पोखरा १६ का एक संक्रमितको मंगलबार मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको आइसोलनमा उपचारका क्रममा मृत्यु भएको हो ।

३२ गते उपचारका लागि भर्ना भएका यी ८७ वर्षीय वृद्धमा मधुमेह, मृगौला लगायतका समस्या थिए ।सोमबार तनहुँको ब्यास १ की वर्ष ५० वर्षीया महिलाको मृत्यु भएको थियो।
अब गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १७६५ पुगेको छ





