मनाङ दुई खेलअगावै लिग च्याम्पियन
मनाङ–मस्र्याङ्दी क्लबले दुई खेल अगावै यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ । आज एन्फा मैदान सातदोबाटोमा भएको ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मनाङ आठौँ पटक लिग च्याम्पियन बनेको हो । पाँच वर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक थियो । मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडिलाजा सोमिडेले एक एक गोल गरे ।…
पुरा पढौ
छोम्रोङको ल्होसार मेला सकियो

ओपन भेट्रान्स टेनिस प्रिक्वाटरफाइनल सकियो

केन्दोमा नेपाललाई अन्तर्राष्ट्रिय पदक

२० स्वर्ण र दुई रजत हात पार्दै :खेलाडीहरु

सहारा युके अध्यक्षमा कुमार

एट ए साईड फुटबलको ट्रफी सार्वजनिक

एपिएफले आर्मीलाई हरायो

भैरहवालाई रोकेर ललितपुरलाई इपिएल उपाधि

आर्मीलाई राष्ट्रिय पुरुष लिग भलिबल उपाधि







