जेभियरलाई बास्केटबल उपाधि

विश्व शारीरिक सुगठनमा महर्जनलाई स्वर्ण

युनिप्सको खेलकुद महोत्सव सुरु

आयोजकलाई ह्विल चियर बास्केटबल

महिला विश्वकप क्रिकेटको छनोट फागुनमा

वेलनन र कालिकाको जीत

महिला साफ च्याम्पियनसिप खेल तालिका सार्वजनिक
आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचांै संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक शुक्रबार भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार खेल तालिकामा नेपाल समूह ’ए’ मा परेको छ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दा अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ । नेपालले उद्घाटन खेल फागुन २८ मा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा २९ गते…
पुरा पढौ
इपिएल टि–२० क्रिकेट : पोखरा बाहिरियो
काठमाडौँ पोखरा राइनोज यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल)प्रतियोगितामा लगातार चार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको चौथो खेलमा काठमाडौँ किङ्ग्स–११ सँग पाँच विकेटले पराजित हुँदै पोखरा प्रतियोगिताबाट बाहिरिएको हो । पोखराले दिएको १६६ रनको लक्ष्य काठमाडाँैले चार बल बाँकी छँदा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । काठमाडौँको जितमा केभिन ओब्रिनले अविजित ५४ तथा रोहन मुस्तफाले ४० रन बनाए ।…
पुरा पढौ
७ युवाले खोले पोखरा स्काइ स्पोट्स

नेपाल स्पोर्टस क्लबले भारतीय खेलाडी भित्रयाए







