खेलकुद

विभागीय डर्बीमा शसस्त्रमाथि पुलिसको जित

त्रिभुवन आर्मी क्लब पोखरामा जारी चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । आर्मी विरुद्धको खेल हेल्प नेपाल अनुपस्थिति भएपछि स्वतह तीन अंक पाउँदै आर्मीले शीर्षस्थानमा फेरी उक्लियो । शसस्त्र प्रहरी विरुद्धको चौथो दिनको खेलमा भारतीय नयाँ खेलाडीसहित कोर्ट प्रवेश गरेपछि शसस्त्रले परिचयपत्र माग गरेपछि उत्पन्न विवादकै कारण हेल्प नेपाल पाँचौदिन बिहीबार नेपाल सेनाको त्रिभुवन आर्मीक्लब विरुद्धको खेलमा उपस्थिति जनाएन् । शसस्त्र विरुद्धको खेलमा हेल्प नेपालले… पुरा पढौ

खुला वुद्धिचाल प्रतियोगिता सुरु

कास्की जिल्ला वुद्धिचाल संघ कास्कीको आयोजनाम बिहीवारदेखि दशौ खुल्ला वुद्धिचाल प्रतियोगिता शुरु भएको छ । पोखरा २५ हेमजा स्थित रिभरडेल रेष्टुरेण्ट याम्दीमा भएको उक्त प्रतियोगिता शुक्रबार सम्म चल्नेछ । प्रतियोगितामा ३२ जनाको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेले १२ हजार, द्धितीयले ९ हजार, तृतीयले ६ हजार, चतुर्थले ३ हजार पाँचौले २ हजार र छैटौ देखि दशौं सम्मकाले १÷१ हजार पाउने कास्की जिल्ला वुद्धिचाल संघका अध्यक्ष कर्ण गुरुङले जानकारी दिए ।… पुरा पढौ

हेमजामा पुस ७ बाट सेभेन ए साइड फुटबल

विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा हुने उक्त प्रतियोगिता पुस ७ देखि १४ गते सम्म विष्णु पादुका खेल मैदान उनपोखरा–२५ हेमजामा सञ्चालन हुनेछ । प्रतियोगितालाई सफल बनाका लागि गठिन मुल आयोजक समिति र विभिन्न उपसमितिले आ–आफ्नो काम अन्तिम चरणमा पु¥याएको विष्णु पादुका क्लबका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।… पुरा पढौ

कास्कीका किशोरी तथा महिलाहरुलाई सुरक्षीत तालिम

पोखराका किशाेरीहरुले महिला हिँसा तथा बलात्कार विरुद्ध आत्मरक्षा सम्बन्धि तालिम लिएका छन् । राष्ट्रका लागी खेलकुद स्वाथ्यको लागी खेलकुद भन्ने नाराका साथ राष्ट्रिपति खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम अन्र्तरगत राष्ट्रिय खेलुकद परिषद नेपालको आयोजनामा अमिनतरा स्थिति इमाँन्युल माविका छात्राहरुले उक्त तालिम लिएका हुन  । तालिमको अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समिती प्रमुख प्रकाश बरालले खेलकुदमा बालबालिकहरुलाई बढि भन्दा बढि सहभागी बनाउनु पर्नेमा जोड दिुनभयो । उहाँले आत्मरक्षा तालिम अहिलेको परिबेशमा… पुरा पढौ

आर्मी-थ्रीस्टार बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले विभागीय टोलीआर्मीसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएकोदोस्रो खेलमा थ्री स्टार र आर्मीले एक÷एक गोलको बराबरी खेल खेल्दै अङ्क बाँडेका हुन् । पहिलो हाफ बराबरीमा सकिएको प्रतिष्पर्धात्मक खेलको ७० आँै मिनेटमा निराजन खड्काकोगोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । फरवार्ड जर्ज प्रिन्स कार्कीले खेलसकिन दुई मिनेट मात्र बाँकी हुँदा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै आर्मीलाईएक अङ्क… पुरा पढौ

आर्मीमाथि शसस्त्रको प्रतिस्पर्धात्मक जित

विभागीय डर्बीमा डिफेण्डिङ च्याम्पियन नेपाल आर्मीको त्रिभुवन क्लबलाई निकै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै शसस्त्र प्रहरी बलको एपीएफ क्लब आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबलमा उदाएको छ । मंगलबार पोखरा रंगशालाास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आयोजित प्रतिस्पर्धामा शसस्त्रले आर्मीको चुनौतिलाई ३–२ सेटले पन्छाईछाड्यो । उपाधिको दाबेदार मानिएको आर्मीलाई पहिलो सेटबाटै दबावमा राखेको शसस्त्रले दोस्रो सेट गुमायो । यद्यपी अन्तिम सेटमा पनि आर्मीको हरेक प्रयासलाई विफल बनाउँदै शसस्त्र च्याम्पियन बन्ने लक्ष्यमा उभ्भियो… पुरा पढौ

पुलिसको यात्रामा हेल्प नेपालको अवरोध

मणिमुकुन्द भलिबल क्लब रुपन्देही तेस्रो दिनमा आईपुग्दा पहिलो जित दर्ता गर्दै तीन अंक जोड्दा ढोरपाटन स्पोर्टस क्लब भने अझै अंक विहीन छ । पोखरामा आयोजित चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको तेस्रो दिन मंगलबार मणिमुकुन्दले ढोरपाटनलाई सोझो सेटमा पराजित गर्दै खातामा तीन अंक जोडेको छ । २५–२३, २५–२० र २५–१६ को सेटमा पराजित गर्दै मणिमुकुन्दले सम्भावित आशालाई जिवितै राखेको छ । उता नेपाल पुलिस क्लबलाई निर्णायक सेटमा पराजित… पुरा पढौ

इपिएल विजेताले २५ लाख पाउने

यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)कोविजेता टोलीले रु २५ लाख पाउने भएको छ । आयोजकइपिएल प्रालिले विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिगचरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो । गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो । गतवर्षको पुरस्काररकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले रु १० लाखपाउनेछ । प्रतियोगिताका उत्कृष्ट… पुरा पढौ

युनिप्स खेलकुद महोत्सवमा वेलनन च्याम्पियन

निजी तथा आवासीय विद्यालयको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (युनिप्स) द्वारा आयोजित चौथो खेलकुद महोत्सव २०७५ मंगलबार सकिएको छ । १ साता चलेको महोत्सवमा वेलनन एकेडेमीले उपाधि उचालेको छ । वेललनले युनिप्स खेलकुद महोत्सवमा लगातार तेस्रो पटक उपाधि उचाल्दै उपाधिमाथि नै कब्जा जमाएको छ । चौथो खेलकुद महोत्सवमा वेललनले १ सय ४३ अंक बटुल्यो । दोस्रो भएको एकता सेकेन्डरीले १ सय १३ अंक, तेस्रो कालिका इङलिस बोर्डिङले… पुरा पढौ

म्याराथनलाई युकेबाट एकै दिनमा १५ लाख

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरामा हुने म्याराथनका लागि युकेमा च्यारिटी डिनरमार्फत् १५ लाख भन्दाबढी नगद एकै दिनमा संकलन भएको छ । एकै दिनमा सोचेभन्दा बढी रकम संकलन भए पछि आयोजक उत्साहित भएको छ । पोखरेली मञ्चले यूकेमा म्याराथन सफल बनाउन र खेलकुदमार्फत् पोखरामा पर्यटन प्रवद्र्धन गर्न च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको थियो । पोखरेली मञ्च युके म्याराथनका लागि अन्तर्राष्ट्रिय पार्टनर समेत हो । फागुन ७ गते आयोजना हुने १३… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं