवाअवस्थामा माया, प्रेम, मिलन… पुरा पढौ

पुरुषको कुन चिजले लठ्ठ पार्नसक्छ महिलालाई ? बुझौं

यदी तपाईलाई लाग्छ कि मेकअप गरेर मात्रै आकर्षक देख्न सकिन्छ र आफ्नो पार्टनरलाई रिझाउन सकिन्छ भने तपाई गलत बुझाइमा हुनुहुन्छ । हालै गरिएको एक अध्ययनअनुसार केसैलाई आफूतर्फ आकर्षित गर्न तथा आफ्नो पार्टनरलाई रिझाउन तपाईको सुगन्धले महत्वपूर्ण भूमिका खेल्छ । कसैलाई ‘सेक्सुअल्ली अट्रेक्ट’ गर्न पैसा, सुन्दरता तथा फिगरलगायत कुरा तपाईको सुगन्धको अगाडि सब बेकार हुन सक्छन् । एक्स्ट्रा मेरिटल डेटिङ साइट भिक्टोरिया मिलनले १२ देशका ती मानिसमाथि अनुसन्धान गरेको थियो, जो… पुरा पढौ

जानौं सती अनुसूयाको वास्तविक अर्थ के हो ?

आजकाल हामी सतीको नाममा नारीलाई जिउँदै जलाइन्थ्यो भन्ने कथा सुन्छौं । वेदको उपमा दिएर वेदद्वारा सती प्रथाको प्रमाणित गर्ने प्रयास गरिँदैछ । तर, वास्तवमा सतीको तात्पर्य के हो त ? एकपटक नारद देवीहरु लक्ष्मी, पार्वती र सरस्वतीकोमा पुगेर सती अनुसूयाको महिमाको बयान गर्न थाले । नारदले भने, 'आज धर्तीमा सती अनुसूयाको जति प्रचार छ, जति प्रभाव छ, त्यति अन्य कुनै नारीको छैन । पतिको प्रति उनको जो निष्ठा छ, पति प्रति उनको जो एकाग्र भाव छ,… पुरा पढौ

पूर्व मिस नेपाल अश्मिको प्रेम चर्चित भारतीय गायकसँग

पूर्व मिस नेपाल २०१६ अश्मी श्रेष्ठ यतिबेला एकाएक चर्चामा आएकीछिन् । प्राय कम बोल्ने अनि सार्वजनिक कार्यक्रमहरुमा पनि त्यती सहभागी नहुने अश्मी चर्चामा आउनुको कारण भने अरु केही होईन उनको प्रेमको कारण हो । उनको प्रेमी चर्चित भारतीय गायक भएको खुल्न आएको छ । अश्मीले केही दिन अघि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेपछि युट्युवमा निकै चर्चित रहेका गायक सनम पुरीसंग उनको प्रेम सम्बन्ध खुल्न पुगेको हो । सनमले पनि अश्मीसंगका… पुरा पढौ

रवि लामिछानेले भरे निकिताको सिउँदो

चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलबीच परम्परागतरुपमा लगनगाँठो सकेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको सिउँदो भरेका हुन् । बैवाहिक समारोहमा यी दुईका नजिकका आफन्तहरुमात्र सहभागी रहेका थिए । दुबै जनाले हिन्दु पराम्परा अनुसार अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै बाँच्ने कमस खाए । रविको डिभोर्सको खुलासासंगै उनी र निकिताबीचको सम्बन्धको पनि खबर बाहिरिएको थियो… पुरा पढौ

शुक्रबार “बीर विक्रम २” र “जात्रै जात्रा”को एकसाथ भिडन्त

शुक्रबारबाट देशैभर एकसाथ यस वर्षका निकै आश गरिएका दुई फिल्मको रिलिज भिडन्त भएको छ । शुक्रबार फिल्म 'बीर विक्रम २' र 'जात्रै जात्रा' प्रदर्शनमा आएका हुन्। यी दुई फिल्मको भिडन्तले पनि केही समययता फिल्म क्षेत्र तातेको छ । दुवै फिल्मका पहिलो भाग सुपरहिट भएकाले पनि दोस्रो संस्करणमा कसले बाजी मार्ला भन्ने कौतुहलता सबैमा रहेको छ । एकसाथ प्रदर्शनमा आएका कारण दुबै फिल्मलाई व्यावसायिक सफलता हासिल गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती रहेको… पुरा पढौ

केवट श्रीरामचन्द्रको अनन्य भक्त !

रामायणको अयोध्याकाण्डमा भगवान्‌ श्रीरामचन्द्र र केवटको प्रसंग वर्णन गरिएको छ । केवट श्रीरामचन्द्रको अनन्य भक्त थिए ।  जब भगवान्‌ केवट भएको ठाँउमा आउनुहुन्छ तब भन्नुहुन्छ, 'केवट तिमीले हामीलाई गंगा नदी पार गराउनु पर्‍यो ।' केवट भन्छन्,' म बिल्कुल तर्दिन किनकि हे! नाथ म तपाईको मर्म जान्दछु ।'भगवान्‌ भन्नुहुन्छ, 'केवट किन तिमि नदी तर्दैनौ ?'तब केवट विनय गर्दै भन्छन्, 'भगवान्‌ मैले सुनेको छुँ । तपाईले पत्थरलाई छुदै त्यो अहिल्या नारी बन्यो… पुरा पढौ

अब्राहम लिंकनको विनम्रता

लोकतन्त्रका महान् व्याख्याता अब्राहम लिंकन राष्ट्रपति बनिसकेपछि एकपटक आफू जन्मेको गाउँनजिकैको अर्को एउटा गाउँमा एक जनसभालाई सम्बोधन गरिरहेका थिए । उनको सम्बोधनको बीचमा एक महिला उनको नजिकै पुगिन् । लिंकनलाई देखेर उनी अचम्ममा परिन् । आश्चर्यपूर्वक उनले भनिन्– अरे १ राष्ट्रपति यिनै हुन् रु यिनी त हाम्रै गाउँका एक मोचीका छोरा होइनन् र ? आफूबारे गरिएको टिप्पणी लिंकनले पनि सुने । सुनेर मुस्कुराउँदै बडो विनम्रतासाथ उनले ती महिलासित प्रश्न गरे–… पुरा पढौ

के सेक्स शारीरिक कसरत हो ?

शारीरिक कसरतले शरीरको क्यालोरी बर्न गरेर शरीर र मन सन्तुलित राख्ने हामी सबैलाई थाह छ। शारीरिक व्यायाम व्यक्ति आवश्यकता अनुसार हुनुपर्दछ। जस्तो कि मुटु स्वस्थ राख्न, कार्डियोभास्कुलर मुभमेन्ट जस्तै दौडने, पौडीखेल्ने गर्नुस्। यी कसरतले स्वस्थ राख्न मद्धत गर्छ तर के यी कसरत गर्ने क्रममा रोमाञ्चकता वा रमाइलोपना पनि उस्तै हुन्छ र? के सेक्स अर्थात शारीरिक सम्पर्क शारीरिक कसरत जस्तै फाइदाकारी हुन्छ? रोमाञ्चकता तथा रमाइलोपना संगै यसले शरीर र मनलाई कसरतले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं