धरानमा नेकपा-कांग्रेस कडा टक्कर

धरान उपमहानगरपालिकामा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ। अहिलेसम्म वडा नं २०, १९ १८ र १७ को ९५५१ मतगणना सम्पन्न भइसकेको छ।

चार वटा वडाको गणना सकिदा नेकपाको ४५७४ काङ्ग्रेसको ४५१७ मत आएको छ। नेकपाको भन्दा कांग्रेसका उम्मेदवार ५७ मतले अगाडी छन्। मतगणना जारी छ।