
बुधबार कोरोना पुष्टि भएका पोखरा ४ का ४७ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका छन् ।
यस्तै, कोरोना देखिएपछि सम्पर्कविहीन भएका १८ वर्षे पुरुष फेला परेका छन्। काम गर्न ३ दिन पहिले पोखरा आएका उनलाई ठेकेदारले कोरोना जाँच गराउन भनेका थिए ।
ती संक्रमित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफ्नो रिपोर्ट लिन पुगेको पोखरा महानगरपालिका वरिष्ठ अधिकृत हरिलाल आचार्यले बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयले ती संक्रमित वडा नम्बर २४ का भने पनि उनी भारतीय हुन् ।