झाले माले गोरु नारी, ज्वाली र हलामापसिनाले भिजायर, बिऊ रोपी गह्रामानथाकेर गोडमेल, गर्दै बाली सपार्दैपरिवारको सुखका गीत, गाउँछन् बाबा गलामा रिणको बोझ भए पनि, दुःख लुकाइ हाँसेरसन्ततिका लागि आफू, मरेसरी बाँचेरमर्न दिन्नन् बाबा कहिल्यै, सन्ततिका सपनापरिवारको खुशी किन्छन्, थोपाथोपा साँचेर हाम्रा लागि अभावको, आँधीबीच लड्छनगन्तव्यमा पुर्याउन, निरन्तर भिड्छन्बाबा यदि साथै भए दुनियाँमा कसैकादुश्मन पनि हार मानी सारथि भइ हिड्छन् दुष्टबाट देश बचाउन, खुकुरीको धारमासन्ततिको भोक मेटाउन, माहुरीको घारमाहरपल संघर्षमै, लडाइँ…
पुरा पढौ