युनाइटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार भएको क्लबको ११ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चुनेको हो । अधिवेशनबाट क्लबको प्रथम उपाध्यक्षमा लोकबहादुर थापा, द्वितीय उपाध्यक्षमा गणेश तिमिल्सिना, महासचिवमा शान्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यवहादुर बानिया, सचिवमा दिनेश सुनार र सहकोषाध्यक्षमा पूर्णकला पोखरेल छन् । क्लबका सदस्यमा सीमा राई गुरुङ, जयराम आचार्य, सन्तोष कार्की, पूर्णकुमार श्रेष्ठ, विष्णुकुमार गुरुङ, देवानी सुवेदी, शिव थापा र चन्द्रा…
पुरा पढौ