राष्ट्रिय परोपकार महासंघ पोखरा नगर समितिको संयोजनमा कृष्ण झुला महोत्सव हुने भएको छ । कार्यक्रममा राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष भाष्कर गुरु कमलनयन गौतमबाट प्रर्वचन हुनेछ । कार्यक्रमका लागि पोखरा समितिको संयोजमा सांग्रिला मरासिनी, जाल्पादेवी महिला उत्थान समूहका अध्यक्ष कान्ता अधिकारीको संयोजकत्वमा शारदा गिरी, राधा केसी, शकुन्तला गिरी, खीम कुमारी बराल, सविना विजुक्छे, पवित्रा केसी, संगीता काफ्ले, कल्पना क्षेत्री रहेको आर्थिक व्यवस्थापन समिति गठन गरीएको छ । स्थानीय सहयोगी व्यवस्थापनमा…
पुरा पढौ