गण्डकी सेरोफेरो

कालीगण्डकी प्रसारण आयोजनाको सवस्टेशन निर्माण कार्य कहिले सकिन्छ ?

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गतको सवस्टेशन निमार्र्णकार्य धमाधम भैरहेको छ । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत बडेरा सूर्यबस्ती ९न्यू बुटवल २२०÷१३२ केभी सवस्टेशन० आयोजनाको निमार्णकार्य पूरा हुन अझै करीब चार महीना मात्र लाग्ने आयोजनाले जनाएको हो । अहिलेसम्म करिव करीब ४५ प्रतिशत पूरा भएको छ । २२०÷१३२÷३३÷११ केभी सवस्टेशनमा पहिलो र दोस्रो चरण गरी तीन ट्रान्सफर्मर राखिने योजना रहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्द्रकुमार घोषले… पुरा पढौ

विप्लवका जिल्ला प्रमुख सरकारी नेकपामा

सरकार विरुद्ध एकीकृत क्रान्ति भन्दै लागिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला प्रमुख शनिबार सरकारी नेकपा प्रवेश गरेका छन् । विप्लव नेकपाका स्याङ्जा प्रमुख शोभाकान्त पौडेल (राजु)ले शनिबार पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका हुन् । वालिङ ६ का बासिन्दा राजुले अब एकीकृत क्रान्तिबाट जनताको हित नहुने भएकाले पार्टी परित्याग गरेको बताए । उनी तत्कालीन नेकपा माओवादीका जनमुक्ति सेना थिए । राजुलाई नेकपा गण्डकी प्रदेश सदस्य तथा… पुरा पढौ

मुस्ताङ, कागबेनीमा बस पल्टिदा २ घाईते

मुस्ताङको कागबेनीमा शनिबार अपरान्ह १२ः३० बजे ग१ख ५७२६ नम्बरको मिनि बस दुर्घटना भएको छ ।कागबेनी देखि मुक्तिनाथ जाने कालोपत्रे मोड माथिको उपल्लो सडकबाट ५० मिटर तलको कालोपत्र सडकमा बस खस्दा २ जना व्यक्ति घाईते भएका छन् । बस सोही स्थानबाट केही किमी माथिबाट मिस्त्री लगेर मर्मत गरी फर्किने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।दुर्घटनामा घाईते भएका भारत बिहार बेतिया जिल्ला घरभई जोमसोमकै एक ग्यारेजमा मिस्त्रीको काम गर्दै… पुरा पढौ

गैसस महासंघ नागरिकको प्रतिनिधि मुलक संस्थाः अध्यक्ष लामा

गैर सरकारी महासंघ नेपालका केन्द्रिय अध्यक्ष जितराम लामाले गैसस संस्था नागरिक समूदायको प्रतिनिधिमुलक संस्था भएको बताएका छन् ।जबसम्म नागरिकको पहँुच सवल हुन हुँदैन तबसम्म नेपाली समाज अग्रगामी दिशातर्फ अघि नबढ्ने दावी गरे ।नेपाल गैसस महासंघको आयोजना तथा गैसस महासंघ मुस्ताङ शाखाको समन्वयमा शनिवार भएको ‘नेपालमा नागरिक संस्थाहरुको लागि सबल वातावरण निर्माण’ संम्वन्धि दुई दिने आचार संहिता समीक्षा कार्यशालाको उद्घाटन गर्दे अध्यक्ष लामाले यस्तो बताएका हुन् । सरकारले गर्ने गरेका पूर्वाधार… पुरा पढौ

लो–घेकर गापाको पहलमा चराङमा आँखा शिविर

भौगोलिक दृष्टिले विकट मानिएको उपल्लो मुस्ताङको चराङमा बृहत आँखा शिविर भएको छ ।लो–घेकर दामोदरकुण्ड गाउपालिकाको आयोजना तथा तिलगगा आँखा प्रतिष्ठान केन्द्र काठमान्डौको सहयोगमा १ दिने उक्त शिविरबाट १ सय ९३ जना आखाका बिरामीले स्वास्थ्य लाभ लिएका छन् । शुक्रबार भएको आँखा शिविरमा २२ जनाको शल्यक्रिया भएको जनाईएको छ ।लो–घेकर दामोदरकुण्ड गाउपालिकाले लोमान्थाङ गाउपालिकालाई समेत पायक पर्नेगरी शिविर संञ्चालन गरेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।उनका अनुसार शिविरका लागि सेवाप्रवाह… पुरा पढौ

भारत तामेलनाडु बिधानसभा अध्यक्ष सिहले गरे मुक्तिनाथको दर्शन

मुक्तिनाथ मन्दिरको चर्चा र महत्व विश्वमै चुलिएको छ ।जतिखेर मुक्तिनाथको चर्चा चुलियो जुनबेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आए । भारतमा रहेका ४ धामका अलावा मुक्तिनाथ दर्शन नगरे धार्मिक यात्रानै अधुरो हुने विश्वास लिईएको छ ।नेपाली आन्तरिक तिर्थालुपछि भारतिय तिर्थालु मुक्तिनाथ दर्शन गर्न आउने गरेको पाईएको छ ।एक्याप चेक पोष्ट र जोमसोमका पर्यटन व्यवसायीहरुका अनुसार मुस्ताङमा दैनिक ५० देखि ५ सय सम्म भारतिय तिर्थालु मुक्तिनाथ आउने गरेको पाईएको छ ।… पुरा पढौ

६ गापाबाट रोजगारका लागी ३ हजार निवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँको छ गाउँपालिकाका करीब तीन हजारले निवेदन दिएका छन् । नागरिकका लागि न्यूनतम रोजगारीको अवसर सिर्जना गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा ल्याइएका जिल्लाका छ गाउँपालिकाका दुई हजार ९५४ जनाले बेरोजगार फारम भरेका हुन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा एक हजार २४० जना, बन्दीपुर गाउँपालिकाका ६१४, म्याग्दे गाउँपालिकाका १०८, घिरिङ गाउँपालिकाका ३२० र रिसिङ गाउँपालिकाका १७९ जनाले रोजगारीका लागि निवेदन दिएको सम्बन्धित गाउँपालिकाका पदाधिकारीले… पुरा पढौ

कबड्डी–३ थकाली कनेक्सन

मुस्ताङमा कबड्डी–३ सुटिङ चलिरहेको छ ।मुलतः थकाली कनेक्सन संग जोडिएकाले यो चलचित्रको टोली मुस्ताङमा तेहे¥याएर आईपुगेको हो । थकाली कनेक्सन सोल्टासोल्टीबीचको प्रेमकथा चलचित्रले समेट्ने जनाईएको छ ।कबड्डी सिक्योल–३को निर्दैशन रामबाबुले गरेका छन् ।मणिराम पोख्रेलसहित ३ जनाको लगानी रहेको यस चलचित्र बाँसुरी फिल्म प्रोडक्सन तथा सिने आर्टको प्रस्तुती रहने छ । चलचित्रमा पुरानै कलाकारलाई समेटिएपनि केही नया कलाकार छन् ।चर्चित थिएटर नायक दयाह्याङ्क राई सहित १ दजर्न कलाकारले कबड्डीमा अभियनय गर्दैछन्… पुरा पढौ

विद्यालयमा भ्रष्टाचार गरेको भन्दै प्रअ थापा विरुद्ध अख्तियारद्धारा मुद्धा दायर

नक्कली कागजात बनाएर अस्थाई शिक्षिकाको तलव खाएको र अबैधानिक रुपमा शिक्षक भर्ना गरी भ्रस्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापक विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । बाग्लुङको भिमगिठे स्थित माँझखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापक विजयबहादुर थापाले सट्टा शिक्षकको नाममा सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रअ थापाले सो विद्यालयमा अध्यापन गराउने अस्थायी शिक्षिका चन्दा थापा विसं २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित… पुरा पढौ

समाजिक अभियान्ता अनिलको पहलमा मृगौला पिडितलाई आर्थिक रकम सहयोग

सहकार्य र सहयोजनामा गरिएको सामुहिक कार्यले सकरात्मक परिणाम अवश्य पनि पाउन सकिन्छ भन्ने उदाहरण "मगरसंसार फोटो ग्यालेरी पेज" र "मगर संसार फोटो ग्यालेरी ग्रुप पेज" ले प्रमाणित गरेको छ । विगत दुई बर्ष देखि दुबै मृगौलाले काम गर्न छाडेपछि मासिक एक लाख खर्च गरेर उपचार गराउदै आएकी कल्पना पुनमगरलाई समाजिक अभियान्ता अनिल थापामगरको मुख्य सक्रियतामा विभिन्न देशबाट संकलन गरिएको उक्त रकम कल्पनालाई सहयोग गरिएको छ । सामाजिक अभियान्ता तथा मगर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं