सावधानी अपनाउन पात्ले युवा क्लबको आग्रह

विश्वव्यापी माहामारीका बेला सावधानी अपनाउन पात्ले युवा क्लब पोखरा 19 ले आग्रह गरेको छ ।

क्लबका अध्यक्ष अर्जुन गौतमद्धारा हस्ताक्षरित अपिलमा दैनिक जनजीवन र आउँदै गरेका चाडपर्वमा पनि भीडभाड नगर्न, बाहिर नजान, अरुलाई नबोलाउन आग्रह गरिएको छ ।