नेपाल एल्बम

  • गिद्ध : प्रकृतिका सरसफाइकर्मी

  • टेकनाथको स्मृति दिवसमा शेरचन पुरस्कृत

  • चरा हेर्न पदयात्रा

  • पोखरा फोटोग्राफर संघले मनायो १८७ औं बिश्व फोटोग्राफी दिवस

  • जलवायु प्रभावको खोजदेखि डिजिटल पत्रकारितासम्म ः महिला पत्रकारलाई सशक्त बनाउँदै प्रादेशिक कार्यशाला आज समापन हुदै

स्वास्थ्य

राष्ट्रिय स्वास्थ्य पुरस्कारका लागि प्रतिभा छनोट समिति

युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गर्दै आएको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गर्न प्रतिभा छनोट समिति गठन भएको छ । अग्रज पत्रकार केशवशरण लामिछानेको संयोजकत्वमा रहेको समितिमा पत्रकारद्वय फडिन्द्र अकिञ्चन र ऋषि खतिवडा, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त र प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला सदस्य छन्…
पूरा पढाैं

नेपाल संवाद

टेकनाथको स्मृति दिवसमा शेरचन पुरस्कृत

वाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको अभाव खड्किएको तीन वर्ष भयो । वाम बुद्धिजीवी एवं मानवअधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतकार उनका समवयी, आफन्त, शुभेच्छुकहरूले उनको सम्झना गरे । टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक…
पूरा पढाैं

शिक्षा

त्रिविको स्वायत्त क्याम्पस बन्दै पिएन

त्रिभुवन विश्वविद्यालयले पोखरास्थित पृथ्वीनारायण (पिएन) क्याम्पसलाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्न सक्ने संस्थाका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ । विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरेको तीनमहिने कार्यप्रगति विवरणमा पिएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने… पूरा पढाैं





अर्थ, वाणिज्य

पद्मश्री सहकारीको १९ औँ साधारण सभा

पद्मश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्यूरोडको १९ औँ वार्षिक साधारण सभा शनिबार भएको छ। कार्यक्रमका प्रमुख अतिथि सो सहकारी संस्थाका संरक्षक एवं सल्लाहकार कपिलनाथ कोइरालाले पानसमा दियो बालेर सभाको समुद्घाटन गरेका थिए । सभालाई सम्बोधन गर्दै… पूरा पढाैं





गण्डकी सेरोफेरो

नेपथ्य लाइभ इन शुक्लागण्डकीको ‘एजुकेशनल पार्टनर’ मा लिटल गार्डेन

दुलेगौंडा– नेपथ्य लाइभ इन शुक्लागण्डकीको एजुकेशनल पार्टनरमा लिटल गार्डेन इङलिस बोर्डिङ स्कुलले सघाउने भएको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा रहेको विद्यालयले ‘एजुकेशनल पार्टनर’ मा सघाउने सम्झौता गरेको हो । बिहीबार नेपथ्य लाइभ इन शुक्लागण्डकीको विज्ञापन संयोजक बुद्धिबहादुर थापा, आयोजक लायन्स क्बल अफ शुक्लागण्डकीका अध्यक्ष…
पूरा पढाैं

खेलकुद

पिटरबरोमा मिडल्याण्ड ब्यापि तेस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पिटरबरो नेपाली समाजले वेलायतको मिड्ल्याण्डमा सकृय नेपाली संघसंस्थाहरुका बिचमा ब्याडमिन्टन टुर्नामेन्ट-२०२६ आयोजना गरि भब्यरूपमा सम्पन्न गरेको छ। उक्त प्रतिस्पर्धामा नेपाली समाज नटिङ्घम, गोर्खा टाइगर लेस्टर, शान्ती नेपाली समाज बर्मिङ्घम, गल्कोट समाज यूके र पिटरबरो नेपाली समाज गरि पाँच संस्थाहरूबाट १३ टोलि पुरुष र चार…
पूरा पढाैं

साहित्य

पोषण थापाको नेपाली लोकगीत ‘महल चाहिँदैन’ सार्वजनिक

नेपाली मौलिक लोकसंगीतको क्षेत्रमा नयाँ सांगीतिक प्रस्तुति स्वरूप ‘महल चाहिँदैन’ बोलको नयाँ नेपाली लोकगीत सार्वजनिक भएको छ। पोषण थापाको शब्दमा रहेको यस गीतमा लोकप्रिय गायक अर्जुन सापकोटा र गायिका अञ्जिता विश्वकर्माको स्वर रहेको छ। प्रेम, आत्मीयता र जीवनका वास्तविक खुसीलाई मुख्य भाव बनाइएको यस…
पूरा पढाैं