गण्डकी सेरोफेरो

विप्लव बन्दको प्रभावले गण्डकी प्रदेश भित्र कहाँ-कहाँ कस्ता घटना भए ?

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दले गण्डकी प्रदेश भित्रका विभिन्न जिल्ला प्रभावित बनाएको छ । बम विस्फोट र बम फेला परेका घटनाले आज दिनभरजसो सर्वसाधारण त्रासपुर्ण दिन कटाएका हुन् । गण्डकी प्रदेश भित्रका घटनाहरु कास्की स्थित पोखरा महानगरपालिका-८ न्युरोड स्थित हिमालयन बैङ्क नजिकै रहेको ईन्भेष्ट डेभलपमेन्ट एजुकेशन एकेडेमीको गेटमा पनि बम फेला परेको थियो । उक्त स्थानमा पनि तत्कालै प्रहरी र नेपाली सेना सहितको डिस्पोजल टोलि खटिई डिस्पोज गरिएको छ… पुरा पढौ

शुक्लागण्डकीको दुर्घटनामा सैनिकको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी २ गाछेपानीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो पोखराबाट दुलेगौंडातर्फ आउदै गरेको जीपले विपरीत दिशाबाट जादै गरेको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको उपचारका लागि लैजादा गर्दा मृत्यु भएको हो । ग २ च ९६२२ नं. को दूध बोक्ने जिपले मे ५ प ९२९६ नं. को मोटरसाइकललाई ठक्कर दिदा ईलामको माईजुमाई गाउँपालिका ३ प्वाङका २६ वर्षिय शैलेश लिमडुमको मृत्यु भएको इलाका प्रहरी कार्यालयले… पुरा पढौ

विप्लव बन्दको प्रभावले गण्डकी प्रदेश भित्र कहाँ-कहाँ कस्ता घटना भए ?

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दले गण्डकी प्रदेश भित्रका विभिन्न जिल्ला प्रभावित बनाएको छ । बम विस्फोट र बम फेला परेका घटनाले आज दिनभरजसो सर्वसाधारण त्रासपुर्ण दिन कटाएका हुन् । गण्डकी प्रदेश भित्रका घटनाहरु कास्की स्थित पोखरा महानगरपालिका-८ न्युरोड स्थित हिमालयन बैङ्क नजिकै रहेको ईन्भेष्ट डेभलपमेन्ट एजुकेशन एकेडेमीको गेटमा पनि बम फेला परेको थियो । उक्त स्थानमा पनि तत्कालै प्रहरी र नेपाली सेना सहितको डिस्पोजल टोलि खटिई डिस्पोज गरिएको छ… पुरा पढौ

पर्यटन प्रवद्र्धन गर्न नाटा टोली मुस्ताङमा

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशको टोली पर्यटन प्रवद्र्धन गर्न अहिले मुस्ताङमा छ । शनिबार फाम टुर सुरु गरेको टोली कोराला नाका अवलोकन गरी फर्किएको हो । टोलीले लोमान्थाङमा अन्तक्र्रिया गरेको छ । लोमान्थाङ दरबार परिसरमा त्यहाँका होटल व्यवसायीसँग पर्यटन प्रवद्र्धनबारे छलफल भएको हो । यसअघि टोलीले म्याग्दीका व्यवसायीसँग छलफल गरिसकेको छ । लोमान्थाङ ५ का वडाध्यक्ष रिन्जिन दोर्जे विष्टले अपर मुस्ताङको विकासले गण्डकी प्रदेशकै पर्यटनमा… पुरा पढौ

पोखरामा दुई ठाँउमा भेटिएका बम डिस्पोज

पोखराको सिर्जना चोकस्थित एनसेल कार्यालयअघि राखिएको प्रेसर कुकर बम नेपाली सेना डिस्पोज गरेको छ। सोमबार बिहान सेनाको टोलीले बम डिस्पोज गर्दा एनसेल कार्यालयको सिसा फुटेका छन्। बम शक्तिशाली भएकोले डिस्पोज गर्दा एनसेल कार्यालयमा क्षति पुगेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले बताए । यता न्यूरोडको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा राखिएको बम पनि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। पुरा पढौ

बालशिक्षिकालाई मन्टेसरी तालिम

मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोममा मन्टेसरी तालिम सुरु भएको छ ।गाउपालिकाले ५ वटै वडालाई समेट्नेगरी बिभिन्न बालविकास केन्द्रमा पढाउने शिक्षिकालाई मन्टेसरी संम्वन्धि पहिलोपल्ट तालिम आयोजना गरेको हो । बालविकास केन्द्रमा पढ्ने स–साना बालवालिकाको शिकाई उपलब्धि सहज बनाउने उद्देश्यले घरपझोङ गाउँपालिकाले स्थानीय स्तरमा मन्टेसरी तालिमको आयोजना गरेको हो । यसका लागि ओम बिकास तथा देउकुमारी स्मृति प्रतिष्ठान तथा फुलबारी मन्टेसरी कटेज एण्ड प्रि–एन बेसिकले प्राविधिक सहयोग गरेका छन् । बालवालिकालाई समय… पुरा पढौ

शव फेला

तनहुँमा एक जना मृत अवस्थामा फेला परेका छन् । शुक्लागण्डकी नगरपालिका-८ सिमलडाँडा बस्ने वर्ष ५० को ओम बहादुर कुमाल मृत अवस्थामा फेला परेका हुन् । उनको शव आफ्नै घर देखि ५ सय मिटर पूर्व खोल्सामा फेला परेको प्रहरीले जनाकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिए । पुरा पढौ

सामान झार्ने क्रममा गाडीबाट खस्दा एक जनाको मृत्यु

सामान झार्नेक्रममा गाडीबाट खस्दा गोरखामा एक जनाको मृत्यु भएको छ । सामान आरुघाट गाउँपालिका-९ आरुघाट बजारमा झार्नेक्रममा गाडीबाट खस्दा घाईते भएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- २ बिष्णु श्रेष्ठको उपचारक्रममा मृत्यु भएको हो । बा ३ ख २५८३ नम्बरको फोरव्हील स्वराज गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उता पुर्वी नवलपरासीमा बसले साईकललाई ठक्कर दिदा साईकलयात्री घाईते भएको छ । देवचुली नगरपालिका-१६ रजहर स्थित पूर्व पश्चिम राजमार्गमा सवारी पश्चिम बाट… पुरा पढौ

लोमान्थाङ तपाईको स्वागतमा पर्खिरहेको छ

भौगालिक दृष्टिले विकट मानिएको उपल्लो मुस्ताङमा कुम्भ मेला अर्थात महोत्सव नजिकिदै छ ।कोरलानाका ,लोमान्थाङ दरबार तथा मुक्तिनाथ दर्शन संग जोडेर गुफा भित्रै महोत्सव हुने सुईको थाहापाएपछि मुस्ताङमा आन्तरिक पर्यटक ओईरिने क्रम बढेको छ । लोमान्थाङ गाउँपालिकाले यही १६ देखि १९ गते ३ दिन सम्म महोत्सव संञ्चालन गर्ने जनाएको छ ।यसका लागि सबै तयारी पूरा भईसकेको महोत्सव मुल आयोजक तैयारी समितिका सचिव शुसिल अर्यालले जानकारी दिए ।गाउँपालिकाले उपल्लो मुस्ताङको कृषि र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं