फुर्सद

प्रिया गुरुङ बनिन् मिस हङकङ नेपाल

हप्रमुख निर्णायक रचना गुरुङ शर्माले सोधेको प्रश्न हङकङको नेपाली समाजको प्रमुख समस्या के हो र यसको समाधान कसरी गर्नु पर्छ ? को सटिक जवाफ दिदैं २४ वर्षिया प्रिया गुरुङले मिस नेपाल हङकङ २०१८ को शिर्ष उपाधी जितेकी छन् । उनको जवाफ रहेको थियो, ‘हङकङको नेपाली समाजको प्रमुख समस्या पाश्चात्य संस्कृतिको प्रभाव हो, समाधानको लागि हरेक नेपालीले आफ्नो संस्कृति, चाडपर्व र जाति भुल्न नहुने र सरकार र मिडियाले यस प्रति सचेतता… पुरा पढौ

सुन्दरीलाई सफलताको सूत्र सिकाउँदै राजेश हमाल

मिस तामाङ पोखराको तालिम सुरु भएको छ । अहिलेसम्म नेपाली चलचित्रका महानायक राजेश हमाल, टेलिभिजनकर्मी सन्दीप क्षेत्री तथा जिपी तिमिल्सिना, ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सञ्चारकर्मी रविन गुरुङ लगायतले तालिम प्रदान गरिसकेका छन् । ४५ दिन लामो तालिमका लागि विभिन्न क्षेत्रका विज्ञले सहजीकरण गर्ने कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिइन् । तालिममा महानायक हमालले सफलताका सूत्रका विषयमा आफ्ना धारणा राखेका… पुरा पढौ

साहसको चिनो सिन्धुलीगढी हेर्नेको ताँती

नेपाली वीरताको सुनौलो इतिहास बोकेको एतिहासिक सिन्धुलीगढीमा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । समुद्र सतहबाट १ हजार ५ सय २० मिटरको उचाइमा अवस्थित सिन्धुलीगढीमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि… पुरा पढौ

श्रृङखलालाई ‘छक्का पञ्जा ४’ को अफर

मिस नेपालहरुको कुरा गर्नुपर्दा अधिकांश नेपाली सिनेमा क्षेत्रमा छन् । कोही अभिनयमा त कोही फिल्म निर्माणमा । रुबी राणा , झरना बज्रचार्य , मलिना जोशी , सृष्टी श्रेठ लगायत अभिनय क्षेत्रमा नै छन् उनीहरुले यस फिल्डमा नाम र दाम दुबै कमाउँन सकेका छैनन् भने निकिता चान्डकको फिल्म रानी महल पनि बिचमै सुटिङ रोकिएर थन्किएको छ । जब कोही मिस नेपाल हुन्छन् तब उनीहरुलाई फिल्मको अफर गएकै हुन्छ । कुरा गरौँ… पुरा पढौ

विवाह बन्धनमा बाधिएकै दिन एल्बम बिमोचन

गायिका जीनु जोशीले आफ्नै विवाह समारोहमा एल्वम ‘आभास’को विमोचन गराएकी छन् । गायिका जिनु आभास जोसीसँग विवाह बन्धनमा बाधिएकै दिन एल्बम ‘आभास’ विमोचन गरिएको हो । ‘आभास’लाई राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली, गायिका जीनु र आभास लगायतका सङ्गीतकार/गायकले संयुक्त रुपमा विमोचन गरेका थिए । एल्बमा ‘मस्ती’, ‘छायाँ तिमीलाई’, ‘तिमीलाई पाउँने आशमा’, ‘भनेको थिए तिमीलाई’, ‘भिजेको नजरले नहेर’, ‘कोही यहाँ बाटै’, ‘एकान्तमा हास्थे’ र… पुरा पढौ

कक्षामा किताबको बीचमा उपन्यास राखेर पढ्थे : सिके लाल

पाठ्यक्रमका आफ्नै सीमा हुन्छन् । विषयका आफ्नै विशेषता । कुनै पठन बाध्यता त कुनै लत बनिदिन्छ । पाठ्यपुस्तकले मानिसले चाहेजति क्षितीक्ष ढाक्दैन, त्यसैले अन्य किताब झन प्यारा हुन्छन् । विद्यालय उमेरबाटै बाहिरी पुस्तक पढ्ने, बाहिरी दुनियाँसँग चासोखाँचो राख्नेहरु कमै हुन्छन् । ती कमैमा पर्छन् सिके लाल । नेपालका गिनेचुनेका विश्लेषक लाल स्कुलमा अब्बल थिएनन्, औसत थिए । पोखरामा जारी आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा सोमबार उनले पुस्तक र प्रजातन्त्रबारे… पुरा पढौ

छापा मार्दैनौं, अपराधीलाई भाग्नचाहिँ दिन्नौं : रवि लामिछाने

नेपाली पत्रकारिताको कुरा गर्ने बित्तिकै नछुटने केही नाममा पर्छन्, रवि लामिछाने र विजयकुमार । दुवैका आफ्नै विशेषता र फ्यान छन् । स्वान्त सुखायका लागि लेख्ने र परोपकारी कर्म पनि पत्रकारिता गर्नुपर्छ भन्ने विजयकुमार भन्दा रवि केही भिन्न छन् । पोखरामा जारीआइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा दुवै सोमबार गफिए । रविले आफूहरुले छापा मार्ने गरेको भन्ने आरोपमा सत्यता नभएको दाबी गरे । उनले भने, ‘मेरो अफिस नजिकै सिंहदरबार छ, प्रधानमन्त्री… पुरा पढौ

चलचित्र ‘भिलेन’को ट्रेलर सार्वजनिक

क्सन हिरोको नामले चर्चित अभिनेता निखिल उप्रेती अभिनित एक्सन चलचित्र ‘भिलेन’को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि निखिलकै चलचित्र 'भैरव' र 'संरक्षण'को थोरै झलक रहेको चलचित्रको ट्रेलरले बताएको छ । ट्रेलर हेरेर निखिल निकै आर्कषक ढंगले चलचित्रमा इन्ट्रि गर्नेछन् भनेर बिश्वास गर्न सकिन्छ । चलचित्र भैरव र संरक्षणमा मधेशको परिवेशलाई देखाइए जस्तै भिलेनमा पनि मधेशको परिवेशलाई देखाइएको पाइएको छ ।  देबेन्द्र राज पाण्डेले निर्देशन गरेको चलचित्रलाई कपिल खत्री र बल… पुरा पढौ

अभिताभको जन्मदिनमा ऐश्वर्याको उपहार

न्यू लेक्सस एलएक्स ५७० एसयूभी, यो आरम दायक मात्र होइन, निकै महँगो पनि हो । यसको बजार मूल्य भारतीय रुपैयाँ साढे २ करोड हाराहारी छ । बलिउड सेलिब्रेटी आफ्नो फिल्मले राम्रो कारोबार गरेमा पनि कार उपहार दिने गर्छन् । जन्मदिन त अझ विशेष अवसर नै भयो । कुरा जन्म दिनकै हो । र, जन्मदिन अमिताभ बच्चनको । बिग बी अमिताभले यसपालि जन्मदिनमा कार उपहार पाए । अक्टुबरमा उनको जन्मदिन थियो । बलिउडका यी महानायकले ७६ औं जन्मदिन मनाएका… पुरा पढौ

कस्तो बन्ला चपली हाइट ३ ?

नेपाली सिनेमा उद्योगमा पनि यतिबेला सिक्वेलको बाढी नै आएको छ । एउटा फिल्म चलेपछि त्यसैको ब्राण्ड प्रयोग गर्दे निर्माता निर्देशकहरु दर्शकहरुलाई हलसम्म तान्ने युक्तिको रुपमा सिरिजमा फिल्म बनाईरहेका छन् । यसैक्रममा करिब ५ बर्ष अगाडी बनेको फिल्म चपली हाईटको पनि सिरिजको रुपमा तेस्रो पार्ट बन्ने भएको छ । सुरुवाती दिनमा बोल्ड दृश्य र कथाबस्तुको कारण केही बिवादमा आएको चपली हाईट ले पैसा भने राम्रोसंग छापेको थियो । सोही अभिलाषामा निर्माता… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं