फुर्सद

दीपक मनाङे फिल्म बनाउदैँ

 मनाङ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) चलचित्र निर्माणमा लागेका छन् । यसअघि उनले आफ्नो छोरा सिद्धार्थ गुरुङको डेब्यु फिल्म ‘वान वे’ मा लगानी गरेका थिए । लामो समयपछि उनी फिल्म निर्माणमा फर्किएका हुन् । दीपक गुण्डा नाइकेको रुपमा चिनिन्छन् । उनी निर्माता रहने फिल्मलाई शिशिर राणाले निर्देशन गर्नेछन् । बुधबार दीपक र राणाबीच औैपचारिक रुपमा कागजी सम्झौता भएको छ । चैत अन्तिम साताबाट छायांकन सुरु हुने… पुरा पढौ

निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’ को छायाङ्कन सम्पन्न

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा पनि देख्न पाइने भएको छ । निर्माला पन्तको बलात्कार पछि हत्या भएको घटनामा आधारित फिल्मलाई  शिवम् अधिकारीले निर्देशन गरेका छन् । सोमबार चितवनको भरतपुरमा एक कार्यक्रमको आयोजना गरी फिल्मको छाँयाकन सम्पन्न गरिएको हो । करिब एक महिनाको सुटिङपछि फिल्मको छायाँकन सकिएको निर्देशक अधिकारीले कार्यक्रममा जानकारी दिए । करिब ८० लाख रुपैयाँको लागतमा निर्माण भएको यो फिल्मले स्व… पुरा पढौ

माघीमा ‘देउडा’को रौनक

देउडा नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली हो । यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा आदि नामले चिन्ने गरिन्छ । यो भाषा मूलत ः बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, मुगु, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा अवलम्बन गरेको पाइन्छ । जसलाई पश्चिमेली भाषामा गाइन्छ । यो सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौलिक संस्कृति पनि हो । सामाजिक उत्सव, मेला, मालिका, जात्रा, पर्व, शुभकार्य, नव… पुरा पढौ

महिलाकै कारण महिला हिंसा बढ्यो

गायिका तथा राष्ट्रिय सभाका सदस्य कोमल वलीले महिला आफ्नै कारण पनि हिंसाको सिकार बन्नुपरेको धारणा राखेकी छन् । नवौं पोखरा महोत्सवमा सहभागी हुन पोखरा आएकी उनले आफ्नो प्रस्तुतिसँगै महिला हिंसाका घटना घट्नुमा महिलाकै कमजोरी भएको रहेको बताइन् । उनले भनिन्, ‘त्यो कमजोरी भनेको अध्ययनमा कमी हुनु हो ।’ आफू हालसम्म अविवाहित भए पनि अहिले सम्म कसैले पनि नकारात्मक दृष्टिले हेर्न नसकेको उनले बताइन् । अध्ययनलाई थाती राखेर सक्षम नबनी विहे… पुरा पढौ

फिल्म गर्न निरुताको ५ लाख डिमाण्ड

अभिनेत्री निरुता सिंहको व्यस्तता अहिले निकै लोभलाग्दो छ । धेरै निर्माता निर्देशक उनलाई फिल्ममा चरित्र अभिनेत्रीमा लिन तँछाड-मछाड गरिरहेका छन् । दशक अगाडिकी निर्विकल्प अभिनेत्री उनी भटाभट फिल्म फ्लप हुन थालेपछि करीब ८/९ वर्ष काँचको पर्दाबाट टाढा रहेकी थिइन् । 'इन्टेरियर डिजाइनिङ' सिक्न भन्दै मुम्बई हानिएकी उनी लामो समय उतै बसिन् ।  यस वर्ष प्रदर्शनमा आएको फिल्म 'नाइँ नभन्नू ल ५' बाट निर्देशक विकासराज आचार्यले उनलाई कमब्याक गराए । भूमिका छोटो… पुरा पढौ

‘सञ्जू’ निर्देशक भन्छन्, ‘मेरो साख बर्बाद गर्न खोजियो’

एजेन्सी चर्चित फिल्म निर्देशक राजकुमार हिरानीले आफूमाथि लागेको 'सेक्सुअल ह्यारेसमेन्ट' को आरोपको बारेमा मुख खोलेका छन् । एक स्टेटमेन्ट जारी गर्दै उनले गएको दुई महिना अगाडि आफूमाथि लागेको उक्त आरोपको बारेमा थाहा पाएपछि अचम्ममा परेको बताएका छन् ।   'मुन्ना भाई एमबीबीएस', '३ इडियट्स' 'सञ्जू' र 'पिके' जस्ता बल्कबस्टर फिल्मका निर्देशक राजकुमार हिरानीमाथि उनकी असिस्टेन्ट रहेकी एक महिलाले 'सेक्सुअल ह्यारेसमेन्ट' गरेको आरोप लगाएकी हुन् । फिल्म ‘सञ्जू’ को पोस्ट प्रोडक्सनको क्रममा… पुरा पढौ

वर्षा र संजोगको विवाह हुने पक्का

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको विवाह हुने भएको छ । उनीहरुको विवाह प्रेम दिवसको दिन अर्थात् फागुन २ गते हुने पक्का भएको हो । सोमवार फेसबुक मार्फत उनीहरुले विवाह हुने जानकारी दिएका हुन् । ५ वर्ष देखी एकअर्कालाई डेट गरिरहेका दुवै विवाह मिति सार्वजनिक गरिरहँदा निकै खुशी छन् । चलचित्रकर्मी लगायत उनीहरुका फ्यानबाट बधाईको ओइरो लागेको छ । लामो समयदेखि यी दुइले विवाहको प्रश्न झेल्दै आइरहेका थिए ।… पुरा पढौ

निर्मात्री बन्दै प्रियंका कार्की

नेपाली सिने क्षेत्रमा एक सफल अभिनेत्रीको रुपमा आफुलाई स्थापित गराइसकेकी अभिनेत्री प्रियंका कार्कीले अब चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले निर्माण गर्न लागेको चलचित्रलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गर्ने भएका छन् भने चलचित्रको कथा समेत निर्देशक साम्तेनले नै लेख्दै छन् । यसअघि पनि निर्देशक साम्तेन भुटियासँग प्रियंकाले चलचित्र 'अनागत'मा काम गरेकी थिइन् ।  यतिबेला उक्त चलचित्रको कथाको काम भइरहेको छ । काम सक्किएपछि चलचित्रका लागि पात्रको खोजी हुने बताइर्एको… पुरा पढौ

चलचित्र ‘छक्का पञ्जा ३’ म्यानमारमा प्रदर्शन हुने

यो बर्षको हिट चलचित्र  ‘छक्का पञ्जा ३’ अब म्यानमारमा पनि प्रदर्शन हुने भएको छ । मार्चको पहिलो साताबाट क्यानडाका टोरन्टो, कैलगरी, एडमन्टन लगायतका शहरहरुमा चलचित्र लाग्ने पक्का भएको निर्माण टिमले जानकारी दिएको छ । म्यानमार प्रदर्शनको जिम्मा राजधानीको रेडियो अडियोले लिएको हो ।  क्यानडामा नेपाली चलचित्रको राम्रो बजार भएका कारण प्रदर्शन गर्न लागिएको रेडियो अडियोका निर्देशक अमित अधिकारीले बताए । उनले अन्य केहि शहरहरुमा पनि चलचित्र प्रदर्शनका लागी कुरा भइरहेको… पुरा पढौ

‘परदेशी २’ बन्दै

नेपाली सिनेमा क्षेत्रमा पछिल्लो समय सिक्वेल फिल्म बन्ने क्रम निकै बढ्दो छ । तर बनेका सिक्वेलहरुले कमै मात्र दर्शकहरुको मन जितेको छ त्यसमा नाई नभन्नू ल र छक्का पञ्जामात्र दर्शकहरुलाई सन्तुष्ट दिन सकिरहेका छन् । यसबीचमा वि.स २०७२ सालमा रिलिज भएको फिल्म परदेशीको पनि सिक्वेल बन्ने भएको छ । चर्चित संगितकार एवं निर्देशक नारायण रायमाझीले परदेशी २ बनाउँने घोषणा गरेका हुन् । ब्लकबस्टर बनेको परदेशी फिल्मको गीत , कथा दर्शकहरुले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं