Author Archive

Lion Air crash: Sonar and drones used in Indonesian search

Drones and sonar technology have been deployed in Indonesia to search for a Lion Air passenger plane which crashed into the sea on Monday. Flight JT 610 went down after taking off from Jakarta with 189 passengers and crew on board. There has been no sign of survivors but debris and personal belongings have been collected from the water. There is no indication yet of what caused the plane to… पुरा पढौ

वायु प्रदुषणले बर्षेनी ६ लाख बालबालिकाको मृत्यु

  हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ। संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ। प्रदुषणका कारण बार्षिक छ लाख बालबालिकाको मृत्यु हुने यो तथ्याङ्क सन् २०१६ को भएको समाचारमा… पुरा पढौ

उर्लाबारीमा पोखरा विश्वविद्यालयको आंगीक कलेज

पोखरा विश्वविद्यालयको कार्यकारी परिषदले मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई संयुक्त आंगिक कलेज स्थापनाका लागि स्विकृति प्रदान गरेको छ । प्रतिष्ठानलाई विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायतर्फ सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङका कार्र्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो । प्रतिष्ठानले यसअघि पनि विभिन्न प्राविधिक विषय अध्ययन अध्यापन गराउँदै आएको छ । प्रतिष्ठान र विश्वविद्यालयबीच सोमबार भएको सम्झौतामा विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशी र प्रतिष्ठानको तर्फबाट… पुरा पढौ

बेखबर बस्ती : साङ्ता गाउँ

सदियौंदेखि बेखबर बस्ती हो साङ्ता गाउँ । मुस्ताङको यो बस्ती ३० दशक अघिमात्र पत्ता लागेको बताइन्छ । डोल्पा र मुस्ताङबीच पहाडको खोंचमा रहेको साङ्ता गाउँ जोमसोमदेखि करिब ४० किलोमिटर पश्चिममा छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ अन्तर्गत पर्ने यस गाउँसँग फ्याल्क र धाकार्जुङ जोडिएका छन् । एउटै वडामा रहेका यी २ गाउँको दूरी २५ किलोमिटर छ । साङ्तेली समुदायको परिचय उनीहरुको भेषभूषाले झल्काउँछ । बस्तीका अधिकांश बासिन्दा अशिक्षित छन् ।… पुरा पढौ

ड्यामसाइडमा दीपावली सांगीतिक साँझ हुने

ड्यामसाइड क्लबपोखरा १७ ले चौंथो संस्करणको दिपावली सांगीतिक साँझको तयारीलाई तीव्रता दिएको छ । ड्यामसाइडमाफुटबल स्टेडियम स्थापना गर्ने उद्देश्यसहित १९ गते साझँ ५ देखि १० बजेसम्म ड्यामसाइडमा कार्यक्रम गर्न गइरहेको क्लबकाअध्यक्षपदमबहादुर ढकालले जानकारी दिए । फुटबल विकासलाई मुख्य लक्ष्य बनाएर २ दशकअघिभएको क्लबले हालसम्म दर्जनौं राष्ट्रियता तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको क्लबका महासचिव कृतिवल्लभ त्रिपाठीले जानकारी दिए । उनले भने, ‘आउँदो पिँढीलाई पनि फुटबलमा समाहित गराइराख्न स्टेडियम निर्माण गर्न लागेको… पुरा पढौ

यानीका भाकाहरु

हजुरबालाई देख्नै नपाई लगिहाल्यो दमले बुवालाई नि बिना कसुर उछिट्यायो बमले वंश विनाश गर्ने पालो फेरि विज्ञानकै हो केही वर्षमा छोरालाई पनि लान्छ डट कमले । कहालीलाग्दो विगत, दुर्दान्त वर्तमान र चुनौतीपूर्ण भविष्यलाई चारै लाइनमा बुझाउनसक्ने यो भन्दा कलात्मक लेखाइ शायदै होला । आफूलाई लागेको रोगको उपचार त परै जाओस्, नामै थाहा नपाई भूलोकबाट बिदा भएका हाम्रा बाजेबराजुहरु धेरै छन् । युद्धसँग गोरु बेचेको साइनो पनि नभएका तर युद्धाको बज्रपातले… पुरा पढौ

गण्डकी प्रदेशमा ४ सय नमुना फार्म

किसानलाई कृषि पेसामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४ सय नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपंक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ । फार्म स्थापना गर्नेलाई परियोजनाको पहिलो वर्षको प्रस्तावित लागतको ५० प्रतिशत अनुदान सरकारले उपलब्ध गराउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री… पुरा पढौ

शंकास्पद व्यक्तिको डिएनए परीक्षण तयारी

निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएको प्रहरीले थप व्यक्तिको डिएनए परीक्षण गर्ने भएको छ। घटनाको ९६ दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न नसक्दा प्रहरीमाथि थप दबाब बढेको छ। निश्चित संख्यामा नभए पनि बढी शंकास्पद व्यक्तिको डिएनए परीक्षण गरिने कञ्चनपुरका एसपी कुबेर कडायतले बताए। 'कम शंका लागेकाहरुको परीक्षण गर्ने कुरा भएन,' उनले भने, 'केही व्यक्ति हाम्रो नियन्त्रणमा छन्। तीमध्ये बढी शंका लागेका माथि डिएनए टेस्ट गरिन्छ।' यसअघि हत्यामा संलग्न भनी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं