फुर्सद

‘ए मेरो हजुर ३’ को छायांकन गर्न अनमोल केसी अमेरिकामा

निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अन्तिम छायांकनको लागि नायक अनमोल केसी अमेरिका पुगेका छन् । उनलाई अमेरिकाको डीसी महानगर स्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’कि नव नायिका सुहाना थापा ,अभिनेत्री ,निर्मात्री तथा यस चलचित्र कि निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापाले स्वागत गरेका थिए ।संक्षिप्त कुरा गर्दै नायक अनमोल केसीले अमेरिकामा छायाँकन गर्न पाउँदा हर्ष लागेको बताए । उनले लामो… पुरा पढौ

निकै चर्चामा आएको‘सालको पात’ तीन महिनामा १ करोड ९६ लाख पटक हेरियो

केही वर्ष पहिलेसम्म नेपालमा हुने सबैजसो साँस्कृतिक कार्यक्रम विहे, भोज, पिकनिक यहाँसम्म कि तिज, तिहार जस्ता पर्वहरुमा पनि गाउँ होस या सहर हिन्दी गीत निकै बजाइन्थ्यो । कारण हुन्थ्यो नेपाली गीत राम्रो हुँदैन, नाच्न मिल्दैन आदि आदि । तर गएका केही वर्षमा यो ट्रेन्ड उल्टीएको छ । नेपाली सिनेमा लगायत आधुनिक गीत पनि धरै नाच्ने खालका आउन थालेका छन् । अहिले त्यस्ता कार्यक्रमहरुमा हिन्दी गीत एकदमै कम बज्ने गर्छन् अर्थात… पुरा पढौ

झमकको कथा अब चलचित्रमा

मदन पुरस्कार विजेता झमक घिमिरेको आत्मकथामा आधारित ‘जीवन काँडा कि फूल’ फिल्म चैत २२ देखि देशभर रिलिज हुने भएको छ। निर्माण कम्पनी विष्ट ब्रदर्स फिल्म प्रालिले धनकुटा–६, कचिडेस्थित घिमिरेको जन्मघरमा पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो। निर्माण भएको झन्डै एक वर्षपछि फिल्म रिलिज हुन लागेको हो। साहित्यकार घिमिरेले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ले २०६७ सालको मदन पुरस्कार पाएको थियो। सोही कृतिमा आधारित रहेर फिल्म निर्माण गरिएको छ। फिल्मले… पुरा पढौ

मोदीको जीवन अब फिल्ममा, के बन्दै छ मोदी ?

बलिउडमा पछिल्लो केहि वर्षयता बिभिन्न चर्चित ब्यक्तिहरुको जिवनीमा आधारीत फिल्महरु निर्माण भईरहका छन् भने अगामी दिनमा पनि हुने तयारिमा छन् । केहि समय अगाडि मात्रै भारतका पुर्व प्रधानमन्त्री डां मनमोहन सिंहको जिवनीमा आधारीत फिल्म ‘द एक्सीडेंटल प्राईममिनिस्टर’का ट्रेलर सार्वजनिक भएको छ । भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारीत एक फिल्म बन्न गईरहेको छ । जसको पोस्टर ७ जनवरीमा प्रदर्शन गरिने छ । फिल्म द एक्सीडेंटल प्राईममिनिस्टरको ट्रेलर जब सार्वजनिक… पुरा पढौ

विष्णु माझीले भेटिन् बाआमा

सालको पात टपरी हुनी नहुनी सल्लैको गीत सर्वाधिक चर्चामा छ । त्यही चर्चित गीतकी गायिका विष्णु माझी भने गुमनाम छिन् । विवाह भएको ११ वर्षसम्म बाआमासँग भेट नभएको र श्रीमान् सुन्दरमणिले बन्धकझैं राखेको तथ्य सार्वजनिक भएपछि उनको अवस्थाबारे सबैतिर चासो छ । कलाकार सुन्दरमणि अधिकारीसँग विवाहपश्चात उनी गीत गाउन जाँदा पनि अनुहार छोपेर जाने र पर्दा लगाएर गाउने गरेको बताइन्छ । स्याङ्जा प्रशासनको पहलमा गुमनाम भएकी लोक तथा दोहोरी गायिका… पुरा पढौ

हलिउड अभिनेत्री नेपालमा

चर्चित हलिउड सिरिज ‘गेम अफ थ्रोन्स’ की नायिका अमृता आचार्य नेपाल आईपुगेकीछिन् । अमृता एक कल्याणकारी कार्यका लागि उनी पितृभूमि नेपाल आई पुगेकी हुन् । बेलायतको छोराछोरी नाम सामाजिक संस्थालाई फन्ड जुटाउन उनी काठमाडौंमा आइपुगेकी हुन् । महिला तथा बालिका हिंसाबिरुद्ध अभियानका लागि उनलाई कोषमा ८० हजार पाउन्ड जम्मा गर्नु पर्नेछ । नेपाली बुवा र युक्रेनी आमाको कोखबाट जन्मिएकी अमृता नेपाली बोल्न सक्दिनन् तर उनलाई नेपाली भाषामा भने निकै रुची… पुरा पढौ

यी हुन् सबैभन्दा हेन्डसम नायक

सन् २०१८ मा विश्वकै ह्याडसम नायकको लिस्टमा ऋतिक रोसन पर्न सफल भएका छन् । उनले हलिउडका चर्चित नायकहरुलाई समेत पछि पार्दे नम्बर वान पोजिसनमा पर्न सफल भएका हुन् । टाइम्सको एक खबरका अनुसार, हालैमा साल २०१८ को सबैभन्दा ह्यान्डसम हिरोको लिस्ट रिलिज गरिएको छ । यो लिस्टमा ऋतिकले हलिउडका ब्राड पिट र टम क्रूजलाई समेत पछाडी पार्दे उनी ह्यान्डसम र गुड लुकिङ नायकको लिस्टमा पहिलो नम्बर बनेका हुन् । यस… पुरा पढौ

डा. जगमान सम्मानित

यस पटकको लक्ष्मी सिग्देल स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई पुरस्कृत गरिएको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल र पुरस्कार संस्थापक शरदकान्त सिग्देलले उनलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् । पुरस्कारको राशि नगद ३० हजार पाँच सय ५५ सहित सम्मानपत्र र दोसल्ला छ । नेपाली भाषा, इतिहास, संस्कृति, पुरातत्व, ज्योतिष विज्ञानको उच्च अध्ययन र अध्यापनद्वारा पु¥याएको… पुरा पढौ

धनगढीमा महोत्सवको तयारी पुरा

‘समृद्ध सुदूरपश्चिम प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र ब्यापार’ भन्ने मुल नाराका साथ शुक्रबार देखी धनगढीमा सुन्दर सुदूरपश्चिम महोत्सव हुने भएको छ । आयोजक धनगढीको बिश्वज्योती युवा क्लव र शक्ति युवा क्लवको बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।  धनगढी उपमहानगरपालिका २ पुरानो भन्सारमा शुक्रबार देखी सुरु हुने महोत्सव माघ २ गते सम्म चल्ने छ । महोत्सवमा ३ सय स्टल रहने छन् ।… पुरा पढौ

अभिनेत्री ज्याक्सनको इन्गेजमेन्ट

२.० की अभिनेत्री एमी ज्याक्सनले आफ्ना प्रेमी जर्ज पानायियोटौसँग इन्गेजमेन्ट गरेकी छन् । यसको जानकारी उनले आफैं सोसल मिडियामा पोटो पोस्ट गरेर दिएकी हुन् । एमीले प्रेमी जर्जसँग जाम्बियामा इन्गेजमेन्ट गरेकी हुन् । उनीहरू त्यहाँ नयाँ वर्ष मनाउन पुगेका थिए । एमीले जर्जसँग फोटो सेयर गर्दै खुसी व्यक्त गरेकी छन् । उनले फोटो क्याप्सन लेखेकी छन्, ‘१ जनवरी २०१९ उत्साहले भरिएको नयाँ जिन्दगीको सुरुआत, आई लभ यु, दुनियाँकी सबैभन्दा खुसी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं