राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुशजंग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेकोे छ । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष बराल, महिला उपाध्यक्षमा सुष्मा विसी, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु बराल, सदस्यमा समीर रामदास, रेजिना विसी, पवित्रा परियार, सपना सुनार र दीपेन्द्र परियार चयन भएका छन् । साधारणसभामा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले २०६१ सालमा स्थापना भएको संघको ४८ जिल्ला र विदेशमा…
पुरा पढौ