दाङमा मतगणना सुरु
उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ ९ख०को मतगणना शुरू भएको छ। घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरू भएको हो । नेकपाकि उम्मेदावार बिमलाकुमारी खत्रीले ८३१ मत पाएकी छन्। नेपाली कांग्रेसका केशव राज शर्माले २६२ मत प्राप्त गरेका छन्। मतगणना बिहान ९ः०० बजेबाट शुरु गरिएको हो। यहाँ मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मत खसेको थियो ।
पुरा पढौ
वडाध्यक्ष कहाँ कसले जित्यो ?
उमाकुण्ड गाउँपालिका-५ (रामेछाप)नेकपा, कुलबहादुर बस्नेत- ७६९ (विजयी)कांग्रेस, साबित्री सुनुवार- ३८०खसेको मत-१०७३०००००बडिगाड गाउँँपालिका- २ (बागलुङ)नेकपा,ढालप्रसाद शेरचन –७०७ (विजयी)कांग्रेस, डिलबहादुर राना –४१२कूल मतदाता – १७४२खसेको मत – ११३४००००००बौदिकाली गाउँपालिका- ५ (पूर्वी नवलपरासी)नेकपा, खिमबहादुर खरूमगर- ३६७ मत (विजयी))कांग्रेस, तुल बहादुर राना- २३१कूल मतदाता ८५३खसेको मत- ६१५००००००प्यूठान नगरपालिका-२, (प्यूठान)नेकपा, मुक्ति पोख्रेल- ११२७ विजयीकांग्रेस, मोहन सिंह विष्ट- ८४३कूल मतदाता- ३०२१खसेको मत- १९९५०००००सुनर्या गाउँपालिका वडा नं १ (बैतडी)कांग्रेस, गजेन्द्रबहादुर चन्द – २१९ (विजयी)नेकपा, धनबहादुर चन्द २१५कुल…
पुरा पढौ
धरानमा नेकपा-कांग्रेस कडा टक्कर
धरान उपमहानगरपालिकामा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ। अहिलेसम्म वडा नं २०, १९ १८ र १७ को ९५५१ मतगणना सम्पन्न भइसकेको छ। चार वटा वडाको गणना सकिदा नेकपाको ४५७४ काङ्ग्रेसको ४५१७ मत आएको छ। नेकपाको भन्दा कांग्रेसका उम्मेदवार ५७ मतले अगाडी छन्। मतगणना जारी छ।
पुरा पढौ
एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ को मृत्यु

प्यूठान २ र कोहलपुरमा नेकपा विजयी

महरा र शंकर पोखरेलको वडामा कांग्रेसको जित

चितवनमा नेकपालाई ठूलो झट्का (मत परिणामसहित)

कास्की-२ : बल्ल एउटा वडाको मतगणना सकियो, यस्तो छ पछिल्लो अवस्था

नेकपाको तेस्रो विजय सल्यानमा

थवाङमा नेकपाको जित








