नेपाल बजार विक्री प्रतिनिधिसंघ गण्डकी प्रदेशको पहिलो अधिवेशनबाट गोविन्द ढुंगाना अध्यक्षमा चयन भएका छन् । समितिको प्रथम उपाध्यक्षमा प्रकाश आचार्य, द्वित्तीय उपाध्यक्षमा शंकर खनाल, सचिवमा सुरेश सापकोटा, उपसचिवमा अर्थतर्फ बालुराम तिवारी, प्रचारप्रसारतर्फ सुवर्ण नेपाली, संगठनतर्फ छवि तिमिल्सेना, शिक्षातर्फ दिनेश गौतम, अतिरिक्ततर्फ महेन्द्र बराल छन् । यसैगरि समितिको सदस्यमा अमृत पौडेल, किरण घिमिरे, रामचन्द्र सिग्देल, रामजी सुवेदी, प्रदिप चालिसे, विमल अधिकारी, हरी सुवेदी, ईन्द्र ढुंगाना, रेशमराज ढुंगाना, अतित माझी, रामचन्द्र वगाले,…
पुरा पढौ