नेपाल एल्बम

  • गिद्ध : प्रकृतिका सरसफाइकर्मी

  • टेकनाथको स्मृति दिवसमा शेरचन पुरस्कृत

  • चरा हेर्न पदयात्रा

  • पोखरा फोटोग्राफर संघले मनायो १८७ औं बिश्व फोटोग्राफी दिवस

  • जलवायु प्रभावको खोजदेखि डिजिटल पत्रकारितासम्म ः महिला पत्रकारलाई सशक्त बनाउँदै प्रादेशिक कार्यशाला आज समापन हुदै

स्वास्थ्य

रसुवा–भोटेकोशी बाढीपछि स्वास्थ्य जनशक्ति परिचालनका लागि तयारी अवस्थामा रहन परिषद्को आग्रह

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्यकर्मीलाई आपत्कालीन उद्धार तथा स्वास्थ्य सेवाका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष शगुन पौडेलका अनुसार परिषद्ले २६ अगस्ट २०२६ मा आएको भोटेकोशी बाढीपछि दर्तावाला स्वास्थ्य व्यवसायीलाई आवश्यक परे मानवीय…
पूरा पढाैं

नेपाल संवाद

टेकनाथको स्मृति दिवसमा शेरचन पुरस्कृत

वाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको अभाव खड्किएको तीन वर्ष भयो । वाम बुद्धिजीवी एवं मानवअधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतकार उनका समवयी, आफन्त, शुभेच्छुकहरूले उनको सम्झना गरे । टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक…
पूरा पढाैं

शिक्षा

छोरेपाटनमा विज्ञानका विद्यार्थीको बिदाइ

छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरिएको छ । विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा आइतबार कक्षा १२ का बिद्यार्थीको बिदाइ गरिएको हो । कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष ईन्द्रबहादुर खत्रीले… पूरा पढाैं





अर्थ, वाणिज्य

पोखरामा पहिलोपटक फ्लाईदुबईको नियमित अन्तर्राष्ट्रिय उडान

दुबईबाट ११३ यात्रु बोकेर साँझ ६ः१८ बजे पोखरा अवतरण, १५२ यात्रु लिएर दुबई फर्कियो
पोखरा, असोज ७ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक फ्लाईदुबई (Flydubai) को नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। दुबईबाट आएको फ्लाईदुबईको B737-MAX8 विमान बुधबार साँझ ६ः१८ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै पोखरालाई संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रत्यक्ष हवाई… पूरा पढाैं





गण्डकी सेरोफेरो

व्यवसायबाट राजनीतितर्फ सौगात थापा, कास्की–२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

पोखरा । व्यवसायिक क्षेत्रमा आफ्नो पहिचान बनाएका युवा व्यवसायी सौगात थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्। ३५ वर्षमुनिको युवा समूहबाट उम्मेदवारी दिएका थापाले व्यवसायिक क्षेत्रबाट हासिल गरेको नेतृत्व र व्यवस्थापनको अनुभवलाई अब राजनीतिक…
पूरा पढाैं

खेलकुद

पिटरबरोमा मिडल्याण्ड ब्यापि तेस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पिटरबरो नेपाली समाजले वेलायतको मिड्ल्याण्डमा सकृय नेपाली संघसंस्थाहरुका बिचमा ब्याडमिन्टन टुर्नामेन्ट-२०२६ आयोजना गरि भब्यरूपमा सम्पन्न गरेको छ। उक्त प्रतिस्पर्धामा नेपाली समाज नटिङ्घम, गोर्खा टाइगर लेस्टर, शान्ती नेपाली समाज बर्मिङ्घम, गल्कोट समाज यूके र पिटरबरो नेपाली समाज गरि पाँच संस्थाहरूबाट १३ टोलि पुरुष र चार…
पूरा पढाैं

साहित्य

तीन कविता

१. हिलो छैन,धुलो छैन,दिउँसो घाम लागेको छ,राती जून छाएको छ। पाती फुलेको छ,जमरा पहेँलो भएको छ।सुदूर देशबाटसम्झिरहेछ उसले आफ्नो देश,उसको गाउँमादशैँ आएको छ। उसको आँखामाआँसु छाएको छ।घर आउँछु भन्नेपरदेशीको भाका सरेको छ। आउन त सधैँ आउने दशैँ,अहिले पनि आएको छ।वर्षैपिच्छेघरदेशमा दशैँ आउँछ,परदेशमाउसको आँसु आउँछ।…
पूरा पढाैं