नेपाल एल्बम

  • पानीपछि चम्किएको माछापुच्छ्रे हिमाल

  • आईसीसी टी २० विश्वकप क्रिकेटको ट्रफी

  • सुकुटी बनाउन सुकाइएको स्याउ

  • मनास्लु हिमाल

  • machhapuchre

    अन्नपूर्ण गाउँपालिका र अन्नूर्ण हिमालका

स्वास्थ्य

शिशुवामा युआरएलको शिविर, ६०१ को सित्तैमा जाँच

युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवसको अवसरमा शुक्रबार शिशुवामा निशुल्क रक्त परीक्षणसहितको सचेतना कार्यक्रम भएको छ । युआरएल फाउन्डेसनले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि-युआरएल) मुख्य कार्यालय गिरी कम्प्लेक्सको प्राविधिक सहयोगमा आयोजना गरेको कार्यक्रममा ६ सय १ जनाको सित्तैमा जाँच…
पूरा पढाैं

नेपाल संवाद

‘‘जनप्रियको पर्वतीय पर्यटन शिक्षा पोखराका लागि महत्वपूर्ण’

पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण हुनेमा जोड दिइएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस, सिमलचौरद्वारा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीले पर्वतीय पर्यटन शिक्षामा जोड दिएका हुन् । अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत गर्दै उपप्राध्यापक दीपेन्द्र पहारीले पोखरालाई आधार…
पूरा पढाैं

शिक्षा

छोरेपाटनमा विज्ञानका विद्यार्थीको बिदाइ

छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरिएको छ । विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा आइतबार कक्षा १२ का बिद्यार्थीको बिदाइ गरिएको हो । कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष ईन्द्रबहादुर खत्रीले… पूरा पढाैं





अर्थ, वाणिज्य

पोखरा महानगरको कर अब घरबाटै तिर्न मिल्ने

पोखरा महानगरलाई प्रविधिमैत्री बनाउँदै आगामी वर्षदेखि सबै प्रकारका राजस्व घरबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था गरिने भएको छ । त्यसका लागि आवश्यक बजेट विनियोजन भएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार बजेट प्रस्तुत गरेको बजेटमा उल्लेख छ… पूरा पढाैं





गण्डकी सेरोफेरो

गेमिङमा अमन पहिलो, राजन दोस्रो

नेपालमा काठमाडौंबाहिर पाहिलो पटक बिहीबार पोखरामा आयोजित आरओजी सटडाउन सेरिज प्रतियोगितामा अमन गुरुङ प्रथम बनेका छन् । नागमणि प्रालि र आसुसको सहयोगमा जेनेक्स अटोमेसनमा भएको प्रतियोगितामा दोस्रो राजन लामा बने । गुरुङ र लामालाई क्रमशः २० हजार र १० हजार नगदसहित उपहार प्रदान गरियो…
पूरा पढाैं

खेलकुद

पिटरबरोमा मिडल्याण्ड ब्यापि तेस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पिटरबरो नेपाली समाजले वेलायतको मिड्ल्याण्डमा सकृय नेपाली संघसंस्थाहरुका बिचमा ब्याडमिन्टन टुर्नामेन्ट-२०२६ आयोजना गरि भब्यरूपमा सम्पन्न गरेको छ। उक्त प्रतिस्पर्धामा नेपाली समाज नटिङ्घम, गोर्खा टाइगर लेस्टर, शान्ती नेपाली समाज बर्मिङ्घम, गल्कोट समाज यूके र पिटरबरो नेपाली समाज गरि पाँच संस्थाहरूबाट १३ टोलि पुरुष र चार…
पूरा पढाैं

साहित्य

कथाः जनै

उफ् कस्तो उखर्माउलो गर्मी । सायद मैले थाहा पाइन या बिर्से । यतिसम्म गर्मी त कहिले भएको थिएन । हिँड्दा घुँडा ठोक्किए पनि झिल्को पर्छ जस्तो लाग्छ । यस्तै गर्मी चार–पाँच दिनसम्म रह्यो भने न त हरियाली रहन्छ, न त नदीमा पानी नै बहन्छ…
पूरा पढाैं