माघ १६ गते २०७६

ताजा समाचार

माघ १६ गते २०७६

प्रियंका-आयुष्मानको विवाह फागुन १७ मा

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ ।

कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ ।

केही दिन अगाडि प्रियंले ब्याचलर पार्टी थाइल्यान्ड मनाएकी थिइन् । इंगेजमेन्ट गरेको दुई वर्षपछि उनीहरूको विवाहको मिति तोकिएको छ ।