दिदीसँग घुम्न गएकी युवतीको कालीगण्डकीमा डुबेर मृत्यु

आँगनमा खेलिरहेकी बालिका चितुवाको शिकार, बस्ती नै त्रासमा
चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । चितुवाले बालिकालाई घरबाटै आक्रमण गरी लगेको र उनको शव घरभन्दा ५०० मिटर पर खरबारीमा फेला परेको थियो । प्रहरीका अनुसार बालिकाको…
पुरा पढौ
वातावरण संरक्षणका लागि बुटिक चौतारी

मुस्ताङमा करेन्ट लागी १ घाइते, उपचारका लागि पोखरा ल्याइयो

लोमन्थाङलाई विश्व सम्पदा सूची, उपल्लो मुस्ताङमा जियोपार्क

अमेरिकन सैनिक संगठनको उच्च ओहदामा स्याङजाकी चेली

गन्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रनाउ पुरीलाई विदाई

पहिरो खन्नेक्रममा माटोको ढेस्कोले पुरीदा एक जना बेपत्ता
पहिरो खन्नेक्रममा माथीबाट खसेको माटोको ढिस्कोले पुरिदा एकजना बेपत्ता भएका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका-३ मुनामा माथि ढुङ्गा माटो सहितको ढेस्को खस्दा हाल सम्म नम्बर नखुलेको JCB पुरिन गई सोही सडकमा काम गर्ने सोही ठाउँका ३१ वर्षिय सुबिन पुन बेपत्ता भएका हुन् । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई स्थानियको सहयोगमा पुनको उद्धार कार्य जारी रहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिएका छन् ।
पुरा पढौ
अलैँचीले बजार पाएन , किसान चिन्तित

सगरमाथामा पाईला टेक्ने पहिलो एचआइभी संक्रमित श्रेष्ठलाई महानगरको सम्मान







