फुर्सद

रन्धिर श्रेष्ठको निर्देशनमा बिभु बजगाईंको “भावना” सार्बजनिक

अहिले म्युजिक भिडियोमा निक्कै ब्यस्त निर्देशकको रुपमा चिनिने निर्देशक रन्धिर श्रेष्ठको निर्देशनमा गायक बिभु बजगाईंको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ए रस प्रोदुच्शन को प्रस्तुति रहेको "भावना" बोलको उक्त गीतमा शब्द गायक स्वयम् बिभु बजगाईंको रहेको छ भने संजीत मन्जिल बिक्रम के सी को रहेको छ । यस सार्बजनिक भिडियोमा दर्शन काजी तथा श्रिषा कुँवरलाइ फिचर्ड गरिएको छ भने बाल कलाकार चिराग बजगाईंले उनीहरुलाई साथ दिएका… पुरा पढौ

चलचित्र रणवीरको प्रिमियर

शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएको चलचित्र रणवीरको बिहीबार साँझ कुमारी हलमा प्रिमियर भयो। प्रिमियरमा नेपाली चलचित्र नगरीका धेरै हस्तिहरु सहभागी थिए। गोविन्द सिंह भण्डारीको निर्देशनमा बनेको चलचित्रलाई गोमा विष्ट र दीपेन्द्र रेग्मीले निर्माण गरेका हुन्। रणवीरको कथा देखन, संवाद, पटकथा गोविन्दले नै लेखेका हुन्। सुशील सिटौला, मिस इन्टरनेशनल सुवेक्षा खड्का, प्रशान्त ताम्राकार अनि सुपुष्पा भट्टको मुख्य अभिनय रहेको चलचित्र प्रेम अनि बदलाको कथा हो। आना शर्मा, रचना गुरुङ, सुनिल थापा, दिपक… पुरा पढौ

काले दाइ काले दाइमा नाच्दै राखी सावन्त

खैरो कपाल । कालो पारर्दशी पहिरन, टु पिस लगाएर जब मन्चमा वलिउड आइटम गर्ल राखी सावन्त उपस्थीति भइन्, मैदानभरी जम्मा भएका भीडले ताली बजाएर स्वागत गरे । स्थानिय कलाकारको साथमा राखीले हिन्दी ‘दिलभर दिलभर.. बोलको गीतबाट आफ्नो प्रस्तुती आरम्भ गरिन् । सेक्सी हाउभाहु प्रस्तुती दिने राखीले पहिलो गीतबाट प्रयाप्त मनोञ्जन दिइन् । मन्चको छेउमा राखिएको एनर्जी डिूग पिउँदै नाच्दै गरेकी राखीले सुरुवातमा पाँच मिनेट नाचीन् । नेपाली भाषा बोल्न नजाने… पुरा पढौ

विवाह नगरी छोरीकी आमा बनिन् एकता कपुर

बलिउड फिल्म इन्डष्ट्रीमा यस्ता धेरै सेलिब्रेटी किड्स छन् जो अभिनयमा रुचि राख्छन् तर चर्चित नायक जितेन्द्रकी एकमात्र छोरी एकता कपुर भने निर्माणमा लागिन् । फिल्म तथा चर्चित टेलिसिरियलहरु निर्माण गर्दे आईरहेकी एकता कपुर बलिउडमा सफल निर्मात्रीमध्ये पर्छन् । हालसम्म अविवाहित एकता कपुर बिवाह नगरी आमा बनेकी छिन् । बलिउड सेलिब्रेटीबीच यतिबेला सरोगेसी ९भाडाको कोख० को माध्यमबाट आमा बाबु बन्ने चलनको होडबाजी नै चलेको छ । एकताले पनि सरोगेसीको माध्यमबाट सन्तान… पुरा पढौ

गुप्त फिल्मको आइटम गीतमा शुष्माको स्वरुप

प्रदर्शन मिति तय नभइसकेको फिल्म ‘गुप्त’ निर्माण टिमले पहिलो प्रचार सामाग्री स्वरुप आइटम गीत रिलिज गरेको छ । सार्वजनिक गीतमा अभिनेत्री सुष्मा कार्कीले कम्मर मर्काएकी छिन् । फिल्मका केहि सस्पेन्स मोन्टाज सहितको भिडियोमा सुष्माको बोल्ड ठुम्का देख्न सकिन्छ । ‘म आँख मारिदिन्छु’ बोलको गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् । फिल्मलाई दिपेन्द्र अग्रवाल र… पुरा पढौ

ए मेरो हजुर २कै शैलीमा सलिनको ‘यात्रा’भिडियो सहित)

चकलेटी लुक्स , हेयर स्टाईल र डेब्यु फिल्म ए मेरो हजुर २ बाट दर्शकमाझ क्लिक भएका नायक सलिमान बनियाँको दोस्रो फिल्मका लागि दर्शकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । उनले केही समय अगाडी साईन गरेको फिल्म ‘यात्रा अ:  म्युजिकल भ्ल्ग’ लाई लिएर दर्शकहरु निकै उत्साहित छन् । यही फिल्मलाई लिएर सलिनले दर्शकहरुलाई धेरै कुराई सकेका छन् । सोही फिल्मको आज टिजर रिलिज गरिएको छ । टिजरमा यात्रा , प्रेम र द्धन्दको… पुरा पढौ

नयाँ चलचित्रको निर्माण घोषणा, बजेट डेढ करोड

निर्देशक देब कुमार श्रेष्ठको निर्देशनमा नयाँ मेगा बजेटको सिनेमा निर्माण हुने भएको छ।  लभ सब , नेप्टे  , लाल्टिन र दि कर्मा जस्ता सिनेमा निर्देशन गरिसकेका निर्देसक श्रेष्ठ हालै नयाँ प्रोजेक्टमा अनुबन्धित भएका छन ।  ५० प्रतिशत छायांकन नेपाल र ५० प्रतिशत नेपाल बाहिर छायांकन गरिने यस सिनेमाको नाम भने अहिले सार्वजनिक गरिएको छैन।   निर्देशक देब कुमार श्रेष्ठ कै कथामा बन्ने सिनेमाको हाल कथाको काम भईरहेको उनले बताए ।… पुरा पढौ

चलचित्र ‘तुलसी’ गीतको भिडियो सार्वजनिक

लामो समय पछि ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’ प्रदर्शन हुने भएको छ । BODHI HD तथा 8848 मेडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको हो ।  चलचित्र ‘तुलसी’ नेपाल प्रदर्शन अगावै बेलायत, मकाउ, युरोप, स्कटल्यान्ड, अमेरिका, क्यानडा, तथा थुप्रै देशहरुमा प्रदर्शन भइसकेर दर्शकहरुबाट धेरै नै राम्रो प्रशंसा बटुलिसकेको छ । मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली. बाट निर्मित यस चलचित्रलाई वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरले सङ्गीत दिएका… पुरा पढौ

बादल घिमिरेको‘मन चन्चल ‘’को म्यूजिक भिडियो सार्वजनिक

संगीतकार बादल घिमिरेले आफ्नो तेस्रो गीति एल्बम ‘पागलखाना‘ भित्रको पहिलो गीत ‘मन चन्चल ‘’को म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । चर्चित गायक प्रमोद खरेलको स्वर, शिशिर बुढाथोकीको शब्द, शाहश शाक्यको एरेन्ज गरेको गीतमा बादल घिमिरेको आफ्नै संगीत रहेको छ । केदार धितालको निर्देशनमा बनेको भिडियोमा कमल सिँह र प्रगति अधिकारीको अभिनयलाई अर्जुन तिवारीले खिचेका हुन् । नेपाली सुगम संगीतमा पछिल्लो समय गीत लेखन र संगीत कर्ममा ब्यस्त रहँदै आएका बादल… पुरा पढौ

नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकियो

यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकिएको आयोजक संस्थाका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह फेब्रुअरी २ अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् । नेपाल आईडलका बिजेता संगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका छन् । दुबै कन्सर्टलाई संतोषजनक रुपमा हेर्न सकिन्छ । यद्दपी मेल्बर्न कन्सर्टलाई भने अझ सशक्त र धेरै दर्शकहरुको सहभागीता गराउन आयोजक प्रयासरत छ । आयोजक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं