Author Archive

निषेधाज्ञामा सुनसान पोखरा

तस्बिर : दुर्गाप्रसाद पौडेल पुरा पढौ

अन्तर्राष्ट्रिय ओलम्पियाडबारे डिजिटल सेमिनार

बिज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने अन्तर्राष्ट्रिय ओलम्पियाड बारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिताको लागि दायरा बढाउने अभियान अन्तर्गत स्टेम फाउन्डेसन नेपालले सातै प्रदेशमा "फर्स्ट डिजिटल सेमिनार अन इन्टरनेशनल ओलम्पियाड्स" सेमिनारको आयोजना गर्ने भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको सहकार्य तथा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरणमा सेमिनारलाई सातै प्रदेशमा आयोजना गरिने भएको छ। विज्ञान शिक्षक समाज नेपाल, त्रि.वि. विज्ञान अनुसन्धान केन्द्र, युनिग्लोब कलेज, विरिन्ची कलेज,… पुरा पढौ

पोखरा ५ को एकै परिवारका १३ जना संक्रमित

पोखरा ५ मा एकै परिवारका १३ जनामा संक्रमण पुष्टि भएको छ । २४ गते संक्रमण पुष्टि भएकी एक सहकारीमा काम गर्ने महिलाको परिवारका २ सदस्यमा आज संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालक तथा १६ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आज पुष्टि भएका किशोर ती महिलाका देवरका छोरा र किशोरी देवरकै छोरी हुन् । यसअघि ती महिलाका… पुरा पढौ

तीजगीत

अहिलेको तिजमा पकाउदिन दरकोरोनाले खायो मेरो सबै रहर लगडाउनले पाँच महिना भो माइत जान पाछैनआमाबाबा कस्ता भए मलाई था छैनपाँच महिनाको गर्भ थियो बच्चा जन्म्यो घरमासुत्केरी नी उत्रीयो मेरो डरै डरमाअहिलेको तिजमा पकाउदिन हरकोरोनाले खायो मेरो सबै रहर मनको इच्छा नानी बोकी माइती घर जानलाईआउने आंट गरेन भाइले दिदी लानलाईआज सम्म सन्चै छु म हजुरहरुलाई कस्तो छकोरोनाको संक्रमण दिन दिन बढ्दो छअहिलेको तिजमा पकाउदिन दरकोरोनाले खायो मेरो सबै रहर घर… पुरा पढौ

स्याङ्जामा ड्युटी गरी फर्केका १६ सशस्त्र प्रहरीलाई कोरोना

स्याङ्जामा ड्युटी गरी प्रदेश प्रहरी गण पोखरा फर्किएका १६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । उनीहरु क्वारेन्टिनमा रहेको र अब आइसोलेनमा लैजाने तयारी भएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा ७ का १६ जनामा एकै पटक कोरोना पुष्टि गरेका उनीहरु सबै पुरुष हुन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८१२ पुगेको छ । पुरा पढौ

पोखरा ७ मा एकै पटक १६ जनामा संक्रमण

पोखरा ७ का १६ जनामा एकै पटक कोरोना पुष्टि भएको छ । उनीहरु सबै पुरुष हुन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८१२ पुगेको छ । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले ती संक्रमित स्थानीय नभएको तर्क गरे । विभिन्न सरकारी कार्यालयका कर्मचारी हुन सक्ने उनको अनुमान छ । पुरा पढौ

पोखरा ४ का संक्रमित होम आइसोलेसनमा, १९ वर्षीय संक्रमित फेला परे

बुधबार कोरोना पुष्टि भएका पोखरा ४ का ४७ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका छन् । यस्तै, कोरोना देखिएपछि सम्पर्कविहीन भएका १८ वर्षे पुरुष फेला परेका छन्। काम गर्न ३ दिन पहिले पोखरा आएका उनलाई ठेकेदारले कोरोना जाँच गराउन भनेका थिए । ती संक्रमित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफ्नो रिपोर्ट लिन पुगेको पोखरा महानगरपालिका वरिष्ठ अधिकृत हरिलाल आचार्यले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयले ती संक्रमित वडा नम्बर २४ का भने पनि उनी… पुरा पढौ

निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस्

आज राति १२ बजेदेखि उपत्याकाका जिल्ला प्रशाशन कार्यालयहरुले निषेधाज्ञा लागु गर्दैछन् | काठमाडौं उपत्याका बाहेक देशका धेरै ठाउँमा पनि निषेधाज्ञा लागु भएको छ, हुँदैछ | निषेधाज्ञा भनेको कर्फ्यु नै हो | संक्रमित थोरै हुँदा लकडाउन खुकुलो हुनुलाई स्वाभाविक मानिए पनि संक्रमण बढिरहेको समयमा गरिने निषेधाज्ञा फितलो नहोस् | जे गर्ने हो त्यो १०० % गर्नुपर्छ | जे नगर्ने हो त्यो १०० % क्लियर गर्नुपर्छ | यसले आम जनतामा दोधार उत्पन्न… पुरा पढौ

प्रेस काउन्सिल कावा अध्यक्षमा किशोर नै

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठ नै कायम भएका छन् । हालै सरकारले २ नयाँ सदस्य नियुक्तिसहित कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवहाक अध्यक्ष परिवर्तन गर्ने निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गरेको हो। पुरा पढौ

आयोगले दर्ता ग¥यो एमाले, चुनाव चिन्ह उदाउँदो सूर्य

निर्वाचन आयोगले नेकपा एमाले नामको दल दर्ता गर्ने निर्णय गरेको छ। दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ। झापाकी सन्ध्या तिवारीको अध्यक्षमा रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ बताए । एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिइएको छ। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो। २०७५ साल जेठ २ गते तत्काली एमाले र माओवादी केन्द्रबीच… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं