फुर्सद

गीतकार पाठक भिडियो निर्देशनमा, ‘मैले भन्दा धेरै माया’सार्वजनिक

गीतकार र कलाकारको रुपमा परिचय बनाएका गीतकार तथा समाजसेवी दीपकराज पाठकको गीतको चर्चा सधै हुने गरेको छ ,र अब गीत लेखन संगसंगै यतिबेला पाठक म्युजिक भिडियो निर्देशनतर्फ पनि अघि सरेका छन । दर्जनौं गीत लेखेर रेकर्ड गराए पनि गीतकारको परिचय भित्रको अर्को क्षमता वाहाले बल्ल देखाउन सफल भएका छन् । उनको आफ्नै गीत ‘मैले भन्दा धेरै माया’ मा निर्देशन समेत आफैंले गरेका छन् । गीतकार पाठकको शब्दरचनामा रहेको यस गीतमा… पुरा पढौ

भाईरल सुमिनाको पहिलो गीत सार्वजनिक, ‘बदनामको दाग लगाई…’ (भिडियो सहित)

धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका वडा नं. ७ मुगाकी सुमिना बराइली भाईरल भएसँगै पहिलो गीत सार्वजनक गरेकीछन् । मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै गीत रेकर्डिङमा लागेकी हुन । कुनै प्रशिक्षण विना नै आफ्नो गायकीपनलाई अगाडी बढाउँदै आएकी सुमिनाले गायन यात्राको औपचारिक थालनी गर्दै पहिलोपटक गीत रेकर्डिङ गराएकी हुन । बुदिमान बराइली को शब्द संगीत रहेको ‘बदनामको दाग लगाई’ नामक गीत… पुरा पढौ

सबैलाई हसाउने भिमको आफ्नै दुखेसो (भिडियो सहित)

पछिल्लो समय अनलाईनहरुमा भारइल भईरहेका नवलपुरको गैडाकोट नगरपालिका हर्दिका भिमबहादुर बिक दैनिक १ घण्टा पैदल हिडेर देवघाट आउछन् र पुलमा मागेर आफु अनि आफ्नो परिवार पाल्दै आएका छन् । खुट्टामा जुत्ता नलाई ५० वर्ष पुगेका भिमबहादुरलाई हेर्दा लाग्छ बल्ल १३/१४ वर्ष पुगे तर उनलाई हेर्दा त्यस्तो लाग्दैन । उनी भन्छन् म अहिलेसम्म कहिल्यै दुखि भएको छैन । हासेर बोल्ने र जोसुकैलाई प्रभाव पार्न सक्ने भिमबहादुरले यहि स्वभावका कारण धेरैको मन… पुरा पढौ

‘इन्स्टाको फोटो’ फ्रेन्च गीतबाट कपि , यस्तो छ ओरिजिनल गीत

नेपाली गीत संगितहरुमा आफनै किसिमको मौलिकता हुने गर्छ तर यसो भन्दैमा नेपाली गीतसंगितहरु बिदेशी संगितबाट प्रभावित छैन भन्ने चाही होईन । नेपाली गीत संगितको क्षेत्रमा चर्चित भन्दा चर्चित गीतहरुमा कतिपय यस्ता गीतहरु छन् जुन की त नेपाली पुराना गीतबाट कपि भएका हुन्छनकी त बिदेशी पुराना गीतबाट । यसका उदाहरण त कति छन् कति गनि साध्य छैन । हालै रिलिज भएको चर्चित संगितकार कालि प्रसाद बास्कोटाको गीत “इन्स्टाको फोटो” समेत कपि… पुरा पढौ

स्वभिमान नेपालीको कथा क्याप्टेन यस्तो छ (ट्रेलरसहित)

नेपाली युवा दर्शकमाझ लोकप्रिय नायक अनमोल केसीको रेकर्ड ब्रेक ट्रेलर दर्शकहरुले निकै रुचाईरहेका छन् । २४ घण्टा पनि नबित्दै ट्रेलरले ७ लाख भन्दा बढि भ्युअर्स पाईसकेको छ । फिल्मलाई दर्शकहरुले बलिउडलाई मात दिने सम्मको प्रतिक्रिया दिएका छन् । अधिकांशले अनमोलको कामको प्रशंसा गरेका छन् । छिमेकी राष्ट्र भारतले लगाएको नाकाबन्दी , सिमानाको समस्या र भारत र नेपालबीचको फुटबल भिडन्तको प्रसंगलाई दर्शकले रुचाएका छन् । यसबीचमा हिजो ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले नेपालाई… पुरा पढौ

कुम जोडी नाच्दै किशन र रेश्मा

सञ्चारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेस्मा केसीकोु कुम जोडी नाचौ लाग्योु गीत सार्वजनिक भएको छ । गीतकार शिव शर्मा चञ्चलको शब्द र यस जी योगीको संगीतमा रहेको ुकुम जोडी नाचौुं गीत युएस मिडिया नेटवर्कको युटुब च्यानलमार्फत भिडियोसहित सार्वजनिक भएको हो । चलचित्र निर्देशक तथा अग्रज कलाकार शिशिर राणाको निर्देशनमा बनेको यो गीतको भिडियोमा मोेडलद्वय निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय छ । ललितपुरको भैंसेपाटीमा छायाँकन गरिएको यस भिडियोले… पुरा पढौ

विश्वमै सुन्दर महिला भएको देशको सूचिमा नेपाल ११ औँ स्थानमा

विश्व सुन्दरी होस वा ब्रह्माण्ड सुन्दरी अहिलेसम्म नेपालले यो उपाधी कब्जा गर्न सकेको छैन । तथापी यस पटक भने विश्व सुन्दरी र ब्रह्श्माण्ड सुन्दरी दुबैमा मिस नेपालहरु श्रृङखला खतिवडा र मनिता देवकोटाले राम्रो चर्चा कमाए । अझ भनौ विश्व सुन्दरी प्रतियोगितामा श्रृङखलाले पाएको जस्तो लोकप्रियता कमैले पाए । उनलाई यस पटक विश्वभरका सुन्दरी प्रेडिक्टरहरुको नजरमाहरुको नजरमा परेपछि थप उनको चर्चा चुलिएको थियो । श्रृङखला र मनिताको कारण नेपाली युवतीहरु पनि… पुरा पढौ

गीत गाउँदा गाउँदै स्टेजमै रोईन नेहा

प्रेमले सबैलाई खुसीमात्र होईन आँसु पनि दिन्छ । यो त अधिकांशले भोगेको पीडा हो चाहे त्यो आम मानिस होस यात फेरी सेलिब्रेटी नै किन नहोस । यस्तै पीडा भोगिरहेकीछिन् बलिउड फिल्महरुमा एक पछि अर्काे गर्दे सुपरहिट गीत दिएकी चर्चित गायिका नेहा कक्कड । उनी लामो समय नायक हिमांश कोहलीसंग प्रेम सम्बन्धमा थिईन् । उनीहरुको प्रेम देखेर लोभिनेहरु पनि थिए तर नेहा र हिमांशको प्रेम अडिग भने रहन सकेन । ब्रेकअपछि… पुरा पढौ

कमला बिसीको मौलिक लोक दोहोरी गित “मनको पिर बिसाउने” मन छुने गीत (भिडियो)

लोकप्रिय गायिका कमला किरण बिसीको अत्यन्तै मौलिक लोक दोहोरी गित“मनको पिर बिसाउने“ भिडियो सार्वजनिक भएको छ । उनलाई चर्चित गायक कुमार पुनले साथ दिएका छन् । यस गीतको भिडियो चर्चित बासुरी बाधक रत्न विश्वकर्माको युटुव च्यानल उत्सव मार्फत सार्वजनिक गरिएको छ । यस गीतमा लोकप्रिय गायक हुम गैरेको शब्द , जमुना रानाको लय रहेको छ । जसमा धिरज पाल्पालीको एरेन्ज र दुर्गा पौडेल छायांकन रहेको भिडियोलाई जमुना रानाले निर्देशन गरेकी… पुरा पढौ

मार्मिक लोक गीत ‘कलेजी ’ भिडियो सहित सार्बजनिक

मायालुको अभावमा भौतारिनु पर्दाको पिडालाई समेटेर गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा गुरुङको आवाजमा सजिएको लोक गीत को भिडियो बजारमा आएको छ । आफनी मायालुको पिडामा सुभेक्षा थापा रहेको कुरालाई गीतको भिडियोमा देखाइएको छ । गीतमा देभिन किनारको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । गीतमा सुभेक्षा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं