दाङमा मतगणना सुरु

उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ ९ख०को मतगणना शुरू भएको छ। घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरू भएको हो ।

नेकपाकि उम्मेदावार बिमलाकुमारी खत्रीले ८३१ मत पाएकी छन्। नेपाली कांग्रेसका केशव राज शर्माले २६२ मत प्राप्त गरेका छन्। मतगणना बिहान ९ः०० बजेबाट शुरु गरिएको हो। यहाँ मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मत खसेको थियो ।