महिला उद्यमीहरुको छाता संगठन नेपाल महिला उद्यमी महासंघले बुधबार मुस्ताङमा आफ्नौ ४३ औं जिल्ला शाखा बिस्तार गरेको छ । पूर्व सांसद श्रीमाया थकालीको समूउपस्थितीमा ११ सदस्य महिला उद्यमी महासंघ गठन भएको जनाईएको छ । घरपझोङ १ मार्फाकी उद्योगी सुकुन रसाईली अध्यक्षमा गठन भएको महिला उद्यमी महासंघ मुस्ताङको उपाध्यक्षमा कमला लालचन,सचिवमा दुर्गादेवी रसाईली र कोषाध्यक्षमा निर्मला भट्टचन छन् ।यस्तै,सदस्यमा मीमकुमारी शेरचन,मोहनकुमारी शेरचन,हिरा बिक,आईत थकाली,ज्ञानु थकाली,छिरिङ वाङ्मो थकाली, र पुसमाया लालचन छन्…
पुरा पढौ