Author Archive

कोरोना पुष्टि भएका भारतीय मोवाइल अफ गरेर सम्पर्कविहीन

पोखरा महानगरमा थप ४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका पोखरा २४ का भनिएका १८ वर्षीय पुरुष भारतीय हुन् । उनी फोनमा कुरा गर्दागर्दै फोन अफ गरेर सम्पर्कविहीन भएका छन् । पोखरा महानगर स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले भने, उनले ठेगाना बताउन पनि सकेनन् । कुरा गर्दा गर्दै मोबाइल अफ भयो ।’ उनले आफू कहिले अर्जुनचोक त कहिले गगनगौडा भएको बताएका थिए । ती… पुरा पढौ

२ नेपाली सैनिकमा कोरोना पुष्टि, पोखराको सैनिक अस्पतालमा उपचार हुँदै

पोखरा महानगरमा थप ५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा १२ मा २ जना, १४ मा १ जना र ४ मा १ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएका पोखरा १२ का ३७ र ४० वर्षका २ पुरुष नेपाली सैनिक भएको पोखरा महानगर स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले जानकारी दिए । बिरामी भएर स्याङ्जाबाट उपचारका लागि सैनिक अस्पताल पोखरा आएका उनीहरुका कोरोना पुष्टि भएको… पुरा पढौ

पोखरामा थपिए ४ संक्रमित

पोखरा महानगरमा थप ५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा १२ मा २ जना, १४ मा १ जना र ४ मा १ जनामा संक्रमण पुष्टि भएको हो । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८३ पुगेको छ । पुरा पढौ

बा फ्रेमभित्र बसेपछि….

तिम्रो काँधको कन्चनजङ्गा चढेपछि नैजागेको हो म मा उचाइको मोहतिम्रो औँलाको अंकुसे साथ छुटेपछि नैबुझेको हुँ छुटाईको अर्थतिम्रो छातीमा सिउरी खेल्दैघाँटिमा पिङ खेल्न पाएपछि मात्रैबल्ल दसैँ आउने गर्थ्यो मेरोतिम्रो दौराको खल्तिबाटपिपलगेडी निस्केपछि बल्लचाडपर्व सुरु हुन्थ्यो मेरो । बा! आमा सधैँ झुटो बोल्छिन म सँग`बा खै` आमा भन्दातारा देखाउँदै भन्छिन्उ तेरो बा!बा, तिमी साँच्चै तारा बनेका हौ भनेकिन चम्कन्नौ मेरो चकमन्न रातमाबा, तिमी साँच्चिकै आकाशमा छौ भनेभिज्दा निथ्रुक्क वियोगको झरीलेकिन ओडाउन्नौ… पुरा पढौ

बा (कविता)

बा, सरल तरगहन अर्थ बहन गर्ने शब्दरहनसहन,पर्व संस्कारलाग्छ बा सब हुन् ।धर्तिपुत्र मेरा बाबालखैमा बा गुमाएपछिलाटी आमा र दिदीहरुकै मायामाघाम होइन छायामा हुर्किए ।। जिम्मेवारी बोध गरी व्यवहार धानेकामेरा बाको दुःखख्याउटो शरीर र पट्पटिफुटेका पैताला देखेरै महशुस गर्थेँआज आफैँ बा भएपछिअझ बढी बा भोग्दैछु ।। गधा, जिराफ र लाटोकोसेरो भएरबाँच्नुपर्ने त्यो समयराणा शासनदेखि गणतन्त्रसम्मको यात्राजीवन जात्रा भोगेका मेरा बालेगह्रौँ भारीका साथ१२ घण्टा हिँडेर बजार आऊजाऊगर्दै झन्डै दर्जन सन्तानको जिम्मेवारीकसरी निभाएहोलान्… पुरा पढौ

निषेधाज्ञामै जीपको ठक्करले प्रहरीको मृत्यु

पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् ।  वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी जवान… पुरा पढौ

माधव घिमिरेप्रति कम्युनिस्टको असीम श्रृद्धा किन ?

मैले बुझ्न सकिनं ।राजा ज्ञानेन्द्र शाहीले प्रदान गरेको ‘राष्ट्र कवि’ को पगरीलाई शानका साथ लाएर हिँडेका कवि माधव घिमिरेको निधन भएको छ । कोही पनि मानवको मृत्युमा श्रद्धाञ्जली अर्पण गर्नु शोभनीय नै होला । तर, प्रस्तुतिको स्तर र शैलीले भावी पुस्तालाई हामी केही सन्देश दिइरहेका हुन्छौं । उनीप्रति असिम भावको श्रद्धाञ्जली व्यक्त गर्नाले भावी पुस्तालाई ‘मार्क्सवादी’ र ‘कम्युनिस्ट’ हरुले के सन्देश दिन खोजेका हुन्, केही बुझ्न सकिनं । मार्क्सवादले के… पुरा पढौ

आधा शताब्दी शिक्षासेवामा समर्पित जयन्द्रलाल

मानव जिवनको हरेक आरोह—अवरोह र जिवन भोगाईका क्रममा कतिपयका मित्र त कतिपयका वैरी हुन्छन । फरक यत्ति हो, कतिपयका घेरै त कतिपयका थोरै ।’ मुस्ताङमा आफ्नो आधा शताब्दी लामो शैक्षिक सेवामा थाक्दै नथाकेका घरपझोङ गाउपालिका—४ जोमसोमका शिक्षाप्रेमी हुन् जयन्द्रलाल थकाली । थकाली जनहित मावि जोमसोमको ९ औं कार्यवाहक अध्यक्ष पदमा छन् । विस २०२७ सालमा प्रबेशिका परिक्षा उत्तिर्ण गरेलगत्तै उनी जोमसोम स्थित जनहित माविको शिक्षक बने । उनले त्यहा १७… पुरा पढौ

पोखरामा जनयुद्धका सहिद मास्टर साहेबको सम्झना

पोखरामा जनयुद्धका सहिद रामबृक्ष यादव मास्टर साहेबको सम्झना गरिएको छ । मंगलबार पोखरामा सहिद तथा वेपत्ता स्मृति स्पोर्टस स्कूलले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । सभामा गण्डकी प्रदेश सभा सदस्य तेजकुमारी पौडेलले नेपालमा उत्पीडनको बिरुद्ध समाजवाद स्थापनाका लागि माओवादी पार्टी निर्माणको बिषयमा छलफल हुँदै गर्दा तत्कालीन राज्य संयन्त्रले रामबृक्ष यादवको कायरतापूर्वक हत्या गरेको बताइन् । देशमा प्राप्त अहिलेको उपलव्धि यादव लगायतका शहीदको सपना भएको उल्लेख गर्दै उनले निरन्तर जनताको पक्षमा… पुरा पढौ

‘ऋतम्भरा’ महाकाव्य छाडेर गयो घिमिरेको चोला

नेपाली हामी रहौँला कहाँ नेपालै नरहेउचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहेतराई हाम्रो सुनको टुक्रा हिमाल हिराकोमाटो र पानी पहिलो धन धर्तीका छोराको। नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन। वर्तमान आधूनिक कविता, विशेषतः छन्कवितार गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको मंगलबार साँझ लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो। उनी आउँदो असोज ७ गते १०२ वर्ष पुग्दै थिए। उाको शवलाई अहिले निवासमै राखिएको छ भने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं