
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठ नै कायम भएका छन् ।
हालै सरकारले २ नयाँ सदस्य नियुक्तिसहित कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवहाक अध्यक्ष परिवर्तन गर्ने निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गरेको हो।