गण्डकी सेरोफेरो

कास्की जिल्ला प्रशासन : देउसीभैलो र पटकामा यस्तो कडा

जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा राति ९ बजेपछि देउसी भैलो खेल्न प्रतिवन्ध लगाएको छ । अघिल्ला वर्षमा राति १० बजेसम्म देउसीभैलो खेल्न दिने गरिएको थियो । यसवर्ष भने समय घटाएर ९ बजेसम्म मात्र देउसी भैलो खेल्न भनिएको छ । त्यसपछि खेलेर कुनै घटना घटे कार्वाही हुने कास्की प्रशासनको चेतावनी छ । शान्ति सुरक्षाका हिसाबले यस्तो निर्णय लिइएको कास्की प्रशासनले जनाएको छ । ‘राति ९ बजेसम्मका लागि कास्कीमा देउसी, भैलो खेल्न… पुरा पढौ

नेकपाका कार्यकर्तालाई प्रशिक्षण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वडास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम पोखरा–१५ मा बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सदस्य एवं कास्की सहईन्चार्ज चूडामणि जंगली र कास्की ईन्चार्ज राजकाजी गुरुङले प्रशिक्षण दिएका थिए । कार्यक्रममा उपनिर्वाचनका चुनावी एजेन्डा, पार्टी अनुशासन, गलत क्रियाकलाप विरुद्ध पार्टीले गर्ने कारवाही, विकास निर्माणमा पार्टीले खेलिरहेको भूमिका र आम सरोकारका विषयमा प्रशिक्षण दिईएको नेकपा वडा कमिटीका अध्यक्ष भक्तबहादुर खत्रीले जानकारी… पुरा पढौ

पूर्वाधार सरकारले बनाइदिन्छ, इलम गर्नाेस् : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जागर चलाएर इलम गर्न चाहानेका लागि आवश्यक बातावरण बनाइदिन प्रदेश सरकार तयार रहेको बताएका छन । जनताकै सुविधाका लागि संघीयता मार्फत प्रदेश सरकार बनेको भन्दै मुख्यमन्त्री गुरुङले कृषि, उद्योग, व्यापार आदि क्षेत्रमा काम गर्न चाहाने जनताको लागि सवै प्रकारको पुर्वाधारको ग्यारेण्टी गरिने दावी गरेका हुन् । पोखरा महानगरपालिका वडा नं २८ माझठानामा बनेको खेल मैदान तथा सहिद थमन परियार स्मृति भलिवल प्रतियोगिताको बुधबार उदघाटन गर्दै… पुरा पढौ

हिम पहिरोले पुरीदा पोखराका एक युवाको मृत्यु

कास्कीको अन्नपुर्ण गाउँपालिका ११ देउराली बेस क्याम नजिकै हिउँमा पुरिएर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा–५ स्थित पर्स्याङका १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको हो, उनि सँगै गएका पोखरा–११ का २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ का १८ वर्षीय निरञ्जन कोइराला घइते भएका छन् । घइतेको पोखरा मणिपाल अस्पतालमा उपचार भइरहेको छ दुवै जनाको अवस्था सामान्य रहेको गण्डकी प्रदेशको प्रहरी कार्यालय पोखराले जनाएको… पुरा पढौ

पोउवासंघका पूर्वअध्यक्ष र पूर्व कोषाध्यक्ष श्रेष्ठलाई मातृशोक

पोखराका अग्रज व्यवसायीहरु दीपक श्रेष्ठ, दिलीपराज श्रेष्ठ र दिनेश श्रेष्ठलाई मातृशोक परेको छ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठ र संघका पूर्व कोषाध्यक्ष तथा बाबा फाउण्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठ तथा व्यवसायी दिनेश श्रेष्ठका माता मंगलादेवी श्रेष्ठको बुधबार साँझ ९ः१५ बजे आफ्नै निवासमा निधन भएको हो । शलामो समयदेखि बिरामी मंगलादेवीको ८२ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय मंगलादेवीका ३ छोरासहित २ छोरी छन् । मंगलादेवीका पति… पुरा पढौ

कालीगण्डकीको स्टिमर सेवा पुनः सञ्चालनमा

वर्षायाममा बन्द भएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको छ । बन्द भएको स्टिम सेवा आइतबारदेखि शुरु भएको हो । सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि मङ्गलबारदेखि नियमितरूपमा सञ्चालनमा ल्याइएको शालिग्राम–कालीगण्डकी जलयातायात प्रालिका सचिव चन्द्रबहादुर रानाले जानकारी दिए । गत असार दोस्रो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाब बढेपछि दुर्घटना हुन सक्ने भएकाले साउन, भदौ र असोजमा सेवा बन्द गरेको सचिव रानाले बताए । उनका… पुरा पढौ

साधुसँग विदेशी पर्यटक मख्ख

पोखराको बाराही मन्दिरमा साधुसँग विदेशी पर्यटक फोटो खिचाउँदै । पुरा पढौ

राष्ट्रिय पुजिको संरक्षण गर्न आवश्यक छ,मन्त्री चुमान

गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले साना ब्यबशायिको पक्षमा आफु निरन्तर लागि रहेको बताएका छन । मंगलबार राष्ट्रीय उद्योग ब्यापार महासंघ, गण्डकीले पोखरामा आयोजि चाडपर्ब बिषेश चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले प्रदेशले संबृद्धि हासिल गर्न साना ब्यबशायिहरुको संरक्षण आबस्यक रहेको बताए । उनले गण्डकी प्रदेश सरकारले संबृद्ध गण्डकी र्निमाणका लागि थालेका प्रयासहरुको सकारात्मक संकेत देखिन थालेको स्मरण गर्दे केही पनि भएन भनेर गरिएको… पुरा पढौ

चितुवा नियन्त्रण गर्न नसकेपछि…

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ । चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रणमा गर्न नसकिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक र स्थानीयवासीको पहलमा पनि चितुवा नियन्त्रण सम्भव नभएपछि डिभिजन वन कार्यालयले विशेष सुरक्षा दस्ता खटाउन अनुरोध गरेबमोजिम गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख… पुरा पढौ

यस्ता पनि ज्योतिषी….

बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिषी भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ ।  अपरिचित मानिसले बालिकालाई ललाइफकाई गरी बुर्तिवाङतर्फ लैजाँदै गर्दा प्रहरीले बीच बाटोमै पक्राउ गरेको थियो ।  बालिकालाई बुर्तिवाङतर्फ ल्याउँदै गरेको स्थानीयवासीले बताएपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको संयुक्त टोलीले बालिका अपहरण गर्न खोज्न क्षेत्रीलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं